| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50

नेपालमा दक्षिण तिरबाट उत्तर तिर बहने नदी..... हो भने, उक्त नदी...................जिल्लामा पर्दछ ।

सर्वोच्च हिमस्रोत भएको नदी कुन हो ?

जल तथा मौसम विज्ञान विभागले ‘नेपालको वार्षिक औषत तापक्रम वृद्धिदर ........ले वृद्धि भइरहेका देखाएको छ ।

तलका भनाइ विचार गर्नुहोस्

१.     वीरगंज सुख्खा बन्दरगाह विश्व बैंकको सहयोगमा बनेको हो

२.     काठमाडौं ट्रमासेन्टर भारतको सहयोगमा बनेको हो ।

तलका I II जोडा मिलाउनुहोस्

समूह (I)           समूह (II)

a.            गाईखर्क ताल             1. सुर्खेत

b.            कामिनी दह          2. भोजपुर

c.             बुलबुले ताल          3. बारा

d.            साल्पा पोखरी          4. म्याग्दी

तलका भनाइ विचार गर्नुहोस्

१.     लिम्पियाधुरा तिब्बतसंगको व्यापारिक मार्गसँग सम्बन्धित छ

२.     रुपन्देहीमा रामापिथेकसको अवशेष पाइएको छ

३.     नेपालको पहिलो ग्रामीण सूचना केन्द्र पर्वतमा छ

तलका भनाइ विचार गर्नुहोस्

प्रसिद्ध लिपुलेक कुन जिल्लामा पर्दछ ?

तलका भनाइ विचार गर्नुहोस्

१.     हाल नेपालमा ४४.७४ प्रतिशत वन रहेको छ

२.     नेपालमा औषत रुख संख्या ४३० प्रति हेक्टर रहेको छ

३.     हाल नेपालमा संरक्षित क्षेत्रको कुल क्षेत्रफल २३.३९प्रतिशत छ

जोडा मिलाउनुहोस्

सगरमाथा आरोहणको किर्तीमानी                       आरोही

a.            बढी उमेरमा सगरमाथा आरोहण           1. कामिरिता शेर्पा

b.            कम समयमा आरोहण                           2. लाक्पागेलु शेर्पा

c.             पहिलो पत्रकार                                        3. युचिरो मिउरा

d.            धेरै पटक आरोहण (२२ पटक)            4. स्टाइन ऐसिन

प्रदेशमा रहेका जिल्लाहरूको संख्या ८, , १०, ११, १२, १३ र १४ कुन कुन प्रदेशमा पर्दछ क्रमशः छान्नुहोस् ।

भारतबाट दुई जिल्लालाई मात्र छोएर तिब्बत पुग्न सकिने जिल्लाहरू कुन कुन हुन् ?

तलका भनाइ विचार गर्नुहोस्

 

१.     कुण्डलिनी सिद्ध (पाँचतले) गुफा सुर्खेत जिल्लामा पर्दछ

२.     नेपालको हालको क्षेत्रफल २०३६ सालबाट निर्धारण गरिएको हो

तलका भनाइ विचार गर्नुहोस्

१.     चुरे पर्वतले कुल भूभागको १२.८ प्रतिशत भूभाग ओगटेको छ

२.     चुरे पर्वतको सबैभन्दा अग्लो टाकुरा गार्वा (कैलाली) र महाभारत पर्वतको अग्लो टाकुरा शैलुङ (दोलखा) हो

३.     Hill station of Nepal भनेर मध्यभूमिलाई चिनिन्छ

नेपालको सानो स्वीजरल्याण्ड................लाई भनिन्छ भने नेपालको कश्मिर................लाई भनिन्छ  ?

तलका भनाइ विचार गर्नुहोस्

१. देउखुरी उपत्यका दाङ जिल्लामा पर्दछ ।

२. लिमि उपत्यका हुम्ला जिल्लमा पर्दछ ।

३. सिंजा उपत्यका जुम्ला जिल्लामा पर्दछ 

४. नाम्जा भञ्ज्याङ मुगु जिल्लामा पर्दछ

तलका भनाइ विचार गर्नुहोस्

१.     नेपाल प्रवेश गर्ने नाका गड्डा चौकी कञ्चनपुर जिल्लामा पर्दछ ।

२.     नेपालबाट तिब्बतको ल्हासा सम्मको दूरी ८४० कि.मि. रहेको छ ।

३.     नेपालबाट सबभन्दा नजिकमा पर्ने तिब्बतको शेरावस्ती नेपालको हुम्ला जिल्लाबाट नजिकमा पर्दछ ।

