| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40

30. तलका जोडा मध्ये कुन मिल्दैन छुट्याउनुहोस् । (लुम्बिनी, सहायक म.वि.नि. २०८०।२।१५)
वंश                                        शासन केन्द्र
A) गोपाल -                              मातातीर्थ
C) किराँत -                              गोकर्ण
B)लिच्छवी -                             काठमाडौं
D) सोम -                                 गोदावरी

29. शब्द शास्त्र  का लेखक को हुन? (शाखा अधिकृत, २०७९।१२।४)

28. अंशुवर्माकी बहिनीको नाम के थियो ? (शहिद गंगालाल रा.हृ.के. पाँचौ, २०७९।६।३)

27. लिच्छवी कुलकेतु उपाधि धारण गर्ने लिच्छवीकालीन राजा को थिए ? (शहिद गंगालाल रा.इ.के. पाँचौ, २०७९/६/३)

26. तलका भनाइहरु मनन गर्नुहोस् र सही उत्तर छनौट गर्नुहोस ? (CTEVT, अधिकृत तृतीय (प्रा), २०७९।५।३०)
क) मानदेवले मानांक नामक मुद्रा प्रचलनमा ल्याएका थिए।
ख) मानदेव पछि उनका छोरा राजा भएका थिए।
ग) मानदेवले मानगृह भवन बनाई त्यहाबाट शासन चलाएका थिए।

25. भद्राधिवासको निर्माण कसले गरेका थिए? (खरिदार, २०७९।५।२५)

24. नेपाल सम्वत् कुन राजाको पालादेखि प्रचलनमा आएको हो ? (नेपाल टेलिकम, चौथो, टेक्निसियन, २०७९।३।१४)

23. गुप्त सम्वत् कसले चलाए ? (रासस, चौथो, २०७८।११।२८)

22. लिच्छवी शासकहरू मूलतः कुन वंशीय राजाका रुपमा चिनिन्छन् ? (रासस, चौथो, २०७८।११।२८)

21. नेपालको इतिहासमा प्रमाणिक इतिहास कुन कालदेखि लागु भएको देखिन्छ? (गण्डकी चौथो,२०७८।१०।८)

20. अंशुवर्माले निर्माण गरेको शास्त्रलाई के भनिन्छ? (बागमती, शिक्षा प्रा.स. २०७७।११।१३)

19. लिच्छवीकालिन आकाशको पूर्णचन्द्र भनी चिनिने राजा को हुन ? (नेपाल खाद्य संस्थान, चौथो, २०७५।१।२२)

18. सूची । र ।। बीचमा जोडा मिलाउनुहोस् र तल दिइएको कोड प्रयोग गरी सही उत्तर छान्नुहोस् । (शाखा अधिकृत,२०७३)
सूची (List) I                                      सूची (List) II
a) मल्ल वंश                                     1. कर्णाली
b) सेन वंश                                       2. काठमाडौं उपत्यका
c)शाह वंश                                       3. पाल्पा                
d) खस राज्य                                     4. गोरखा

17. निम्नमध्ये कुन सोमवंशी राजा होइनन् ? (शाखा अधिकृत, २०७२)

16. सम्राट अशोक कुन किराँती राजाका पालामा नेपाल आएका थिए ? (नेपाल टेलिकम, जुनियर टेक्निसियन, २०८०१४।१०)

15. नेपालका अन्तिम किराँती राजा को थिए? (रा.बी.क.लि.छैटौं, २०८०।३।१३)

14. ललितपुरको पाटन शहरको पुरानो नाम "यल" कुन किराँत राजाको नामबाट रहन गएको हो ? (खरिदार आ.प्र.२०८०।८।२६)

13. तलकामध्ये कुन भनाई सही हो? (खरिदार आ.प्र. २०७९।९।२९)

12. नेपालमा किराँतवंश पछी …………. वंशको शासन रहेको थियो । (खरिदार आ.प्र. २०७९।९।२९)

11. किराँत शासन पछि नेपालमा कुन वंशका राजाहरूको शासन रहन गयो ? (खरिदार, २०७९।६।८)

10. सम्राट अशोक नेपालको लुम्बिनी कुन किराँत राजाको पालामा आएका थिए ? (नेपाल राष्ट्र बैंक, सहायक द्वितीय,२०७५।११।४)

9. नेपालमा महिषपाल वंशले कति वर्ष शासन गरे? (नेपाल टेलिकम, चौथो, टेक्निसियन, २०८०।४।१६)

8. गोपाल वंशको राजधानी कहाँ थियो ? (कोशी पाँचौं, २०८०।३।१६)

7. नेपालको इतिहास अनुसार देहायका मध्ये कुन समुदायका मानिसलाई गोपाल वंशी भन्ने प्रचलन रहेको छ ? (कोशी
चौथो, २०७९।१।३)

6. गोपाल वंशका पहिलो राजा को थिए? (कोशी पाँचौं, २०७८।१२।२६)

5. काठमाडौं उपत्यकाको पानी आउने निकासको लागि चोभारको गल्छी कसले काटेका हुन् भन्ने गरिन्छ?(खरिदार आ.प्र. २०८०।८।२६)

4. नेपालमा सर्वप्रथम कुन वंशका शासकहरुले शासन गरेका थिए? (CTEVT, शाखा अधिकृत, २०७९।६।३)

3. नेपालको शासक वंशहरुको सही क्रम कुन हो? (कोशी चौथो, २०७९।१।३)

2. सर्वप्रथम नेपालमा कुन वंशका राजाहरूले राज्य गरेका थिए ? (ना.सु. खुला, २०६९)

1. द्वापर युगमा नेपाललाई के भनिन्थ्यो ? (ने.वा.नि. चौथो, २०७५।१।१९)