
भारत
क्षेत्रफलको आधारमा विश्वको सबैभन्दा ठूलो देश कुन हो ?
रसिया, चीन जनसङ्ख्याका आधारमा
विश्वोको सबैभन्दा बढी टापु भएको देश कुन हो ?
इन्डोनेसिया
विश्वमा सबैभन्दा बढी जंगल भएको देश कुन हो ?
ब्राजिल
नेपालले संयुक्त राष्ट्र संघको को सदस्यताको लागी कहिले निवेदन दिएको थियो ?
१३ फेब्रुअरी सन् १९४९
नेपाल संयुक्त राष्ट्र संघको सदस्य कहिले भएको हो ?
१४ डिसेम्बर सन् १९५५ मा
नेपालले संयुक्त राष्ट्र संघको महासभामा सर्वप्रथम कहिले भाग लिएको थियो?
सन् १९५६
नेपाललले सर्वप्रथम संयुक्त राष्ट्र संघको कति औ महासभामा सहभागिता जनाएको थियो?
सन् १९५६ मा ११ औ
नेपालमा पहिलो पल्ट संयुक्त राष्ट संघीय दिवश कहिले मनाइएको थियो?
२४ अक्टोबर, सन १९५६
सर्वप्रथम भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ?
बेलायत, सन १९५६ मा इजिप्ट बाट एङ्ग्लो फ्रेन्च सैनिक हटाउने निर्णय विरुद्ध बेलायतले भिटो प्रयोग गरेको थियो
नेपालले संयुक्त राष्ट्र संघिय शान्ति सेनामा कहिले देखि भाग लिन थालेको हो ?
सन् १९५८
नेपालले संयुक्त राष्ट्र संघका लागि कहिले देखि स्थायी प्रतिनिधि पठाउन सुरु गरेको हो ?
सन् १९५९
गुलाबी शहर भन्नाले कुन ठाउँलाई चिनिन्छ ?
जयपुर, भारत
अरेवियन सागरकि महारानी उपनामले चिनिने ठाउँ कुन हो ?
कोचिन, भारत
आँसुको ढोका भन्नाले ...............लाई चिनिन्छ ?
बवेल मण्डप, जेरुसेलम
नाइलको खाडि भन्नाले कुन देशलाई चिनिन्छ ?
इजिप्ट
पर्यटन विकास समन्वय समितीको अध्यक्ष को रहने व्यवस्था छ ?
पर्यटन मन्त्रि
पर्यटन परिषदको अध्यक्ष को रहने व्यवस्था छ ?
प्रधानमन्त्री
पर्यटन विकास समन्वय समितीको अध्यक्ष को रहने व्यवस्था छ ?
पर्यटन मन्त्रि
जिल्ल्ला पर्यटन समन्वय समितीको अध्यक्ष को रहने व्यवस्था छ ?
प्रमुख जिल्ला अधिकारी
तामाङ जातीले विभिन्न पर्व उत्सव लगायत धार्मिक कार्य गर्दा वा अथिति सत्कार गर्दा चढाउने जाँड रक्सी राख्ने भाडोलाई के भनिन्छ ?
पोङ अथवा पुङ
थकाली जातीहरुले ल्हाफेवा चाड कति वर्षमा मनाउने गर्दछन् ?
१२/१२ वर्षमा
कुन जातीमा ढिकुर प्रथा कायम रहेको छ ?
थकाली
थारु जातीको गाउँको प्रमुखलाई के भनिन्छ ?
भलमन्सा
उभियर निदाउने चरा कुन हो ?
सारस
उभियर निदाउने जनावर कुन हो ?
घोडा
थारु जातीको कुल देवतालाई के भनिन्छ ?
देउवागण
रणबाघ भन्नाले कुन बाजालाई चिनिन्छ ?
धिमे बाजा
महिलाको लासलाई तेल लगाएर गाड्ने चलन कुन जातीमा रहेको छ ?
धिमाल
नेवारहरुलाई ६४ जातमा विभाजन कसले गरेका थिए ?
जयस्थिति मल्ल
नेवारी भाषाको पहिलो चलचित्र कुन हो ?
सिलु
साहित्य लेखनमा नेपाली पछिको दोर्सो भाषा कुन हो ?
नेवारी
नेपालको सबै भन्दा ठुलो जनजाती कुन हो ?
