Instructor - शिक्षक सेवा आयोग | नायव
सुब्बा - प्रथम पत्र (GK & IQ)
२८ भदौ, काठमाडौं । बेन स्टोक्सले कीर्तिमानी १८२ रन बनाएको खेलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई १८१ रनले पराजित गर्दै चार खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ । स्टोक्सले इंग्ल्याण्डका लागि ओडीआईमा एकै खेलमा सर्वाधिक रन बनाउने नयाँ कीर्तिमान बनाएका हुन् । उनले यसअघि ज्यासन रोएको नाममा रहेको १८० रनको कीर्तिमान तोडे ।
चर्चित लेखक गोकर्ण प्रसाद उपाध्यायद्वारा लिखित शाखा अधिकृतको तृतीय पत्र (CONTEMPORARY ISSUES) को e-book अनलाइन उपलब्ध भईसकेको छ। पुस्तकका फाईदा:
- Loksewa Gyan App र Website मा अनलाइनमा उपलब्ध हुने,
- क्लिकको भरमा पेजमा पुगिने,
- दुविधा भएका विषयमा लेखकसङ्ग निशुल्क अनलाइन कक्षा लिन पाइने,
- परीक्षा लक्षित (१००% बुदागत),
- पुराना प्रश्न (PYQ) को झ्याप्पै जवाफ पाइने,
- एकदमै छोटो (१७७ पेजमा सबै Syllabus समावेश),
- पुरै अपडेटेड तथ्य र तथ्यांक समावेश,
- मूल्य: रु. ४००/-, ५००/- र ५५०/- (प्याकेजअनुसार)
You save 30%
तपाईंले लिन चाहनु भएको समय अवधि छान्नुहोस्। तपाईंले छाने बमोजिमको समय सम्म यो प्याकेज पडन पाउनुहुनेछ
Need help? give us a call 9848383263