| चर्चित प्रशिक्षक तथा पुस्तक लेखकहरुबाट नयाँ कक्षाहरु भईरहेका छन् |      

About Loksewagyan

घर बसेरै लाेकसेवा तयारी गराै काेराेनाबाट बचाै लाेेकसेवा अायाेग तयारी कक्षाका चर्चित प्रशिक्षक तथा लाेकसेवाका पुस्तक लेखकहरुबाट नै लाेकसेवाका Online Class सञ्चालन हुने भएकाले समयमै अफ्नाे सिट सुरक्षित राख्नुहाेला, सक्दो सेयर गरौ है साथीहरु, सिमित अवधिको लागि भएकाले चाडैं सम्पर्क गर्नुहाेला, अब घर बसेरै लोकसेवा तयारी, शाखा अधिकृत, ना.सु.,खरिदार,असई,ईन्सपेक्टर,GK/Iq,महिला विकास, विधुत् प्राधिकरण,प्रा.स.,बि.नि,शिक्षक सेवा,नेपाल बैंक,नेपाल राष्ट्र बैक,कृषि विकास बैंक,ईन्जिनियरिङकाे,संस्थान लगाायत सम्पूर्ण लाेकसेवाका कक्षा सञ्चालन भईरहेका छन्, समयकाे बचत गराै Loksewa Gyan काे Online Class मा Join हाेऔ ।

हाम्रो बिशेषताहरु:

  • Live Class छुटेमा तत्काल भिडियो उपलब्ध गराइने

  • Live Class पछि जुनसुकै समयमा पनि भिडियो हेर्न पाईने

  • Live Discussion गर्न सकिने

  • प्रत्येक कक्षाकाे नाेट उपलब्ध गराईने

  • Online Test दिन पाईने

  • Video Class Full Hd मा हेर्न सकिने

  • Tuition Centre अाउने जाने समयकाे बचत हुने

  • भिडियाे दाेहाेर्यायर हेर्न सकिने

  • हप्तामा सातै दिन कक्षा सञ्चालन समय र पैसाको बचत गरौ आजै लोकसेवा ज्ञानको Live Online Class मा Join होऔ |