| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109

पुरुषको लास घोप्टो पारेर र महिलाको लास उत्तानो पारेर जलाउने चलन कुन जातीमा रहेको छ ?

मृत्यु सस्कारमा कान्छो छोरा मात्र किरिया बस्ने चलन कुन जातीमा रहेको छ ?

महिलाको लासलाई तेल लगाएर गाड्ने चलन कुन जातीमा रहेको छ ?

ससुराको मृत्यु हुदा बुहारीसम्म विधवा हुने परम्परा कुन जातीमा छ ?

आफुहरु बसी रहेको ठाउँमा कसैको मृत्यु हुदाँ आगो लगाई बसाई सार्ने जाती कुन हो ?

लासलाई गाडिसकेपछि मलामीहरु चिहान वरिपरी बसेर रक्सी पिउने चलन कुन जातीमा रहेको छ ?

मृतकको चिहान माथि मृतकको खटिया उत्तानो पारेर राख्ने चलन कुन जातीमा छ ?

मृतकको सुध्दयाँई गर्दा चौतारो बनाउने चलन कुन जातीमा रहेको छ ?

मर्नेको नाममा चौतारो बनाउने चलन कुन जातीमा रहेको छ ?

गुरुङ जातीमा केटीले केटालाई दिएको उपहारलाई के भनिन्छ ?

गुरुङ जातीमा केटाले केटीलाई दिइएको उपहारलाई के भनिन्छ ?

तामाङ जातीमा विवाहमा लमीको काम गर्ने व्यक्तिलाई के भनिन्छ ?

थारु जातिको विवाह गर्दा केटा पक्षले केटी पक्षलाई पैसा दिनु पर्ने चलन के भनिन्छ ?

विवाहमा बेहुलाको मुखमा मोसो दलेर जन्तीलाई स्वागत गर्ने चलन कुन जातीमा रहेको छ ?

विवाहमा सम्धिसम्धिबिच लडाँई गर्ने चलन कुन जातीमा रहेको छ ?

विवाहमा दुलहाको बाबु जन्ती नजाने चलन कुन जातीमा रहेको छ ?

केटि माग्न गएको केटालाई सिस्नो लगाई सहनशीलताको परिक्षण गर्ने चलन कुन जातिमा रहेको छ ?

विवाह गर्नु पुर्व केटीलाई केटाको घरमा लागि परिक्षण गर्ने र विवाह गर्नु उपयुक्त ठानेमा मात्र विवाह गर्ने चलन कुन जातीमा रहेको छ ?

विवाहपूर्व केटाकेटीको उचाई लौरोले नापी बराबर भएमा विवाहको लागी सर्वोत्तम ठान्ने जाती कुन हो ?

विवाहमा दुलहा अन्माउनु अघि गधाको पूजा गर्ने चलन कुन जातीमा रहेको छ ?

विवाह अघि दुलाहालाई हात खुट्टा र घाँटी दाम्लोले बाँधेर कुटुम्बहरुले उपदेश दिने प्रचलन कुन जातीमा रहेको छ ?

तामाङ जातीमा विवाहमा लमीको काम गर्ने व्यक्तिलाई के भनिन्छ ?

गन्धर्व जातीले विवाहमा अनिवार्य रुपमा गाउनु पर्ने गीतलाई के भनिन्छ ?

मैथली समुदायमा नयाँ दुलाहा दुलहीलाई सुनाउने कथालाई के भनिन्छ ?

राजवंशी जातीले विवाहमा अनिवार्य बजाउने बाजा कुन हो ?

केटि मग्न जादाँ एउटा बंगुरको पाठो, एक बोतल रक्सि,एक माना चामल र एउटा सुपारी लगेर जाने चलन कुन जातीमा रहेको छ ?

मंसिरमा मात्र विवाह गर्ने चलन कुन जातीमा रहेको छ ?

विवाहमा छोरीलाई चिउरीको बोट दाइजो दिने जाती कुन हो ?

जेठो दाजुसँग नछुट्टीएमा मात्र पैतृक सम्पतिमा अधिकार रहने चलन कुन जातीमा रहेको छ ?

मामा भान्जाले एउटै भाडोको पानीले हात धुने तथा बच्चा बोक्ने सस्कारकुन जातीमा प्रचलित छ ?

सुत्केरी भएको तेर्सो दिनमा जाडरक्सि खुवाएर सुत्केरी चोख्याउने चलन कुन जातिमा छ ?

बच्चा जन्मिने बित्तिकै एक बर्षको मान्ने परम्परा कुन जातीमा रहेको छ ?

बच्चा जन्मिएपछि अनुहार हेर्दा एक रुपैयाँ र एक इँटा दिने चलन कुन जातीमा रहेको छ ?

