| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16

कुनै गढमा 150 जना सेनालाई 45 दिनसम्म पुग्ने खाना थियो | 10 दिनपछि 25 जना सेनाहरुले गढ छोडेर गए | अब भन्नुहोस् बाँकी खानाले बाँकी सेनाहरुलाई कति दिनसम्म पुग्छ ?

कुनै होस्टेलमा 500 जना विधार्थीहरुलाई 27 दिनसम्म पुग्ने खाना थियो | 3 दिनपछि उक्त होस्टेलमा 300 जना विधार्थी थपिए भने बाँकी खानाले कति दिनसम्म पुग्छ ? 

12 केटा वा 15 केटीहरुको कुनै कार्य 48 दिनमा गर्न सक्छन् भने 24 केटा र 6 केटीहरुले त्यसको दोब्बर कार्य कति दिनमा गर्न सक्छन् ?

16 जना पुरुष र 14 जना महिलाले कुनै काम 25 दिनमा समाप्त गर्दछन् | 40 जना पुरुष र 35 जना महिलेले सो काम कति दिनमा गर्न सक्दछन् ?

 कुनै कार्य प्रतिदिन ८ घण्टाको दारले 46 दिनमा सकाउन 117 जना कामदार झिकाईयो | 33 दिनपछि थाहा भयो कि 4/7 भाग काम मात्र सकिएको रहेछ | अब प्रतिदिन 9 घण्टाका दरले सो काम समयमै सकाउन थप कति जना कामदारको आवश्याकता पर्दछ ?

एउटा ठेकेदारले कुनै कार्य 150 दिनमा सक्न्को लागि 200 जना कामदार झिकायो | यदी 50 दिनपछि ¼ काम मात्र सकिएको रहेछ भने समयमै कम सक्नको लागि उसले थप कति जना कामदार झिकाउनु पर्छ ?

40 वटा गाईले 40 बोरा भूस 40 दिनमा खान्छ भने एउटा गाईले 1 बोरा भूस कति दिनमा खान्छ ?

यदि 6 जना व्यक्ति मिलेर 50 वटा मिल्दोजुल्दो काम 4 दिनमा गर्न सक्छन् भने 10 जना व्यक्तिले 6 दिन काम गरेमा कति वटा सोहि प्रकारका मिल्दोजुल्दो काम गर्न सक्लान् ?  [Nasu, 2073]

 A can finish certain piece of work in 18 days, B can finish same piece of work in 24 days. They started working alternatively, Starting with A. In how many days will the work be finished ?

A,B र C ले कुनै काम क्रमशः 11,20 र 55 दिनमा गर्न सक्छन् | A लाई B र C ले प्रत्येक वैकल्पिक (Alternate) दिनमा पालैपालो सहयोग गर्दछन् भने काम कति दिनमा सम्पन्न हुन्छ ?

A,B र C ले कुनै कार्य क्रमशः 20,30 र 60 दिनमा पूरा गर्न सक्छन् | A एक्लैले कार्य गर्न शुरु गर्छ तर प्रत्येक तेस्रो दिनमा उसलाई कार्य गर्न B  र C ले सहयोग गर्छन् | सम्पूर्ण कार्य कति दिनमा सकिन्छ ? [Nasu 2074]

विमल एक्लैले कुनै कार्य 20 दिनमा तथा विमल र कमल संगै मिलेर सो कार्य 12 दिनमा पूरा गर्छन् | यदि कमलले प्रतिदिन केवल आधा दिन मात्र कार्य गर्दछ भने दुवै जना मिलेर सो कार्य कति दिनमा सक्छन् ?   

A,B र C ले कुनै कार्य क्रमशः 20,24 तथा 30 दिनमा पूरा गर्न सक्छन् | तीन जना मिलेर कार्य गर्न प्रारम्भ गरे | A ले 4 दिनपछि कार्य गर्न छोड्यो भने B ले कार्य पूरा हुनुभन्दा 6 दिन अगाडि कार्य गर्न छोड्यो | C ले बाँकी कार्य एक्लै पूरा गर्यो भने कुल कार्य पूरा गर्न कति समय लग्यो होला ?

A can finish a certain piece of work in 8 days and B can  finish the same piece of work in 12 days. They started working together and A left the work 2 days before the completion of work. In how many days the whole work will be completed ?

A ले 20 दिनमा 80% काम गर्छ | त्यसपछि उसले B लाई बोलाउँछ र उक्त बाँकी काम मिलेर 3दिनमा सक्दछन् | B ले एक्लै काम गरेको भए सम्पूर्ण काम कति दिनमा सक्ने थिया ?

[Officer, 2072]

A ले कुनै कार्य 12 दिनमा तथा B ले सो कार्य 15 दिनमा पूरा गर्न सक्दछन् | उनीहरु एकसाथ मिलेर कार्य गर्न शुरु गरे तर 4 ले कार्य गर्न छोड्यो भने B एक्लैले बाँकी कार्य कति दिनमा सक्छ होला ? कार्य पूरा गर्न लाग्ने समय पनि निकाल्नुहोस् |