४.     भारतजस्तै स्वरूप भएको जिल्ला संखुवासभा हो ।

हिमाल र तिनका उपनाम जोडा मिलाउनुहोस्

समूह (i)                              समूह (ii)

a.            मकालु हिमाल           1. पाथिभरा हिमाल

b.            सार्जे हिमाल              2.शान्ति शिखर

c.             कञ्जनजंघा              3. जन्नु हिमाल

d.            गौरी शंकर               4. नेपाल हिमाल

स्थानीय भाषामा धौलागिरी हिमाललाई के नामले चिनिन्छ ?

समूह I र समूह II जोडा मिलाउनुहोस्

विशेष वस्तु            पाइने ठाउँ

a.            सानु दुधालु गाइ           1. अछाम

b.            सावर छाला              2. दैलेख

c.             करुवा                          3.पाल्पा

d.            खुकुरी                          4. भोजपुर

विश्वकै उत्कृष्ट दशवटा साहसिक जलयात्राको सूचीमा पर्ने नेपालका दुई नदीहरू कुन–कुन हुन्?

तलका भनाइ विचार गर्नुहोस्

१.     कोशी व्यारेजमा ५६ ढोका छन्

२.     सप्तकोशी नदी सुनसरीको चतराबाट पहाड छोडेर तराइ प्रवेश गर्दछ

३.     नेपालका नदीनालाले वर्षेनी माटो ओसारेर बंगालको खाडीमा बन्दै गएको टापु न्यूमोर हो

४.     तादी नदी नुवाकोटमा पर्दछ

समूह I र समूह II जोडा मिलाउनुहोस्

समूह (I)                              समूह (II)

a.            चावुक भञ्ज्याङ  1. मुगु

b.            पोपटी भञ्ज्याङ  2. बझाङ

c.             उराई भञ्ज्याङ   3. ताप्लेजुङ

d.            नाम्जा भञ्ज्याङ  4. संखुवासभा

सुगन्ध विहार गुल्मीमा पर्दछ, नौका विहार लुम्बिनिमा पर्दछ भने काँक्रेविहार कुन जिल्लामा पर्दछ ?

तलका समूह I र समूह II जोडा मिलाउनुहोस्

समूह (I)                समूह (II)

a.            पाथिभरा (ताप्लेजुङ)      1. ३,७४९ मि.

b.            मुक्तिनाथ (मुस्ताङ)      2. २,१२५ मि.

c.             स्वर्गद्धारी (प्यूठान)       3. २,३२० मि.

d.            दामन (मकवानपुर)             4. ३,७९४ मि.

नेपालको पहिलो वन्यजन्तुमैत्री पुल कहाँ निर्माण गरिएको छ ?

2.     आर्कटिक जलवायु नेपालको कुन क्षेत्रमा पाइन्छ ?

3.     बाह्य हिमालय भनेर नेपालको कुन पर्वतलाई चिनिन्छ ?

खास तराइको उत्तर र चुरे पर्वतमालाको दक्षिणमा समुन्द्रसतहदेखि ३८० मिटरको उचाइसम्म फैलिएको साँगुरो पेटीलाई ......... भनिन्छ ?

5.     निम्न प्रदेशमध्ये सबैभन्दा धेरै वन क्षेत्र भएको प्रदेश कुन हो ?

होचो हिमालय (Lesser Himalaya) भनेर नेपालको कुन पर्वतलाई चिनिन्छ ?

सिञ्जा उपत्यका के को लागि प्रसिद्ध छ ?

तलका कथनहरू बारे विचार गर्नुहोस् ।

1‘चतुर्भुज’ मेला रोल्पा जिल्लामा मनाइन्छ ।

2ऐतिहासिक स्थल ‘अजयमेरु कोट’ डडेलधुरा जिल्लामा पर्दछ ।

माथिका कथन कुन सही हो/हुन् ?

तलका भनाइ विचार गर्नुहोस्

१.     नेपालमा मात्र पाइने किरा कालिस नेमिर र आप्तारेगास्तर नेपालेन्सिस हुन्

२.     नेपालमा मात्र पाइने चरा काँडे भ्याकुरको वैज्ञानिक नाम Spiny Babbler हो

नदी नदी र तिनको उद्गम स्थल समूह I र समूह II जोडा मिलाउनुहोस्

समूह (I)                समूह (II)

a)            महाकाली                     1. जुगल हिमाल

b)            इन्द्रावती                     2. लालिखर्क

c)            मेची                        3.  अपि हिमाल (जस्कर हिमाल)

d)            सानो भेरी                           4. धौलागिरी

Dho Valley कुन जिल्लामा पर्दछ ?