बच्चा जन्मिसकेपछि मात्रै केटीको वैवाहिक विधि पुरा भएको मान्ने जाती कुन हो ?

गर्भाधानदेखि न्वारन नगर्दासम्म अशुद्द मान्ने चलन कुन जातीमा रहेको छ ?

बच्चाको नाइटो झरेको दिन न्वारन गर्ने र सुत्केरी चोख्याउने चलन कुन जातीमा रहेको छ ?

कुलकी वृद्ध महिलाले न्वारन गर्ने चलन कुन जातीमा रहेको छ ?

ब्यासी जातिमा ठुली छोरीको ब्रतबन्ध गर्ने कार्यलाई के भनिन्छ ?

सतार जातीमा प्रचलित बाह्र प्रकारका विवाहहरुलाई के भनिन्छ ?

थकालीहरुले जनै बिना भदौमा गर्ने ब्रतबन्धलाई के भनिन्छ ?

सुरेल जातिको न्वारन गर्ने कार्यलाई के भनिन्छ ?

बालक जन्मेपछि भाले काटेर त्यसको रगतले बच्चालाई नुहाइदिने चलन कुन जातीमा रहेको छ ?

छोरा जन्मे कुखुराको पोथी छोरी जन्मे भाले काट्ने चलन कुन जातीमा रहेको छ ?

नवजात शिशुको गोडामा न्याउरी मुसा बलि दिने चलन कुन जातिमा रहेको छ ?

छोरा जन्मे भाले छोरी जन्मे पोथी काटेर न्वारन गर्ने चलन कुन जातीमा रहेको छ ?

बच्चा जन्मिने बित्तिकै न्वारन गर्ने र सुत्केरीलाई सात दिनसम्म नछुने जाती कुन हो ?

छोरा जन्मे चार दिनमा र छोरी जन्मे तीन दिनमा सुत्केरीलाई चोख्याउने चलन कुन जातीमा छ ?

छोरा जन्मे सातदिन र छोरी जन्मे पाचदिनमा न्वारान गर्ने चलन कुन जातीमा रहेको छ ?

थुदाम जातीलाई स्थानीय भाषामा के भनिन्छ ?

लार्के जातीलाई स्थानीय भाषामा के भनिन्छ ?

ताप्केगोला जातीलाई स्थानीय भाषामा के भनिन्छ ?

मेचे जातिलाई अर्को के नामले चिनिन्छ ?

कुशवाडिया जातीलाई अर्को के नामले चिनिन्छ ?

किसान जातीलाई अर्को के नामले चिनिन्छ ?

प्रजा जाती भन्नाले कुन जातीलाई चिनिन्छ ?

गुरुङ जातिमा गरिने काजक्रियालाई के भनिन्छ ?

शेर्पाहरुले गर्ने श्राद्दलाई के भनिन्छ ?

राई जातिले वर्षको एकपटक गर्ने श्राद्धलाई के भनिन्छ ?

थकाली जातिले पिण्ड दिने कार्यलाई के भनिन्छ ?

मानिस मरेपछि लासको शिर कन्चनजंघा हिमालतर्फ पारि गाड्ने चलन कुन जातिमा छ ?

मरेको लास काटेर गिद्दलाई खुवाउने चलन कुन जातीमा रहेको छ ?

पुरुषको लास घोप्टो पारेर र महिलाको लास उत्तानो पारेर जलाउने चलन कुन जातीमा रहेको छ ?

मृत्यु सस्कारमा कान्छो छोरा मात्र किरिया बस्ने चलन कुन जातीमा रहेको छ ?

आफुहरु बसी रहेको ठाउँमा कसैको मृत्यु हुदाँ आगो लगाई बसाई सार्ने जाती कुन हो ?

लासलाई गाडिसकेपछि मलामीहरु चिहान वरिपरी बसेर रक्सी पिउने चलन कुन जातीमा रहेको छ ?

मृतकको दाहसंस्कार गर्दा अनिवार्य डोरीको खाट चाहिने जाती कुन हो ?

मृतकको चिहान माथि मृतकको खटिया उत्तानो पारेर राख्ने चलन कुन जातीमा छ ?

मृतकको सुध्दयाँई गर्दा चौतारो बनाउने चलन कुन जातीमा रहेको छ ?

मर्नेको नाममा चौतारो बनाउने चलन कुन जातीमा रहेको छ ?

गुरुङ जातीमा केटीले केटालाई दिएको उपहारलाई के भनिन्छ ?

गुरुङ जातीमा केटाले केटीलाई दिइएको उपहारलाई के भनिन्छ ?

तामाङ जातीमा विवाहमा लमीको काम गर्ने व्यक्तिलाई के भनिन्छ ?

थारु जातिको विवाह गर्दा केटा पक्षले केटी पक्षलाई पैसा दिनु पर्ने चलन के भनिन्छ ?

