| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20

आधुनीक फ्याक्ट्रि पद्धतीका पिता भनेर कसलाई चिनिन्छ ?

अमेरिका कसले पत्ता लगाएका थीए ?

अमेरीकी स्वतन्त्रता संग्राममा कुनकुन राष्ट्रहरु बिच युद्ध भएको थियो ?

अमेरीकाले जापानको हिरोसिमामा ६ अगष्ट १९४५ मा खसालेको अणुवमको नाम के थियो ?



 

अमेरीकाले जापानको हिरोसिमामा कहिले अणुबम प्रहार गर्यो ?

प्रथम विश्वयुद्ध पछी जर्मनीमा हिटलरको नाजीवादको उदय भयो भने इटालीमा कसको उदय भयो ?

प्रथम विश्वयुद्ध हुदाँ नेपालका राजा को थिए ?

प्रथम विश्वयुद्धमा भिक्टोरीया क्रश (बेलायत सरकारले प्रदान गर्ने उच्च सैनीक पदक)पाउने द्रोसो नेपाली को हुन ?

मानव अधिकारको पहिलो दस्तावेज मानिने म्याग्नाकार्टालाई शंशोधन गरि पूर्णता कहिले दिइएको थियो ?
 

म्याग्नाकार्टामा शंशोधन गरि पूर्णता दिने राजा को हुन् ?

स्वतन्त्रताको महाधिकार पत्र म्याग्नाकार्टामा हस्ताक्षर गरिएको ठाउँ कुन हो ?

म्याग्नाकार्टामा कति धारा को व्यवस्था गरिएको थियो ?

संयुक्त राष्ट्र संघको वडापत्र (चाटर) तयार गर्ने व्यक्ति को हुन ?

नेपालको म्याग्नाकार्टा भनेर के लाई चिनिन्छ ?

म्याग्नाकार्टामा हस्ताक्षर गर्ने राजा को थिए ?

म्याग्नाकार्टा कहिले जारी गरिएको थियो ?

हे भगमान मलाइ मेरा मित्रहरुवाट जोगाउ शत्रु संग म आफै जोगिन्छु कसको भनाइ हो?

बेलायतमा गौरवमय क्रान्ति हुदाँ त्यहाँका राजा को थिए ?

रुसी राज्यक्रान्तिको नारा के थियो ?

गौरवमय क्रिन्तिलाई अर्को के नामले चिनिन्छ ?