| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115

अन्टार्कटिका पुग्ने पहिलो नेपाली को हुन् ?

विश्वको सबैभन्दा नुनिलो पानीको ताल कुन हो ?

देशान्तर रेखाको सहयताले के पत्ता लगाउन सकिन्छ  ?

विश्वको सबैभन्दा ठूलो समुन्द्र कुन हो ?

मनसुनी महासागर भनेर कुन महासागरलाई चिनिन्छ  ?

संसारको फलफुलको बगैँचा भनेर कुन हावापानीलाई चिनिन्छ ?

तलका मध्ये सही उत्तर छान्नुहोस्ः

                क. भूकम्पको देश भनेर जापानलाई चिनिन्छ  ।

                ख. विश्वको हालसम्मको ठूलो भूकम्प चिलीमा गएको भूकम्प हो ।

                ग.  भूकम्पको उत्पत्ति हुने पृथ्वीभित्रको केन्द्रविन्दुलाई हाइपोसेन्टर भनिन्छ ।

                घ.  भूकम्प आइपुग्ने सतहको विन्दुलाई इपिसेन्टर भनिन्छ  ।

जोडा मिलाउनुहोस्ः

                a. डाउन्स                             I. उत्तर अमेरिका

                b स्टेप्स                                II अफ्रिका

                c. भेल्ड                                 III अष्ट्रेलिया

                d प्रेयरी                                 IV युरोप

विश्व किर्तिमानीमा नेपालको तलका मध्ये कुन कुरा पर्दैन?

विश्वको सबैभन्दा बढी टापु भएको देश कुन  हो ?

तलका भनाइहरु विचार गर्नुहोस्ः

                क. विचित्रताको महादेश भनेर अष्ट्रेलियालाई चिनिन्छ ।

                ख.विषमताको महादेश भनेर एसियालाई चिनिन्छ ।

                ग. हिमचाँदरको महादेश भनेर अन्टार्कटिकालाई चिनिन्छ ।

जोगीको राज्य भनेर कुन देशलाई चिनिन्छ ?

१८० डिग्री देशान्तर रेखा अर्को कुन नामले चिनिन्छ ?

विश्वको सबैभन्दा लामो पर्वत माला कुन महादेशमा पर्दछ ?

दोस्रो गहिरो महासागर कुन हो ?

नाइल नदीको वरदान भनेर चिनिने देश कुन हो ?

मरुभूमि नभएको एकमात्र महादेश कुन हो ?

बर्मुडा त्रिकोण कहाँ पर्दछ ?

तलका मध्ये सबैभन्दा बढी भाषा बोलिने देश कुन हो ?

कर्कट रेखा भनेका के हो ?

कुन महादेशलाई भुमध्यरेखाले बीच भागबाट काटेको छ ?

तलका मध्ये सही उत्तर छान्नुहोस्ः

                क. समुन्द्रको गहिराइ नाप्ने यन्त्रलाई फेदोमिटर भनिन्छ ।

                ख. समुन्द्रको अध्ययन गर्ने विधा ओसियानोग्राफी हो ।

                ग.  विश्वमा ५ वटा महासागरहरु रहेका छन् ।

                घ. सबैभन्दा ठूलो महासागर आन्ध्र महासागर हो ।

जोडा मिलाउनुहोस्ः

                a. प्रायद्विपको पनि प्रायद्विप        I डेन्युव

                b. मरे डार्लिङ                                     II युरोप

                c. उच्च समस्थलीको महादेश     III अष्ट्रेलिया

                d. अन्तर्राष्ट्रिय नदी                         IV अफ्रिका

कफिको उत्पादन कुन देशबाट सुरु भएको हो ?

विश्वको सबैभन्दा ठूलो भूपरिवेष्ठित राष्ट्र कुन हो ?

तलका भनाइहरु विचार गर्नुहोस्ः

                क. एशियामा भूपरिवेष्ठित राष्ट्रको संख्या १२ रहेको छ ।

                ख.विश्व समुन्द्र दिवस जुन ८ पर्दछ ।

                ग. उत्तरी धु्रवमा पुग्ने पहिले व्यक्ति रोल्ड एमण्डसेन हुन् ।

अफ्रिकाको सबैभन्दा होचो ठाउँ कुन हो ?

ग्रीनवीचलाई आधार मानी अन्तर्राष्ट्रिय प्रमाणिक समय कहिले निर्धारण गरियो ?

विश्वको सबैभन्दा पुरानो राजतन्त्रात्मक मुलुक कुन हो ?

भूमध्यरेखाका आधारमा नामाकरण गरिएका देशहरु कति रहेका छन् ?

उत्तर अमेरिका महादेशमा कति देशहरु रहेका छन् ?

अजरबैजानको राजधानी के हो ?

निम्न शहरहरुको अवस्थिति पूर्वबाट पश्चिमको क्रम कुन सही हो ?

जोडा मिलाउनुहोस् ।

                क) सबैभन्दा ठूलो भूपरिवेष्ठित राष्ट्र                                          १) काजकस्तान

                ख) जनसंख्याको आधारमा सबैभन्दा ठूलो राष्ट्र                        २) चीन

                ग) क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो राष्ट्र                            ३) रसिया

                घ) जनसंख्याको आधारमा सबैभन्दा ठूलो प्रजातान्त्रिक देश      ४) भारत

प्रत्येक वर्ष राष्ट्रपतिको निर्वाचन हुने देश कुन हो ?