तामाङ जातीमा विवाहमा लमीको काम गर्ने व्यक्तिलाई के भनिन्छ ?

मैथली समुदायमा नयाँ दुलाहा दुलहीलाई सुनाउने कथालाई के भनिन्छ ?

राजवंशी जातीले विवाहमा अनिवार्य बजाउने बाजा कुन हो ?

केटि मग्न जादाँ एउटा बंगुरको पाठो, एक बोतल रक्सि,एक माना चामल र एउटा सुपारी लगेर जाने चलन कुन जातीमा रहेको छ ?

मंसिरमा मात्र विवाह गर्ने चलन कुन जातीमा रहेको छ ?

विवाहमा छोरीलाई चिउरीको बोट दाइजो दिने जाती कुन हो ?

जेठो दाजुसँग नछुट्टीएमा मात्र पैतृक सम्पतिमा अधिकार रहने चलन कुन जातीमा रहेको छ ?

मामा भान्जाले एउटै भाडोको पानीले हात धुने तथा बच्चा बोक्ने संस्कार कुन जातिमा प्रचलित छ

सुत्केरी भएको तेर्सो दिनमा जाडरक्सि खुवाएर सुत्केरी चोख्याउने चलन कुन जातिमा छ ?

बच्चा जन्मिने बित्तिकै एक बर्षको मान्ने परम्परा कुन जातीमा रहेको छ ?

बच्चा जन्मिएपछि अनुहार हेर्दा एक रुपैयाँ र एक इँटा दिने चलन कुन जातीमा रहेको छ ?

बच्चा जन्मिसकेपछि मात्रै केटीको वैवाहिक विधि पुरा भएको मान्ने जाती कुन हो ?

गर्भाधानदेखि न्वारन नगर्दासम्म अशुद्द मान्ने चलन कुन जातीमा रहेको छ ?

बच्चाको नाइटो झरेको दिन न्वारन गर्ने र सुत्केरी चोख्याउने चलन कुन जातीमा रहेको छ ?

कुलकी वृद्ध महिलाले न्वारन गर्ने चलन कुन जातीमा रहेको छ ?

ब्यासी जातिमा ठुली छोरीको ब्रतबन्ध गर्ने कार्यलाई के भनिन्छ ?

सतार जातीमा प्रचलित बाह्र प्रकारका विवाहहरुलाई के भनिन्छ ?

थकालीहरुले जनै बिना भदौमा गर्ने ब्रतबन्धलाई के भनिन्छ ?

सुरेल जातिको न्वारन गर्ने कार्यलाई के भनिन्छ ?

बालक जन्मेपछि भाले काटेर त्यसको रगतले बच्चालाई नुहाइदिने चलन कुन जातीमा रहेको छ ?

छोरा जन्मे कुखुराको पोथी छोरी जन्मे भाले काट्ने चलन कुन जातीमा रहेको छ ?

नवजात शिशुको गोडामा न्याउरी मुसा बलि दिने चलन कुन जातिमा रहेको छ ?

थकालीहरुले जनै बिना भदौमा गर्ने ब्रतबन्धलाई के भनिन्छ ?

सतार जातीमा प्रचलित बाह्र प्रकारका विवाहहरुलाई के भनिन्छ ?

सुरेल जातिको न्वारन गर्ने कार्यलाई के भनिन्छ ?

थकालीहरुले जनै बिना भदौमा गर्ने ब्रतबन्धलाई के भनिन्छ ?

सुरेल जातिको न्वारन गर्ने कार्यलाई के भनिन्छ ?

बालक जन्मेपछि भाले काटेर त्यसको रगतले बच्चालाई नुहाइदिने चलन कुन जातीमा रहेको छ ?

छोरा जन्मे भाले छोरी जन्मे पोथी काटेर न्वारन गर्ने चलन कुन जातीमा रहेको छ ?

नवजात शिशुको गोडामा न्याउरी मुसा बलि दिने चलन कुन जातिमा रहेको छ ?

छोरा जन्मे कुखुराको पोथी छोरी जन्मे भाले काट्ने चलन कुन जातीमा रहेको छ ?

बच्चा जन्मिने बित्तिकै न्वारन गर्ने र सुत्केरीलाई सात दिनसम्म नछुने जाती कुन हो ?

सुत्केरी भएको तेर्सो दिनमा जाडरक्सि खुवाएर सुत्केरी चोख्याउने चलन कुन जातिमा छ ?

छोरा जन्मे चार दिनमा र छोरी जन्मे तीन दिनमा सुत्केरीलाई चोख्याउने चलन कुन जातीमा छ ?

  1. छोरा जन्मे सात दिनमा न्वारन गर्ने चलन कुन जातिमा रहेको छ ?