
1. जंगबहादुरलाई राणा उपाधि दिने को हुन ?
श्री ५ सुरेन्द्र वि सं १९०५ मा
2. जंगवहादुर नामाकरण कसले गरेका थिए ?
जंगवहादुरका मामा माथवर सिंह थापाले
3. मल्लकालका अभागी राजा भनि कुन राजालाई चिनिन्छ ?
जयप्रकाश मल्ल
4. सामाजिक सुधार गर्ने राजा भन्नाले कुन राजालाई चिनिन्छ ?
जयस्थिति मल्ल
5. पशुपतिको मन्दिर छेउमा रहेको लव र कुशको मन्दिर कसले बनाएका हुन ?
जयस्थिति मल्ल
6. अपराधिलाई आर्थिक दण्ड दिने चलन कसले चलाएका हुन ?
जयस्थिति मल्ल
7. लिम्बु भाषाको प्रथम टेलिचलचित्र कुन हो ?
तखेवा
8. लिम्बु भाषाको प्रथम चलचित्र कुन हो ?
नुमाफुङ
9. च्याव्रुङ् नाच र धान नाचलाई पर्वको रुपमा मनाउने जाती कुन हो ?
लिम्बु
10. अस्ताच्यो र नामथर कुन जातिको धर्मग्रन्थ हो ?
लेप्चा
11. लेप्चा जातिले आफुलाई के भन्न रुचाउछन् ?
रोङ्ग
12. सुत्केरी भएको तेर्सो दिनमा जाडरक्सि खुवाएर सुत्केरी चोख्याउने चलन कुन जातिमा छ ?
लेप्चा
13. टुङ्ना कुन जातीको परम्परागत बाजा हो ?
ल्होपा
14. तेन्याचिरिस कुन जातीले मनाउने पर्व हो ?
ल्होपा
15. बच्चा जन्मिसकेपछि मात्रै केटीको वैवाहिक विधि पुरा भएको मान्ने जाती कुन हो ?
ल्होमी
16. किसान जातीले बोल्ने भाषालाई के भनिन्छ ?
साद्री भाषा
17. राजवंशी जातीको धामी झाक्रीलाई के भनिन्छ ?
गुरु गोसाई वा ओझा
18. राजवंशी जातीका माहिलाहरुले श्रिमानको मृत्यु पछि नाता नपर्ने परपुरुषलाई लोग्ने जस्तै बनाएर राख्ने प्रथालाई के भनिन्छ ?
डंगुवा प्रथा
19. राजवंशी जातीको कुल देवतालाई के भनिन्छ ?
ठाकुर
20. गन्गाई जातीको बसोबास कहाँ रहेको छ ?
झापा,मोरङ
Online Tuition को लागी सम्पर्क : 9848383263/9808145933