| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50

१.     वीर शमशेरले तीन धारा पाठशाला किन स्थापना गरेका थिए ?

२.     सामाजिक अध्ययन, विज्ञान तथा वातावरण, स्वास्थ्य तथा शारीरिक शिक्षा सिर्जनात्मक कला विषयलाई कून ढाँचाको एकिकृत पाठ्यक्रम तयार गरिएको छ ?

३.     नेपालको संविधानमा व्यवस्था गरिए अनुसार नेपालको राष्ट्रभाषा कुन हो ?

४.     राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार साधारण धार तर्फ सावजनिक परीक्षाका प्रत्येक विषयमा कति प्रतिशत अङ्कभार वाह्य आन्तरिक परीक्षाको लागी छुट्याइएको छ ?

५.     माध्यामिक शिक्षा उत्र्तीर्ण परीक्षामा अक्षराङ्क पद्धतिमा कति ओटा श्रेणी निर्धारण गरिएको छ ?

६.     नेपालमा प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि विद्यालय छनोट गर्दा विद्यालयमा उपलब्ध भौतिक सुविधाका लागि अधिकत्तम कति अंक छुट्याइएको छ ?

७.     माध्यामिक शिक्षा उत्र्तीर्ण परीक्षामा अक्षराङ्क पद्धतिमा ९०–१०० अङ्क ल्याउने लाई कुन श्रेणी निर्धारण गरिन्छ ?

८.     कुन दिन लाई तथ्याङ्क दिवशका रूपमा मनाइन्छ ?

९.     त्रिभूवन विश्वविद्यालयमा कतिवटा अनुसन्धान केन्द्रहरु रहेका छन् ?

१०.    शिक्षक पेशागत विकास तालिमको कार्यान्वयन कहिलेवाट भएको हो ?

११.    निरीक्षणको अवधारणा कून देशवाट सुरु भएको हो ?

१२.    चालु १५ औं योजनाले १५ वर्ष माथिको साक्षरता दर कति पु¥याउने लक्ष्य रहेको छ ?

१३.    राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८–२०३२) ले प्राथमिक तहमा नेपाली विषय कति पूर्णाङ्कको व्यवस्था गरेको छ ?

१४.    Çयालसमा तथ्याङ्क भर्ने कार्यको सुरुवात कहिले बाट भएको हो ?

१५.    पाठ्यव्रmम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका २०७६ को स्वीकृति कहिले भएको हो ?

१६.    शिक्षा सेवा आयोगको स्थापनाको नाम के हो ?

१७.    तलका मध्ये कुनचाहिँ निर्णयात्मक मूल्याङ्गनको साधन होइन ?

१८.    शिक्षकको योग्यता र तालिमको पूर्ण अभिवृद्धिको प्रावधान सबैका लागि शिक्षा राष्ट्रिय कार्ययोजनाको कुन रणनीतिमा राखिएको थियो ?

१९.    शिक्षा सम्बन्धी इन्चोन घोषणा कुन देशमा भएको हो ?

२०.    आभिर वंशका पहिलो राजा को थिए ?

२१.    माध्यामिक शिक्षा उत्र्तीर्ण परीक्षामा अक्षराङ्क पद्धतिमा ८०–९० अङ्क ल्याउने लाई कुन श्रेणी निर्धारण गरिन्छ ?

२२.    निरीक्षण एकाइ परियोजना कार्यान्वयनको अन्तिम चरणमा कति जिल्लामा लागु गर्ने योजना थियो ?

२३.    एक मन्त्रालय वा अन्तर्गतको विभाग वा कार्यलयको निजामती कर्मचारीलाई अर्को मन्त्रालय र अन्तर्गतको विभाग वा कार्यलयमा कसले सरुवा गर्न सक्ने छ ?

२४.    ीष्ललर न्चयगलगिलम का अनुसार मूल्याङ्कनका प्रकार कतिवटा रहेका छन् ?

२५.    शनिवार विदा दिने चलन कसले चलाएका थिए ?

२६.    माध्यमिक शिक्षा विकास परियोजना कून संस्थाको सहयोगमा सुरु भएको हो ?

