
1. भक्तपुरमा विस्केट जात्राको सुरुवात कसले गरेका हुन ?
जगज्योति मल्ल
2. सवै भन्दा कम उमेरमा राणा प्रधानमन्त्रि हुने राणा को हुन ?
जंग बहादुर २८ वर्षमा
3. नेपालका सुधार प्रेमि राणा प्रधानमन्त्रि भनि कसलाई चिनिन्छ ?
देव शमसेर
4. विवाहमा दुलहा अन्माउनु अघि गधाको पूजा गर्ने चलन कुन जातीमा रहेको छ ?
मारवाडी
5. माझीहरुको कुल देवतालाई के भनिन्छ ?
भीमसेन
6. माझी जातीको सबैभन्दा ठुलो देवता को हुन् ?
भीमसेन
7. मृतकको चिहान माथि मृतकको खटिया उत्तानो पारेर राख्ने चलन कुन जातीमा छ ?
माझी
8. सारंगी कुन जातीको बाजा हो ?
गन्धर्व
9. गन्धर्वहरुको बसोबास कहाँ रहेको छ ?
कास्कीको बाटुले चौर
10. गुरुङहरुको मुख्य मान्छेलाई के भनिन्छ ?
चिवा
11. गुरुङ जातीमा केटाले केटीलाई दिइएको उपहारलाई छोनाम भनिन्छ भने केटीले केटालाई दिएको उपहारलाई के भनिन्छ ?
फोनाम
12. चेपाङ जातीलाई प्रजा नामाकरण कहिले गरिएको हो ?
बि.स.२०३४
13. जनजाती विकासका लागि ल्याइएको पहिलो कार्यक्रम कुन हो ?
प्रजा (चेपाङ) विकास कार्यक्रम
14. कारभोटे भनेर चिनिने जाती कुन हो ?
ल्होमी
ल्होमी जातीको मुख्य पेशा कृषि र व्यापार व्यवसाय हो
15. ल्होमी जातीको बसोबास कहाँ रहेको छ ?
संखुवासभा
16. ल्होपा जातीको बसोबास कहाँ रहेको छ ?
मुस्ताङको थाकखोला
17. कुटुक,शेल्पा र रिगिन कुन जातीका थरहरु हुन् ?
ल्होपा
18. साकेलादी कुन जातीको पर्व हो ?
राई
19. राई जातीको लोकप्रिय बाजा कुन हो ?
विनायो
20. मेचे जातिलाई अर्को के नामले चिनिन्छ ?
बोडो
Online Tuition को लागी सम्पर्क : 9848383263/9808145933