| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20

बर्सेनी १ इन्चका दरले खुम्चदै गएको महासागर कुन हो ?



 

उत्तर पूर्वी प्रशान्त महासागरीयक्षेत्रमा आउने सामुन्द्रिक आधिँलाई के भनिन्छ ?

हिन्द महासागरको आकार कस्तो छ ?

विश्वको दोस्रो गहिरो महासागर कुन हो ?

पंक्षिहरुको महादेश भनेर चिनिने महादेश कुन हो ?

भुमध्य र मकर दुबैले रेखाले काटेको महादेश कुन हो ?

अफ्रिका महादेशको सबैभन्दा लामो पर्वत श्रृङखला कुन हो ?

आफ्नो देशको झण्डामा आफ्नो देशको नक्सा अंकित गर्ने देश कुन हो ?

राष्ट्रिय गान नभएको देश कुन हो ?

चिन कसले पत्ता लगाएका हुन् ?

डिग्री दक्षिणी अक्षांशलाई के भनिन्छ ?

उत्तरी धुर्वामा पुग्ने पहिलो नेपाल को हुन् ?



 

सबैभन्दा पहिले सूर्योदय र सूर्यास्त हुने देश कुन हो ?

इन्द्रेणीको देश भनेर कुन देशलाई चिनिन्छ ?

इन्द्रेणीको देश भनेर कुन देशलाई चिनिन्छ ?

केकको देश भन्नाले कुन देशलाई चिनिन्छ ?

हजारौ हत्तिहरुको देश कुन हो ?

हिन्द महासागरको मोती उपनामले चिनिने ठाउँ कुन हो ?

चाँदिको शहर भन्नाले कुन शहरलाई चिनिन्छ ?

सुन्दर भवनहरुको नगर कुन हो ?