प्रधानमन्त्री मुस्लिम हुँदा राष्ट्रपति क्रिश्चियन हुने र प्रधानमन्त्री क्रिश्चियन हुँदा राष्ट्रपति मुस्लिम हुने देश कुन हो ?

ओसेनिया क्षेत्रको सबैभन्दा ठूलो देश कुन हो ?

विश्वको सबैभन्दा लामो सामुन्द्रिक किनारा भएको मुलुक कुन हो ?

नेपाल कुन विश्व अन्तर्गत पर्दछ ?

विश्वमा सबैभन्दा धेरै घडी उत्पादन गर्ने कम्पनी सिटिजन कुन देशमा रहेको छ ?

सबै युगको इतिहास बोकेको महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?

विश्वमा सबैभन्दा धेरै बोलिने भाषा कुन हो ?

अमेजनको घना जंगललाई के भनिन्छ ?

ज्वालामुखी सम्बन्धी तलको कुन भनाइ बेठिक छ ?

                क) विश्वमा सबैभन्दा धेरै ज्वालामुखी जाने देश इण्डोनेसिया हो ।

                ख) विश्वको सबैभन्दा पुरानो ज्वालामुखी एट्ना हो ।

                ग) नेपालमा ज्वालामुखीको चिन्ह दैलेखको दुल्लुमा रहेको छ  ।  

                घ) ज्वालामुखीको सक्रियताका आधारमा ज्वालामुखीलाई २ भागमा विभाजन गरिएको छ  ।

विश्वमा सबैभन्दा बढी भूकम्पीय जोखिममा भएको देश कुन हो ?

नेपाल भूकम्पीय जोखिमका हिसाबले विश्वको कति औं स्थानमा पर्दछ ?

विश्वमा सबैभन्दा धेरै ऊन उत्पादन गर्ने महादेश कुन हो ?

उत्तरी ध्रुवमा पुग्ने पहिलो व्यक्ति को हुन् ?

युरोप महादेशको बारेमा तलका भनाइहरु विचार गर्नुहोस् ?

                क) भूमध्य रेखाले नछुने महादेश युरोप हो ।

                ख)  रोटीको बास्केट भनेर युक्रेनलाई चिनिन्छ ।

                ग) युरोप महादेशमा ५३ वटा राष्ट्रहरु रहेका छन् ।

                घ)  डेन्युव नदी युरोप महादेशमा पर्दछ ।

अफ्रिकाको सबैभन्दा लामो हिमनदी कुन हो?

विश्वका विभिन्न महादेशका घाँसे मैदानबीच जोडा मिलाउनुहोस् ।

                महादेश                           घाँसे मैदान

                क) एशिया                      १) भेल्ड

                ख) अफ्रिका                    २) स्टेप्स

                ग) उत्तर अमेरिका            ३) प्रेयरी

                घ) दक्षिण अमेरिका         ४) पेम्पाज

विश्वको सबैभन्दा धेरै कफी उत्पादन गर्ने देश कुन हो ?

विश्वको सबैभन्दा लामो पर्वतमाला कुन हो ?

उत्तर अमेरिकाबारे तलका भनाइहरु विचार गर्नुहोस् ?

                क) उत्तर अमेरिकालाई नयाँ संसारका नामले चिनिन्छ ।

                ख) रकी पर्वतमाला उत्तर अमेरिकामा पर्दछ ।

                ग) उत्तर अमेरिकाको सबैभन्दा सक्रिय ज्वालामुखी माउन्ट सान्ता मारिया हो  ।

                घ)  लिलिहरुको भूमि भनी क्यानडालाई चिनिन्छ ।

नाइल नदीको उद्गमस्थल कुन हो ?

दक्षिण अमेरिकाको अर्जेन्टिनामा फैलिएको घाँसे मैदानलाई के भनिन्छ ?

तल दिएका मध्ये कुन देश एशियामा पर्ने भूपरिवेष्ठित देश होइन् ?

तलका भनाइहरु विचार गर्नुहोस् ?

                क) लोवुचे पिरामिड विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको पिरामिड हो ।

                ख) युरोप महादेशको जनसंख्या एशियाको भन्दा धेरै रहेको छ ।

                ग)  विश्वमा ४८ वटा भूपरिवेष्ठित राष्ट्रहरु रहेका छन् ।

                घ)  विश्वको सबैभन्दा गहिरो ताल वैकाल तालको गहिराइ २००० मिटर रहेको छ ।

एशिया महादेशको सबैभन्दा लामो हिमनदी कुन हो ?

जोडा मिलाउनुहोस् ।

                महासागर                           गहिरो भाग

                क) प्रशान्त                         १) मारियाना ट्रेन्च

                ख) आन्ध्र                            २) मिलाओकी डिप

                ग) हिन्द                               ३) जाभा ट्रेन्च

                घ) कुमेरु                             ४) स्यान्डविच ट्रेन्च

टाइटनिक नामक पानी जहाज कुन महासागरमा दुर्घटनामा परेको थियो ?

तलका भनाइहरु मध्ये कुन भनाइ गलत छ ?

व्यस्त महासागर भनी कुन महासागरलाई चिनिन्छ ?

विश्वका केही भू–भागहरुको खोजकर्ताहरुबीच जोडा मिलाउनुहोस् ।

                भू–भाग                              खोजकर्ताहरु

                क) भारत                            १) तसमान

                ख) ब्राजिल                         २) क्याप्टेन कुक

                ग) न्युजिल्याण्ड                 ३) भास्को डि गामा

                घ) अष्ट्रेलिया                     ४) पेट्रो अल्मारेज

भूगोलका पिता भनेर कसलाई चिनिन्छ ?