| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32

कुनै व्यक्तिले दुई वटा वस्तुहरु रू.३००० मा खरिद गर्छ | उसले पहिलो वस्तु ५% नोक्सानमा र दोस्रो वस्तु २०% बफामा बिक्री गर्छ  | पुरै कारोबारमा उसलाई नाफा वा नोक्सान केही पनि हुदैन भने दुबै वस्तुको क्रयमूल्य निकाल्नुहोस् |

Find the single discount which is equivalent to three successive discount of 15%, 20% and 30%

Find  the single discount which is equivalent to successive discount of 10% and 20%(दुई वटा क्रमागत छुटहरु १०% र २०% को समतुल्य (equivalent) छुट कति हुन्छ ?)

एउटा व्यापारीले दुई वटा गाई समान मुल्यमा खरिद गर्यो | उसले पहिलो गाई १८% नाफामा र दोस्रो गाई २०% नोक्सानमा बिक्री गर्यो भने समग्रमा उसलाई कति प्रतिशत नाफा वा नोक्सान भयो होला ?

एउटा व्यापारीले दुई वस्तुहरु समान मुल्यमा खरिद गर्यो | उसले पहिलो वस्तुलाई १५% नाफा र दोस्रोलाई १५% घाटामा बेच्यो भने कुल कारोबारमा उसलाई कति प्रतिशत नाफा वा घाटा हुन्छ होला ?

पुन्यप्रसाद ढकालले एउटा खसी ७% नोक्सानमा बेच्यो | यदि उसले ९% नाफामा बेच्न सकेको भए उसलाई पहिलाभन्दा रू.६४ ज्यादा प्राप्त हुन्थ्यो भने उक्त खसीको क्रयमूल्य कति हो ? 

एउटा घडीलाई रू. ४५० मा बेच्दा कुनै मनिसलाई  २५% नोक्सान हुन्छ | उक्त घडीलाई कतिमा बिक्री गर्दा ५०% नाफा हुन्छ ?

एउटा पसलेले कुनै वस्तु रु.६००० मा बेच्दा उसलाई २०% नाफा हुन्छ | २४% नाफा कमाउन उसले उक्त वस्तु कतिमा बिक्री गर्नुपर्छ ?

एक व्यक्तिले 5 रुपैयाँमा २ वटा कागती किनेर ५ वटा कागती बेच्यो भने उसलाई कति प्रतिशत नाफा/घाटा हुन्छ ?

रामशरण चौधरीले 12 वटा अण्डा 10 रुपैयाँमा खरिद गरेर ५ वटा अण्डा ६ रुपैयाँमा विक्री गर्छ भने उसलाई कति प्रतिशत नाफा/घाटा हुन्छ ?

By selling 144 hens, Bekha suffered a loss equl to the selling price of 96 hens. What is his loss percent ?

By selling 33 meter cloth, a shopkeeper gains the cost price of 11 meters. Find his gain percent.

यदि 9 वटा कुर्सीको क्रयमूल्य 12 वटा कुर्सीको विक्रयमूल्यसँग बराबर हुन्छ भने नाफा वा नोक्सान प्रतिशत निकाल्नुहोस् |

यदि ३६ वटा वस्तुको क्रयमुल्य 30 वटा वस्तुको विक्रयमूल्यसँग बराबर हुन्छ भने नाफा वा नोक्सान प्रतिशत निकाल्नुहोस् |

कुनै व्यापारीले विक्रयमुल्यको 20% मुनाफा कमाउँछ भने उसको वास्तविक नाफा प्रतिशत कति हो ?

एउटा पसलेले कुनै वस्तु रू. 720 मा बेच्दा उसलाई 20% नाफा हुन्छ | वस्तुको क्रयमूल्य निकाल्नुहोस् |