मगर
मगर समुदायमा प्रचलित प्रमुख नाचहरु ?
मारुनी,कौडा,हुर्रा,झप्पा
हरेक १ डिग्री देशान्तरमा कति समयको फरक पर्छ ?
४ मिनेट
विश्वलाई कति वटा समय क्षेत्रमा विभाजन गरिएको छ ?
24 वटा
राष्ट्र संघको मुख्यालय कहाँ थियो ?
जेनेभा
संयुक्त राष्ट्र संघको प्रधान कार्यालय कहाँ रहेको छ ?
अमेरिकाको न्युयोर्क स्थित म्यानहटन टापूमा
विश्वोको सबैभन्दा बढी जल स्रोत भएको देश कुन हो ?
ब्राजिल
विश्वोको जताततै पाइने पक्षी कुन हो ?
भगेरा
विश्वोको सबैभन्दा पुरानो धातु कुन हो ?
तामा (इजिप्टबाट शुरुवात)
युरो-१ के सँग सम्बन्धित छ ?
सवारी साधनको मापदण्ड
युरो के संग सम्बन्धित छ ?
युरोपेली राष्ट्रहरुले प्रयोग गर्ने मुद्रा
विश्वोको सबैभन्दा पुरानो अन्न कुन हो ?
भटमास
विश्वको सबैभन्दा ठूलो पिरामिड कुन हो ?
मिश्रको पिरामिड
विश्वको सबैभन्दा ठूलो बौद्ध मन्दिर कुन हो ?
इन्डोनेसियाको बोरोबुदुर
विश्वको सबैभन्दा ठूलो समुद्री पंछी कुन हो ?
अल्वाट्रोस
नेपाली भाषाको पहिलो पत्रिका कुन हो ?
गोर्खा भारत जीवन
नेपाली भाषाको पहिलो पत्रिका कुन हो ?
गोर्खा भारत जीवन
नेपालमा प्रकाशित पहिलो पत्रिका कुन हो ?
सुधासागर
नेपालको पहिलो दैनिक पत्रिका कुन हुन् ?
आवाज
विश्वको सबैभन्दा सानो सर्प कुन हो ?
वर्म स्नेक, अमेरिका
विश्वको सबैभन्दा सानो चरा कुन हो ?
बी हमिङ बर्ड,यस चराको लम्बाई २.२४ इन्च हुन्छ ,क्युवातिर पाईन्छ
फिल्म हल नभएको देश कुन हो ?
साउदी अरब
बढी महिला सैनिक भएको देश कुन हो ?
इजरायल
काठमाडौँबाट डिजेल ट्याम्पो कहिलेबाट हटाइयो ?
बि.स.२०५६ असोज १
काठमाडौँबाट डिजेल ट्याम्पो कहिलेबाट हटाइयो ?
बि.स.२०५६ असोज १
काठमान्डौ उपत्यकामा कहिले देखि सवारी प्रदुषण जाच गर्न थालिएको हो ?
बि.स. २०५१ बैशाख १
सिक्का नभएको देश कुन हो ?
पराग्वे
चिउरीको बोटलाई सम्पत्ति मान्ने जाती कुन हो ?
चेपाङ
दुलहा र दुलहीको टाउको तीन पटक ठोक्काएर विवाह गर्ने चलन कुन जातीमा रहेको छ ?
चेपाङ
चेपाङ जातिको पुरोहितलाई के भनिन्छ ?
पाँडे
राष्ट्रिय जातीय संग्रहालय कहाँ रहेको छ ?
किर्तिपुर
राष्ट्रिय जातीय संग्रहालय कहाँ रहेको छ ?
किर्तिपुर
जनजाति संग्रहालय कहाँ रहेको छ ?
पर्यटन बोर्ड भृकुटीमण्डप
गन्धर्वहरुको कुल देवतालाई के भनिन्छ ?
बिजुलाङ्गो
गन्धर्व जातीले गाउँने वीरगाथायुक्त गीतलाई के भनिन्छ ?
कर्खा
झ्याउरे कुन जातीले गाउँने गीत हो ?
गन्धर्व
मालाश्री कुन जातीले गाउँने गीत हो ?
गन्धर्व
ल्होमी जातीको बसोबास कहाँ रहेको छ ?
संखुवासभा