| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50

१.     हाम्रो सेरोफेरो, गणित, नेपाली भाषा, अङ्ग्रेजी भाषा विषषयक्षेत्रहरुलाई समावेश गरी कून ढाँचाको एकिकृत पाठ्यक्रम तयार गरिएको छ ?

२.     शैक्षिक प्रतिष्ठानहरुको सहकूलपति को रहने व्यवस्था छ ?

३.     राष्ट्रिय पाठ्यव्रmम प्रारुप २०७६ अनुसार साधारण धार तर्फ सावजनिक परीक्षाका प्रत्येक विषयमा कति प्रतिशत अङ्कभार आन्तरिक परीक्षाको लागी छुट्याइएको छ ?

४.     नेपालमा प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि विद्यालय छनोट गर्दा विद्यालयमा रहेका विज्ञान विषयका माध्यमिक स्तरका शिक्षक संख्यालाई कति अंक छुुट्याइएको छ ?

५.     अनौपचारिक शिक्षा केन्द्रको स्थापना कहिले भएको थियो?

६.     ऋं ले स्त्तरीकृत अङ्क कतिलाई जनाउदछ ?

७.     प्रादेशिक विश्वविद्यालय तलको मध्ये कुन हो ?

८.     शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यान्वयन कहिलेवाट भएको हो ?

९.     शिक्षा विकास तथा समन्वय इकाइ अन्तर्गत ‘क’ वर्गको इकाइमा प्राविधिक सहायकको दरवन्दि कति रहेको छ ?

१०.    अनौपचारिक प्रौढ विद्यालयको संरचना तलको मध्ये कुन हो ?

११.    कलेज अफ एजुकेसनको स्थापना कहिले भएको हो ?

१२.    शिक्षा ऐन २०२८ अनुसार सामुदायिक सिकाइ केन्द्र कसले संचालन गर्ने व्यवस्था छ ?

१३.    माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ मा उल्लेख गरिए अनुसार माध्यमिक शिक्षाको सक्षमतामा कुन पर्दैन ?

१४.    म्ं ले स्त्तरीकृत अङ्क कतिलाई जनाउदछ ?

१५.    हिमाली दुर्गम छात्रावास संचालन भएको जिल्ला कुन हो ?

१६.    प्रथम सोमवंशी राजका को थिए ?

१७.    शिक्षा मन्त्रालय अन्तर्गत प्रौढ शिक्षा शाखा कहिले स्थापना भएको थियो ?

१८.    निम्न माध्यामिक तहको खुला विद्यालय शिक्षा तलको मध्ये कसले संचालन गर्दछ ?

१९.    लिच्छवीकालमा शिक्षा सम्वन्धी काम गर्ने संस्थानलाई के भनिन्थ्यो ?

२०.    शिक्षक अभिभावक संघमा वढीमा कति सदस्य रहन्छन् ?

२१.    निरन्तर मूल्याङ्क परीक्षण भएको जिल्ला कुन होइन ?

२२.    शैक्षिक तथ्याङ्क २०७६ अनुसार पूर्वप्राथमिक शिक्षाको कूल भर्नादर कति रहेको छ ?

२३.    चीनको भ्रमण गर्ने पहिलो प्रधानमन्त्री को हुन् ?

२४.    जिल्ला शिक्षा समितिमा कम्तिमा कति जना दलित सदस्य हुने व्यवस्था छ?

२५.    गाउँ शिक्षा समितिको अध्यक्ष को रहने व्यवस्था छ ?

२६.    वि.सं. २०३७ सालमा सुस्त मनस्थितिका वालवालिकालाई शिक्षा दिने उद्देश्यले स्थापितसंस्था कुन हो ?

२७.    प्राथमिक शिक्षा विकास परियोजना कहिलेवाट लागु गरियो ?

२८.    राष्ट्रिय पाठ्यव्रmम प्रारुप, २०७६ अनुसार तलको मध्ये कुन कुन कक्षाको परीक्षा बाह्य हुने छ ?

२९.    शिक्षक सेवा आयोगमा रहने सदस्यहरूको सिफारिस गर्न गठन हुने समितिको अध्यक्ष कोरहने व्यवस्था छ ?

३०.    पेशागत विकास तालिम लाई वढुवाको लागी अङ्क दिने निर्णय कहिले भएको हो ?

३१.    शिक्षा ऐन, २०२८ अनुसार समुदायिक विद्यालय भन्नाले कस्तो विद्यालयलाई बुझाउछ ?

३२.    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कम्प्यूटरको माध्यमबाट तथ्याङ्क प्रसोधन प्रकृया कहिले बाट सुरु गरेको हो ?

३३.    नेपालमा छात्रवृत्तिको सुरुवात गर्ने प्रधानमन्त्री भनेर कसलाई चिनिन्छ ?

३४.    Çयालस फारमहरू कसले तयार गर्दछ ?

३५.    कति अवधि भन्दा बढी निमित्त भई काम गरेमा जुन पदमा काम गरेको हो सोही पदकोतलब पाइनेछ ?

३६.    प्रसुती स्याहार विदा कति दिन पाइन्छ ?       

३७.    राजपत्रअनङ्गित कर्मचारीको कार्य सम्पादनको मूल्याङ्गनका लागि पुनारावोलकन समितिमा अध्यक्ष को रहने व्यवस्था छ ?

३८.    शैक्षिक सन्तत्ती वृति राजपत्राङ्गित कर्मचारीको प्रत्येक सन्ततीलाई कति दिइन्छ ?

३९.    विशेष शिक्षा क्षेत्र क्षेत्र कुन उद्देश्यसँग सम्वन्धित छ ?               

४०.    उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०५५ ले उच्च शिक्षा सम्बन्धमा दिएकोसुझाव कुन हो ?

४१.    टेक्निकल स्कूलको स्थापना कहिले भएको हो ?

४२.    ‘ल्होसार’ का सम्बन्धमा तलको कुन भनाइ ठीक छ ?

४३.    सुत्केरी विदा महिला शिक्षकले कति दिन पाउने व्यवस्था छ ?

४४.    नेपालको संविधान २०७२ अनुसार भाषा तथा संस्कृतिको हक कतिओटा रहेका छन् ?

४५.    शिक्षक सेवा आयोगका अध्यक्ष र सदस्यहरुलाई कसले नियुक्ति गर्छ ?

४६.    समाहित शिक्षाको अवधारणा स्पेनको सालामाङ्कामा कहिले सम्पन्न भएको थियो ?

४७.    प्राथमिक विद्यालयको शिक्षकको योग्यता प्रवीणता प्रमाणपत्र वा सो सरहको परीक्षा उत्तीर्ण हुनुपर्ने प्रावधान कहिलेदेखि लागू गरिएको हो ?

४८.    दरबार स्कूलको पहिलो नेपाली हेडमास्टरका रुपमा रुद्रराज पाण्डे कहिले नियुक्त भएका हुन् ?

४९.    राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार कक्षा १–३ का कति ओटा संक्षमता रहेका छन् ?

५०.    राष्ट्रिय शिक्षा निती २०७६ ले आधारभूत तहका बालबालिका लागि घर र विद्यालय बिचको दुरी कति हुनुपर्छ भनी सिफारिस गरेको छ ?