| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50

१.     विभिन्न विषयलाई अन्तर सम्वन्धित गरी जीवन सापेक्ष हुने गरी निर्माण गरिएको पाठ्यक्रमलाई कस्तो पाठ्यक्रम भनिन्छ ?

२.     आधारभूत तह (कक्षा १–३) मा विद्यार्थी मुल्याङ्कनका लागी मुख्य सिकाइ उपलब्धि हासिल गरेको अवस्थामा कुन उपलब्धि स्तर निर्धारण गरिएको छ ?

३.     राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार तलको मध्ये कुन कक्षाको परीक्षाको सम्पूर्ण जिम्मा विद्यालयको हुने छ ?

४.     नेपालमा प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि विद्यालय छनोट गर्दा विद्यालयमा उपलब्ध शिक्षक वा कर्मचारीका लागि अधिकत्तम कति अंकभार छुट्याइएको छ ?

५.     चालु १५ औं योजनाले कुन कुन कक्षामा विद्यार्थी उपलब्धि परीक्षण गरिएको हुने छ भन्ने अपेक्षा लिएको छ ?

६.     द्यं ले स्त्तरीकृत अङ्क कतिलाई जनाउदछ ?

७.     शैक्षिक तथ्याङ्कमा ँबिकज च्भउयचतष्लन छघठघ कथकतझ को सुरुवात कहिलेबाट भएको हो ?

८.     परीक्षा नियन्त्रण कार्यलयका परीक्षा नियन्त्रक कुन श्रेणीको रहने व्यवस्था छ ?

९.     विद्यालयमा प्रयोग गरिने मूल्याङ्कनका साधनमा तलको मध्ये कुन साधन निर्माणात्मक मूल्याङ्कन अन्तर्गत पर्दछ ?

१०.    प्राथमिक शिक्षा परियोजनाले कतिवटा व्रिmयालयको समूहलाई एक स्रोत केन्द्र निर्धारण गरेको थियो ?

११.    राष्ट्रिय परीक्षा बोर्डको गठन हुनुको कारण के हो ?

१२.    नेपालको संविधान २०७२ को धारा ३१ मा कुन मौलिक हकको व्यवस्था गरिएको छ ?

१३.    शिक्षा नियमावली २०५९ अनुसार सामुदायिक विद्यालय शिक्षाको गुणस्तर कायम गर्ने सम्बन्धमा स्थापना भएको शिक्षक अभिभावक संघको कार्यकारी समितिमा कति सदस्य रहने व्यवस्था छ ?

१४.    स्थानीय पाठ्यव्रmमको परीक्षण गरिएको जिल्ला कुन हो ?

१५.    लिच्छवी वंशका पहिलो राजा को थिए ?

१६.    परीक्षा नियन्त्रण कार्यलयमा कतिवटा शाखा रहेका छन् ?

१७.    नेपाल सरकारले आ.व. २०७७÷७८ मा वजेटमा प्रत्येक स्थानीय तहमा न्यूनतम कति वटा प्राविधिक धारका विद्यालय सञ्चालन गर्ने भनिएको छ ?

१८.    निजामती सेवा ऐन, २०४९ को दोस्रो संशोधन कहिले भयो ?      

१९.    शिक्षक शिक्षण केन्द्रको नाम नर्मल स्कूल कहिले भयो ?

२०.    डिभिजनल इन्स्पेक्टरहरुको पहिलो गोष्टि कहिले भएको हो ?

२१.    राजपत्राङ्गित कर्मचारीलाई कसले सफत गराउछन् ?    

२२.    शिक्षा ऐन, २०२८ अनुसार तलका मध्ये कुन शिक्षा माध्यमिक शिक्षाको प्रकारमा पर्दैन ?

२३.    शिक्षक सेवा आयोगको सदस्यहुन कम्तिमा कति वर्ष अगाडि कुनै राजनीतिक दलको सदस्य नभएको हुनु पर्दछ ?

२४.    प्राचीनकालमा कर्णाली क्षेत्रलाई कुन नामले पनि चिनिन्थ्यो ?

२५.    राणाकालीन समयमा निजामती कर्मचारीहरुको अभिलेख कुन कार्यालयले राख्ने गर्दथ्यो ?

