| बन्ने होइन त अधिकृत ?? |      

नेपालको इतिहासमा कसको निधन कहाँ भयो ?

LoksewaGyan ९ बैशाख २०७८,बिहीबार

१) भक्ति थापा : देउथल

२) कालुपाण्डे : कीर्तिपुरमा

३) नयनसिंह  : अल्मोडा

४) तुलाराम पाण्डे : कान्तिपुर

५) हस्तिदल शाह : कुमाउको लडाईमा

६) भिमसिंह थापा  : पलान्चोक

७) शिव राम सिंह बस्नेत  : छालिङ

८) भास्कर राना : दीगर्चाको लडाईमा

Share this