| बन्ने होइन त अधिकृत ?? |      

आजभोलि लोकसेवाप्रतिको मेरो विश्वास गुम्दै गएको छ। 0७६ मा गरेको परीक्षाको नतिजा 0७८ सालमा आउँछ। पटकपटक परीक्षाको मिति सरिराख्छ। ०७७ सालमा नासुको पहिलो पेपर गराएर अहिलेसम्म अरु पेपरको परीक्षा गराएको छैन। चारैतिर लथालिङ्ग छ। आफूले नाम निकाल्न सकिएला नसकिएला

Posted In Category लोकसेवा आयोग

Please Login or Register to leave a response.