तलका समूह I र समूह II जोडा मिलाउनुहोस्

समूह (I)                समूह (II)

a.            निकेल      1. जाजरकोट

b.            निओवेरस    2. भोजपुर, लम्जुङ

c.             अभ्रक        3. चौतारा

d.            गेरु          4. नाम्पा

तलका भनाइ विचार गर्नुहोस्

१.     हंशिरे लेक (७००० मि.) बाजुरा जिल्लामा पर्दछ ।

२.     मुकुट हिमाल (६६३९ मि.) डोल्पा जिल्लामा पर्दछ ।

३.     दारीखामे हिमाल (५४१२ मि.) जाजरकोट जिल्लामा पर्दछ ।

४.     गोरख हिमाल (६०८८ मि.) हुम्ला जिल्लामा पर्दछ ।

उच्च पर्यटकीय सम्भावना बोकेको ‘किर्मीगाउँ’ कुन जिल्लामा पर्दछ ?

नेपालका भित्री मधेशका जिल्लाको पूर्वबाट पश्चिममा क्रमशः मिलाउनुहोस्

तलका समूह I र समूह II जोडा मिलाउनुहोस्

समूह (I)                     समूह (II)

a.            सबैभन्दा ठूलो हिम ताल  1.  च्छो रोल्पा हिमताल

b.            छुवुङ हिमताल                  2. दोलखा

c.             इम्जा हिमताल                  3.  सोलुखुम्बु

d.            ठूलाजी हिमताल                 4.  मनाङ

तलका भनाइ विचार गर्नुहोस्

१.     नेपालको प्रामाणिक समय GTM भन्दा ५ घण्टा ४५ मिनेट छिटो छ

२.     नेपालको प्रामाणिक समय वि.सं. २०४२ बैशाख १ बाट लागू भएको हो

३.     नेपालको समय भारतको भन्दा १५ मिनेट ढिलो छ

४.     नेपालको समय गौरीशंकर हिमाल भएर जाने ८६ डिग्री १५ पूर्वी देशान्तरलाई आधार मानि तोकिएको छ

केदारनाथको शिरको रुपमा चर्चित डोलेश्वर महादेवको मन्दिर कुन जिल्लामा पर्दछ ?

सबैभन्दा बढी स्थानी तह भएको प्रदेश ..... हो भने सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला ........... हो ।

तलका समूह I र समूह II जोडा मिलाउनुहोस्

समूह (I)                              समूह (II)

a.            लिमी उपत्यका   1. जुम्ला

b.            सिञ्जा उपत्यका  2. हुम्ला

c.             जोगबुढा उपत्यका 3. बैतडी

d.            पाटन उपत्यका   4. डडेलधुरा

तलका भनाइ विचार गर्नुहोस्

१.     प्रतिनिधिसभाको लागि एक मात्र निर्वाचन भएका जिल्लाहरू ३५ वटा छन् ।

२.     क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो प्रदेश कर्णाली प्रदेश हो ।

३.     प्रतिनिधिसभाको निर्वाच क्षेत्र संख्या प्रदेश नं. १ मा २८ वटा छन्।

४.     चीन र भारत दुबैलाई छुने प्रदेशहरू ४ वटा छन्

विश्वमा लोपोन्मुख अवस्थामा रहेको ‘लोभीपापी गरुड’ कुन जिल्लामा पाइएको छ ?

विभिन्न स्थानको प्राचीन नाम जोडा मिलाउनुहोस्

समूह (I)                   समूह (II)

a.            पर्वत                     1.  तुसाहिटी

b.            हनुमान ढोका        2. पद्यकण्ठपुरी

c.             पाटन दरवार        3. कुसुमपुरी

d.            कीर्तिपुर                  4. मनिगल

पाताल भिमेश्वर गुफा कुन जिल्लामा पर्दछ?

अवस्थितिका हिसावले सप्तकोशी नदीका ४ सहायक नदीहरू क्रमशः पूर्वबाट पश्चिमतिर क्रम मिलाउनुहोस्

‘कान्छी नेपाल’ भनेर नेपालको कुन ठाउँलाई चिनिन्छ ?