| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20

सर्वप्रथम अङग्रेजहरुले भारतको वंगालमा कहिले आफ्नो शासन कायम गरेका थिए ?

भारतिय राष्ट्रिय काँङ्ग्रेश को स्थापना कहिले भएको थियो ?

पहिलो अङ्ग्रेज पानि जहाज भारतमा कहिले र कुन ठाउँमा प्रवेश गरेको थियो ?

यदी रुसो नभएको भए फान्सको राज्यक्रान्ति नै हने थियन भन्ने शासक को हुन?

जर्मन सेनाको कालो दिन भनेर कुन दिनलाई भनिन्छ ?

अमेरीकाले जापानको नागासाकीमा ९ अगष्ट १९४५ मा खसालेको अणुबमको नाम के थियो ?

सिड ड्रिल मेसिनको आविस्कार कसले गरेका हुन ?

स्टिम इन्जिन (वाफवाट चल्ने मेसिन )को आविश्कार कसले गरेका हुन ?

अमेरीकी स्वतन्त्रता संग्राम कति वर्ष चलेको थियो ?

भारतमा सर्वप्रथम “स्वराज” शब्दको प्रयोग कसले गरेका थिए ?

अमेरिकी स्वतन्त्रता संग्रामको नारा के थियो ?



 

रुसका जारशाहका विरुद्ध रुसी जनताले स्थापना गरेको संसदलाइ के भनिन्छ ?

सन १९१७ को फेब्रुअरी देखी मार्च महिना सम्म सञ्चालीत प्रथम चरणको रुसी क्रान्तीको नेतृत्व कसले गरेका थिए ?

द्धितिय विश्वयुद्ध पछि रुस र यसका सहयोगी राष्टहरु मिलेर खोलेको संगठन लाइ के भनिन्छ?

द्धितिय विश्ववयुद्धमा कति जना नेपालिले मिलिटरी क्रश पाएका थिए ?

प्रथम विश्वयुद्धमा नेपाली सेनाको नेतृत्व कसले गरेका थिए ?

प्रथम विश्वयुद्ध कहिले सुरु भएको थियो ?

आधुनिक इतिहासका पिता भनेर कसलाई चिनिन्छ ?

द्धितिय विश्वयुद्ध कहिले देखि सुरु भएको थीयो ?

कपडा उद्योगमा प्रयोग हुने वाटर फ्रेम नामक मेसीनको आविस्कार कसले गरेका हुन ?