| बन्ने होइन त अधिकृत ?? |      

समसामयिक टेस्ट शृखंला १

सुभाषचन्द्र अर्याल १३ श्रावण २०७८,बुधबार

१. प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत कहिले पाए ?

क. २०७८ असार २८

ख. २०७८ असार २९

ग. २०७८ श्रावण १

घ. २०७८ श्रावण ३

 

२      कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप कनु देशले विकास गरेको खोप हो ?

                क. भारत

                ख. रुस

                ग. अमेरिका

                घ. चीन

 

३      लुम्बिनी प्रदेशको प्रदेश खेलकुद् परिषद्को सदस्य सचिवमा को नियुक्त भएका छन् ?

                क. भीम वली

                ख. सुदर्शन भण्डारी

                ग. राकेश सिलवाल

                घ. सोमलाल विश्वकर्मा

 

४      आउदो एभरेष्ट प्रिमियर लिगमा चितवन टाइगर्स टोलीको कप्तानी कुन क्रिकेट खेलाडीले गर्ने भएका छन् ?

                क. पारस खड्का

                ख. सोमपाल कामी

                ग. प्रदिप ऐरी

                घ. ज्ञानेन्द्र मल्ल

 

५      बलिउड अभिनेत्री सुरेखा सिकरीको निधन कहिले भएको हो ?

                क. २०२१ जुलाई १६

                ख. २०२१ जुलाई १७

                ग. २०२१ जुलाई १८

                घ. २०२१ जुलाई १९

 

उत्तरकुञ्जिका

 

 

 

 

 

 

प्रश्न

उत्तर

सो सग सम्बन्धित तथ्यहरु

पक्षमा मत

१६५

विपक्षमा मत   

८३

तटस्थ मत

जम्मा उपस्थित सांसद संख्या

२४९

देउवा प्रधानमन्त्रीमा नियुुक्त    

२०७८ असार २९

नियुुक्त भएको संविधानको धारा

७६ को उपधारा ५

विश्वासको मत पाएको मिति     

२०७८ श्रावण ३

  • प्रधानमन्त्री के.पी शर्मा वलीले प्रतिनिधिसभाको विघटन २०७८ जेठ ७ गते गरेका थिए ।
  • प्रतिनिधिसभाको विघटनलाई सर्वोच्च अदालतले २०७८ असार २८ गते बदर गदैै पुुनस्थापना गरेको थियो
  • नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको ।
  • यसअघि शेरबहादुर देउवा ४ पटक प्रधानमन्त्री भइसकेका हुन् भने यो ५ औ पटक हो ।

२०५२ — २०५३  

 

१८ महिना

२०५८ — २०५९  

१४ महिना

२०६१ — २०६१  

९ महिना

२०७४ — २०७४  

८ महिना

२०७८ देखि हालसम्म    

 

 

विभिन्न देशले विकास गरेका कोभिड विरुद्धका खोपहरु

  • जोन्सन एण्ड जोन्सन    — अमेरिका
  • कोभिसिल्ड      — भारत
  • भेरोसेल  — चीन

 

 

 

 

 

Share this