| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27

देहायका मध्ये कुन बाइसे राज्यमा पर्दैन ?

छालाको मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ?

पञ्चायती व्यवस्थामा गाउँ फर्क राष्ट्रिय अभियान कहिले लागू भएको थियो ?

पञ्चायती व्यवस्थाको विधिवत घोषणा कहिले भयो ?

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वि.पी. कोइरालाको अध्यक्षतामा कहिले मन्त्रिमण्डलको गठन भएको थियो ?

राजा महेन्द्रले वि.स. २०१७ पुस १ गते निर्वाचित - संसद र सरकारलाई नेपाल अधिराज्यको संविधा २०१५ को कुन धारा प्रयोग गरी अपदस्त गरेका थिए ?

वि.स. २००७ को क्रान्तिको क्रममा राजा त्रिभुवन  कहिले सपरिवार दिल्ली गएका थिए ?

विवाहपछि महिलाको थर पुरुषको थर‌मा बदल्नुपर्ने प्रचलन कसले चलाएका हुन ?

नेपालको इतिहासमा ' अन्धकार युग' भनेर चिनिने अवधि कुन हो ?

लिच्छवीकालको प्रचलित लिपी 'ब्राम्ही लिपि' हो भने भाषा के थियो ?

लिच्छवीकालमा मन्त्रीस्तरिय अधिकारीलाई के भनिन्थ्यो ?

लिच्छवीकालमा कपडामा लगाइने करलाई कुन कर भनिन्थ्यो ?

तल दिइएका राणाकालीन प्रधानमन्त्री र तिन 'चलाएका चलन समूहI र समूह II बीच जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् |

समूह I                                                                                  समूह II

(a) कार्यालय समय १०-५ बनाउने                           (1) जुह समशेर

(b) पेन्सन दिने व्यवस्था                                             (2) वीर समशेर

(c) शनिबार विदा दिने                                                   (3) देव समशेर

(d) बिर्ता बाँडने चलन                                                    (4) भीम समशेर

लिच्छविहरु भारतको कुन ठाउँबाट नेपाल प्रवेश गरेका थिए ?

पण र पुराण नामक मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ?

नाग र बासुकीको पूजा गर्ने प्रचलन कसले चलाएका हुन् ?

लिच्छवी कालको प्रचलित त्रि कर भन्नाले के बुझिन्थ्यो  ?

लिच्छवीहरूको राजधानी काहाँ रहेको थियो?

सोमवंशका अन्तिम राजा को थिए ?

देहायका मध्ये आहिरवंशि राजा कुन हो ?

महिषपालहरुको प्रमुख पेशा के थियो ?

गोपाल वंशका प्रथम राजा कसलाई मानिन्छ ?

काठमाडौ उपत्यकामा बसोबास गर्ने प्रथम आदिवासी को थिए ?

सिन्धुघाटीको सभ्यता कुन नदीको किनारमा विकसित भएको थियो ?

रोमको सभ्यता कुन नदीको किनारमा विकसित भएको थियो ?

मिश्रको सभ्यता कुन नदीको किनारामा विकास भएको थियो ?

पिरामिडलाई कुन सभ्यताको उत्कृष्ट वस्तुकलाको नमुना मानिन्छ ?