२६.    निजामती सेवा ऐन, २०४९ राजपत्रमा कहिले प्रकाशित भएको हो ?

२७.    शिक्षा ऐनमा विद्यालयको सम्पत्ति सम्बन्धी व्यवस्था कुन दफामा छ ?

२८.    शिक्षा ऐन, २०२८ अनुसार विद्यालयले लागू गर्ने पाठ्यपुस्तक कहा“बाट स्वीकृत भएको हुनुपर्ने कानुनी व्यवस्था छ ?

२९.    शिक्षा ऐनको पा“चौ संशोधन कहिले भएको थियो ?     

३०.    उपचारात्मक सुपरिवेक्षणको मुख्य विषयवस्तु कुन हो ?

३१.    मूल्यांकनको विशेषता कुन होइन ?

३२.    ५ वर्ष बढी १० वर्ष सम्म सेवा गरेका निजामती कर्मचारीले आफुले काम गरेको प्रत्येक वर्षको कतिको दरले उपदान पाउछन् ?

३३.    शिक्षा क्षेत्रका भावी कार्यव्रm, लगानी, विधि, उपलब्धि, मापन र प्रभाव विश्लेषण गर्ने तथा प्राथमिकता निर्धारण गरिएको दस्तावेजको रुपमा लिइने योजनालाई के भनिन्छ ?

३४.    १० वर्ष बढी १५ वर्ष सम्म सेवा गरेका निजामती कर्मचारीले आफुले काम गरेको प्रत्येक वर्षको कतिको दरले उपदान पाउछन् ?

३५.    नेपालमा सर्वप्रथम शिशुकक्षा सम्बन्धी पाठ्यक्रमको तर्जुमा कहिले गरिएको थियो ?

३६.    १५ वर्ष बढी २० वर्ष भन्दा कम सेवा गरेका निजामती कर्मचारीले आफुले काम गरेको प्रत्येक वर्षको कतिको दरले उपदान पाउछन्?                               

३७.    सँगै सिकौँ सँगै बढौँ परियोजना कुन जिल्लामा लागू भएको हो ?

३८.    पाठ्यक्रम परिवर्तनमा प्रभाव पार्ने मुख्य पक्ष कुन हो ?

३९.    १५ वर्ष सेवा अवधि पुरा गरेको निजामती कर्मचारीको मृत्यु भएमा परिवारले निवृतीभरण चाहेमा कति अवधि थप गरिन्छ ?

४०.    शैक्षिक व्यवस्थापन सूचना प्रणाली अन्तर्गत कुन पर्दैन ?

४१.    राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यव्रmम पहिलो चरणमा कति जिल्लामा कार्यान्वयन गरिएको थियो ?

४२.    निवृतीभरण पाउने निजामती कर्मचारीको कर्मचारीको तलब बृद्धि हुँदा कति वृद्धि हुन्छ ?

४३.    इन्द्रजात्रामा कुमारीको रथयात्रा गर्ने चलन वि.सं. १८१३ देखि चलेको हो भने यो कसले चलाएका हुन् ?

४४.    आधार पाठशालाको पाठ्यक्रम कुन शिक्षावाट प्रभावित थियो ?  

४५.    राष्ट्रिय शिक्षा आयोगले कति वटा शीर्षकहरुमा अध्ययन गर्न कार्य टोलिहरुको गठन गरेको थियो ?

४६.    विशेष शिक्षा परिषद्को गठन कहिले भएको हो ?

४७.    कुनै निजामती कर्मचारीको निवृतीभरण पाउन थालेको ७ वर्ष पछि मृत्यु भएमा निजकोपति वा पत्नीले कति निवृतीभरण पाउछन् ?

४८.    राष्ट्रपति शैक्षिक सुधार कार्यव्रmम कार्यान्वयन कार्य विधि, २०७६ कहिले स्वीकृत भयो ?

४९.    विद्यालय सुरक्षा सम्वन्धी प्रमुख जिम्मेवारी कसको रहने व्यवस्था छ ?

५०.    विद्यालय सुधार योजनाका चरणहरु तलको मध्ये कुन हो ?