| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13

A ले कुनै कार्य गर्न A र B मिलेर सोही कार्य गर्न लगाउने समयभन्दा 4 घण्टा अधिक समय लगाउँछ भने B ले सोही कार्य गर्न A र B मिलेर लगाउने समयभन्दा 9 घण्टा अधिक समय लगाउँछ । A र B मिलेर सो कार्य गर्न कति समय लाग्दछ ?

निर्देशन (16-18)  :7 वटा विन्दुहरू A,B,C,D,E,F र G यसप्रकार अवस्थित छन् ; B को 2 मिटर पश्चिममा E छ । B को 2 मिटर उत्तरमा F छ ।F को 1 मिटरमा पश्चिममा C  छ । C को 2 मिटर दक्षिणमा D छ । E को 2 मिटर दक्षिणमा G छ । B र E को ठीक बीचमा D छ । E को 2 मिटर उत्तरमा A छ ।

Q) विन्दु B,D,C र F ले बनाउने आयतकार क्षेत्रको क्षेत्रफल कति वर्ग मिटर हुन्छ ?

निर्देशन (16-18)  :7 वटा विन्दुहरू A,B,C,D,E,F र G यसप्रकार अवस्थित छन् ; B को 2 मिटर पश्चिममा E छ । B को 2 मिटर उत्तरमा F छ ।F को 1 मिटरमा पश्चिममा C  छ । C को 2 मिटर दक्षिणमा D छ । E को 2 मिटर दक्षिणमा G छ । B र E को ठीक बीचमा D छ । E को 2 मिटर उत्तरमा A छ ।

Q) विन्दु D को सापेक्षमा विन्दु A कुन दिशामा पर्छ ?

निर्देशन (16-18)  :7 वटा विन्दुहरू A,B,C,D,E,F र G यसप्रकार अवस्थित छन् ; B को 2 मिटर पश्चिममा E छ । B को 2 मिटर उत्तरमा F छ ।F को 1 मिटरमा पश्चिममा C  छ । C को 2 मिटर दक्षिणमा D छ । E को 2 मिटर दक्षिणमा G छ । B र E को ठीक बीचमा D छ । E को 2 मिटर उत्तरमा A छ ।

Q) विन्दु G को सापेक्षमा विन्दु F कुन दिशामा छ ?

एक व्यस्त दिनमा ग्राहकहरुलाई ह्याण्डल गर्नको लागि तपाई एकमात्र कर्मचारी हुनुहुन्छ । यस्तो अवस्थामा तपाई के गर्नुहुन्छ ?

एउटा परीक्षामा 70% परीक्षार्थीहरू अंग्रेजी विषयमा, 75% गणितमा र 65% दुबै विषयमा उत्र्तीण छन् । यदि 55 विद्यार्थी दुवै विषयमा अनुत्र्तीण भएका भए जम्मा परीक्षार्थीहरूको संख्या पत्ता लगाउनुहोस् ।

एउटा अन्तराष्ट्रिय दौड प्रतियोगितामा Brown ले 22 औँ स्थान हासिल गर्यो, Williams ले 31 औँ स्थान प्राप्त गर्यो र Jones ले 19 औँ स्थान हासिल गर्यो भने Samuels ले कति औँ स्थान हासिल गर्यो होला ?

3

4

5

3

7

12

3

?

22

X, Y को श्रीमान हो । W, X को छोरी हो । Z, W को श्रीमान हो । N, Z को छोरी हो । N लाई Y ले के भन्नुपर्छ ?

2, 3, 7, 17, 31, ?

कुनै लहरमा राकेश शुरुबाट 15 औँ स्थानमा छ । उसको पछाडी रहेका व्यक्तिहरुको संख्या उसको अगाडि रहेकाको भन्दा तेब्बर छ । लाईनको अन्त्यबाट सातौँ स्थानमा रहेको व्यक्ति र राकेशको बीचमा कति जना छन् ?

olb 7943162 : 26347

/ 6825437 : 73456

 eP 6921584 : ??

may, rid, bar, sea, ???, den, row, led

what word is missing?