| 8 बजे Gk कक्षा छ है |       | बन्ने होइन त अधिकृत ?? |      
X Close
instructor_image

प्रयाग लाल कुमाई

Instructor - शिक्षक सेवा आयोग | नायव
सुब्बा - प्रथम पत्र (GK & IQ)

२८ भदौ, काठमाडौं । बेन स्टोक्सले कीर्तिमानी १८२ रन बनाएको खेलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई १८१ रनले पराजित गर्दै चार खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ । स्टोक्सले इंग्ल्याण्डका लागि ओडीआईमा एकै खेलमा सर्वाधिक रन बनाउने नयाँ कीर्तिमान बनाएका हुन् । उनले यसअघि ज्यासन रोएको नाममा रहेको १८० रनको कीर्तिमान तोडे ।

Quick समसामिक E- Book By Gokarna Upadhyay

Quick समसामयिक अनलाईन संस्करणमा
.........................................................
लामो धैर्यतापछि लेखक, प्रशिक्षक तथा उपसचिव श्री गोकर्णप्रसाद उपाध्यायद्वारा सङ्कलन तथा सम्पादन गरिएको प्रतिस्पर्धात्मक परीक्षाको तयारीमा रहेका सबैको लागि उपयोगी Quick समसामयिक (साथमा सामान्य ज्ञान तथा अभ्यास प्रश्नहरू समावेश भएको), थोरै पाना, धेरै ज्ञान दिने e-Book  को अनलाईन संस्करण प्रकाशन भएको छ ।
मूल्यः रू. १००।- मात्र

यो e-Book जनगणनाको final report आउनुभन्दा अगाडीको हो है अहिलेको समसामयिक update छैन !


Loksewa Gyan app डाउनलोड गरी e-Sewa, Khalti, Mobile Banking बाट जम्मा रू. १०० Pay गरी पुस्तक प्राप्त गर्न सकिनेछ ।
थप जानकारीका लागि सम्पर्कः 9848383263, 9808145933
पुस्तक खरिदपश्चात हुने फाईदा
.......................................
१. पुस्तक अनलाईन पढ्न मिल्ने,
२. लेखकसँग निःशुल्क लाईभ अनलाईन २ कक्षा लिन सकिने,
३. कुनै दुविधा भए लेखकसँग सम्पर्क गर्न सकिने,
४. पुस्तक खरिद गर्नेलाई आगामी दिनमा विशेष छुट हुने ।
५. समयावधि १ महिनाको हुनेछ 

App बाट payment गरेपछि केहि समस्या आए 9848383263 मा सम्पर्क गर्नुहोला है 

Instructors

You save 30%

तपाईंले लिन चाहनु भएको समय अवधि छान्नुहोस्। तपाईंले छाने बमोजिमको समय सम्म यो प्याकेज पडन पाउनुहुनेछ

पायक पर्ने पेमेन्ट गेटवे छान्नुहोस्

Need help? give us a call 9848383263