
1) सुदारवादी र उदारवादी राणा प्रधानमन्त्रि भन्नाले कुन प्रधानमन्त्रिलाई चिनिन्छ ?
- देवशमसेर
2) रुन्चे प्रधानमन्त्री भनेर नेपालका कुन प्रधानमन्त्रीलाई चिनिन्छ ?
- पद्म शमसेर
3) अन्तिम राणा प्रधानमन्त्रि मोहन शमसेर प्रधानमन्त्रि हुदाँ कति वर्षका थिए ?
- ६४ वर्षका
4) ३८ सालको पर्व हुदाँ नेपालका प्रधानमन्त्रि को थिए ?
- रणोद्दिपसिंह
5) गोरखा भाषा प्रकाशन समितिको स्थापना कहिले र कसको पालामा भएको थियो ?
- वि सं १९६९ मा चन्द्र शमसेरको पालामा
6) विर अस्पतालको निर्माण कसले कहिले गराएका हुन ?
- विरशमसेरले १९४७ मा
7) पञ्चांगको प्रकाशन कुन प्रधानमन्त्रिको पालामा भएको हो?
- रणोद्दिपसींह वि सं १९४१
8) नेपाल र भारत विच भएको सन १९५० को सन्धि मा नेपालको तर्फबाट कसले हस्ताक्षर गरेका थिए ?
- मोहन शमसेर
9) कार्यालय समय १०-४ कायम गर्ने राण प्रधानमन्त्रि को हुन ?
- भीम शमसेर
10) कार्यालय समय फागुन देखि कार्तिक सम्म १०-५ र मंसिर देखि माघसम्म १०-४ कायम गर्ने प्रधानमन्त्रि को हुन ?
- पद्म शमसेर
11) दिउँसो १२ वजे तोप पड्काउने चलन कसले चलाएका हुन ?
- देवशमसेर
12) शुक्रबार आधा र शनिवार बिदा दिने चलन कसले चलाए ?
- भीम शमसेर
13) म राष्ट्रको नोकर हूँ भन्ने राणा प्रधानमन्त्रि को हुन ?
- पद्म शमसेर
14) गोर्खापत्रको प्रकाशन कहिले र कसको पालामा भएको थियो ?
- वि सं १९५८ बैशाख २४ मा देवशमसेरको पालामा सम्पादकलाई सरकारको स्वस्थ्य आलोचना गर्न स्वतन्त्रता दिइएको
15) नेपालमा महाभुकम्प कहिले र कसको पालामा गएको थियो ?
- वि सं १९९० माघ २ जुद्द शमसेरको पालामा
16) स्कुलका पिता भनेर कुन प्रधानमन्त्रि लाई चिनिन्छ ?
- पद्म शमसेर
17) नेपालमा महिला शिक्षा को शुरुवात कुन प्रधानमन्त्रीको पालामा भएको हो ?
- वीरशमसेर
18) यूरोपभ्रमण गर्ने प्रथम प्रधानमन्त्रि को हुन ?
-जंगबहादुर राणा वि सं १९०६ मा एक वर्ष
19) मेट्रीक पास गर्ने प्रथम प्रधानमन्त्रि को हुन ?
- चन्द्र शमसेर यिनले कोलकत्ता विश्व विद्यालय बाट मेट्रिक पास गरेका थिए
20) कर्मचारीलाई पेन्सनको व्यावस्था कसले गरेका हुन?
-जुद्द शमसेरले