| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45

 Psychology  शब्द कुन भाषा बाट आएको हो ?

Psychology शब्द ग्रिक भाषाका कुन दुइ वटा शव्द मिलेर बनेको छ ?

मनोविज्ञान शब्दको शाव्दिक अर्थ तलको मध्ये कुन ले दिन्छ ?

आत्माको विज्ञान भनेर परिभाषित गर्ने मनोवैज्ञानिक तलका मध्ये को हुन ?

आत्माको विज्ञान भन्ने मनोविज्ञानको यो धारणा कहिले सम्म कायम रहयो ?

आत्माको मनोविज्ञान पछि विकसित भएको मनोविज्ञानको धारणा तलको मध्ये कुन हो ?

मस्तिष्कको विज्ञान मनोविज्ञान हो भनेर कहिले सम्म यो धारणा कायम थियो ?

मस्तिष्कको विज्ञान मनोविज्ञान हाे भन्ने मनो वैज्ञानिक तलका मध्ये को हो ?

सर्वप्रथम मनोविज्ञान सम्बन्धी आधुनिक धारणा कसलाई मानिन्छ ?

मनोविज्ञान व्यावहारको विज्ञान हो भनेर परिभाषित गर्ने मनोवैज्ञानिक को हुन् ?

किशोर अवस्थाको अवधि तलको मध्ये कुन ले जनाउदछ ?

Teenage  को अवधि भनेर कुन लाई चिनिन्छ ?

वैधानिक रुपले वयस्क भएपछि अन्त्य हुने अवस्था कुन हो ?

मानव जीवनको कुन चरणलाई कवीहरूले वसन्त ऋतुका रूपमा लिएका छन् ?

मानव विकासमा आँधीवेरीको अवस्था भनेर कुन अवस्थालाई चिनिन्छ ?

रजश्वला र स्वपनदोष देखिए पछि कुन अवस्थाको अन्त्य हुन्छ ?

रजश्वला र स्वपनदोष देखिए पछि कुन अवस्थाको सुरु हुन्छ ?

प्रजननले योग्य हुने अवस्था कुन हो ?

आफ्नै छुट्छै पहिचान नभएको अवस्था कुन हो ?

अवास्तविक समयको अवस्था भनेर कुन लाई चिनिन्छ ?

वयस्क अवस्थाको संघार भनेर कुन लाई चिनिन्छ ?

बैबाहिक जीवनका लागि तयारी हुने अवस्था कुन हो ?

स्वपरिचय खेज्ने अवस्था कुन हो ?

आर्थिक सक्षमताका लागि व्यावसायिक जीवनको तयारी हुनु कुन अवस्था हो ?

सन्तान उत्पादन गर्ने अवधि कुन लाई मानिन्छ ?

जीवन साथीको छनौट गरी दामपत्य जीवन विताउन सिक्नु कुन अवस्थाको कार्य हो ?

पुन यौवन चाहनाको उमेर भनेर कुनलाई चिनिन्छ ?

काहाली लाग्दो उमेर भनेर कुन अवस्थालाई चिनिन्छ ?

जीवन साथीको विछोडमा पनि समायोजन हुन सिक्ने अवस्था कुन हो ?

किशोर अवस्थाको मूल्य प्रणाली ......... बाट बढी प्रभावित हुन्छ ?

यौवन अवस्थाको कारणबारे तलका मध्ये कुन चाहिं सही कथन हो ?

यौवन अवस्थाका मुख्य चासोका स्रोतहरू ............... सँग सम्बन्धित छन् ?

किशोरावस्था सम्बन्धी अनुपयुक्त कथन कुन हो?

बृद्धिले तलको मध्ये कुन परिवर्तलाई बुझाउँछ ?

मावन विकासमा स्थापित हुने अवस्था हुने अवस्था कुन हो ?

सन्तानोत्पादन गर्न सक्ने क्षमता कुन अवस्थामा विकास हुन्छ ?

तीब्र बृद्धि र परिवर्तनको अवस्था कुन हो ?

अयौनिक अवस्थाबाट यौनिक अवस्थामा प्रवेश गर्ने अवस्था तलका मध्ये कुन हो ?

खप्टिएको अवस्था भन्नाले कुन अवस्थालाई चिनिन्छ ?

तल दिएका अवस्था मध्ये छोटो अवस्था कुन हो ?

नकारात्मक अवस्था भनेर कुन लाई चिनिन्छ ?

प्रजननले योग्य हुने अवस्था कुन हो ?

जीवन साथीको विछोडमा पनि समायोजन हुन सिक्ने अवस्था कुन हो ?

बालकको शारीरिक तथा मानसिक प्रक्रियामा आउने परिवर्तनलाई के भनिन्छ?

बालकमा रहेको भावनात्मक पक्षरिस, डर, माया, प्रेम आदि विकासको कुन पक्षसग सम्बन्धित छ ?