२७.    शिक्षा ऐन, २०२८ अनुसार कस्तो क्षेत्रमा घुम्ती विद्यालय संचालन गर्न सकिने छ ?

२८.    उत्पादन मूल्याङ्कन तलको मध्ये  कुन अन्तर्गत पर्दछ ?

२९.    आधारभूत तथा प्राथमिक शिक्षा परियोजना दोस्रोले प्राथमिक शिक्षाको पहुँच पु¥याउन कतिवटा कार्यव्रmम तयार गरेको थियो ?

३०.    कुनचाहिँ संवैधानिक कार्यालयलाई विभाग भन्ने गरिएको छ ?

३१.    निजामती सेवाको सबैभन्दा माथिल्लो पद कुन हो ?

३२.    शिक्षकले किरिया बिदा कति दिन पाउने व्यवस्था छ ?

३३.    शिक्षकले असाधारण बिदा एक पटकमा एक वर्षमा नबढाई नोकरीको तमाम अवधिमा बढीमा कति वर्ष लिन पाउने व्यवस्था ऐनमा छ ?

३४.    नेपालमा कति जाति÷जनजातिहरु बसोबास गर्दछन् ?

३५.    नेपाल एसियाको जातीय गोलमेच हो भन्ने भनाइ कसको हो ?

३६.    हामी भन्ने भावनाबाट ओतप्रोत भई लिखित वा मौखिक इतिहास भएको छुट्टै सामूहिक पहिचान भएको तर नीति निर्माणमा निर्णायक भूमिका नभएको समूहलाई के भनिन्छ ?

३७.    शिक्षक शिक्षा परियोजनाले २.५ महिने आधारभूत तालिम कति शिक्षकलाई दिने लक्ष्य थियो ?

३८.    वर्तमान अवस्थामा शिक्षाका राष्ट्रिय उद्देश्यलाई कतिवटा बुँदामा समेटिएको छ ?

३९.    राशिपयोले प्राथमिक तहमा एक शिक्षक बराबर कति विद्यार्थी हुने व्यवस्था गरेको थियो?

४०.    राष्ट्रिय शिक्षा आयोग, २०४९ ले प्रतिवेदन तयार पार्न कति ओटा कार्यटोली गठन गरेको थियो ?

४१.    जीवनपर्यन्त सिकाइलाई सीप र ज्ञानका लागी सहयोग कार्यव्रmम कहिलेवाट सञ्चालनमा रहेको छ ?

४२.    विद्यालय विकास प्रस्तावको अवधारणा कुन योजनाले ल्याएको हो ?

४३.    रा.शि.प. यो. को पूर्णविधि मूल्याङ्कन पछि निरीक्षण परियोजना लागू भएको जिल्ला कुन होइन ?

४४.    रा.शि.आ. २०४९ ले आफ्नो कार्यविधि निर्धारण गर्ने सम्वन्धमा सर्वप्रथम कति दिनको कार्यशालाको आयोजना गरेको थियो ?

४५.    निर्णयात्मक मूल्याङ्कन कुन चाँहि होइन ?

४६.    शिक्षा ऐन, २०२८ कहिले देखि लागु भयो ?

४७.    सन् २००० मा सेनेगलको राजधानी डकारमा भएको सम्मेलनले निर्धारण गरेका ६ ओटा लक्ष्यहरु मध्ये प्रारम्भिक बाल्यावस्थामा सुधार र विकास गर्ने लक्ष्यलाई कति औं नम्बरमा राखेको थियो ?

४८.    गंगावाइले नेपालमा द्यबकष्अ उचष्mबचथ भमगअबतष्यल को सुरुवात कहिले गरेकि थिइन् ?

४९.    राष्ट्रिय शिक्षा नीति २०७६ अनुसार आधारभूत तहका बालबालिका लागि घर र विद्यालय बिचको दुरी कति हुनुपर्छ भनी सिफारिस गरिएको छ ?

५०.    आधारभूत शिक्षा पाठ्यक्रम कक्षा १–३ को पाठ्यक्रम अनुसार कक्षा ४ र ५ मा मातृभाषाका लागि साप्ताहिक पाठ्यभार कति घण्टा छुट्याइएको छ ?