| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32

पोङकर हिमताल कुन जिल्लामा पर्दछ ?  

भक्तपुर दत्तात्रोयको मन्दिर निर्माण गर्ने राजा को हुन ?

समूह क र ख मा जोडा मिलाउनुहोस् र सही उत्तर छान्नुहोस् ।

समूह क

समूह ख

अ. शान्ति पिक

१. ७०५९

आ. डोम हिमाल

२. ७२३४

इ. लाङटाङ लिरुङ

३. ७५९१

ई. माछापुच्छे

४. ७४४२

गौरीका सिहं कुन खेलसँग सम्बन्धित छन् ?

विश्व व्यापर संगठनको वर्तमान महासिचव (२०२१) को हुन् ?

BIMSTEC मा नेपालले कहिले पर्यवेक्षकको रुपमा प्रवेश गरेको हो ?

निजामती कर्मचारीले कति दिन घरविदा सञ्चित गर्न पाउदछ

ठिक बेठिक छुट्याउनुहोस ।

१. सालि भिनाज्यूका पाइला नामक स्थान सुर्खेतमा पर्दछ ।

२. अन्तरिक्षमा प्रवेश गर्ने पहिलो राष्ट्र संयुक्तराज्य अमेरीका हो ।

समूह क र ख मा जोड मिलाउनुहोस र कोडबाट सही उत्तर छान्नुहोस् ।

                समूह क             समूह ख

अ. UNESCO              १. न्यूयोर्क

आ. UNICEF               २. पेरिस

इ. World Bank                   ३. मनीला

ई. ADB                       ४. वाशिङ्गटन डिसी

निम्न भनाईमा कुन ठीक हो  ?

        अ. नेपालमा दोस्रो धेरै पानी पर्ने स्थान संखुवासभा जिल्ला हो ।

        आ. प्रसिद्ध तीर्थस्थल नारी झोवा  मुस्ताङ्ग जिल्लामा पर्छ ।

        इ. ऋणमोक्ष दह मुग जिल्लमा पर्छ ।

        ई. चीन र भारत दुवै देशलाई नछुने जिल्लाको संख्या ३९ रहेको छ ।

नेपालमा नदीनालाहरुले कुल भू-भागको कति प्रतिशत भाग ओगटेको छ ?

समूह क र ख मा जोड मिलाउनुहोस र कोडबाट सही उत्तर छान्नुहोस्

        समूह क                  समूह ख

अ. चाँदी                            १. चिसापानी गढी

आ. सोडा                          २. दाङ

इ. काइला                   ३. डोटी

ई. सिसा                             ४. गणेश हिमाल

सिमेन्टको लागि मुख्य कच्चा पर्दाथ कुन हो

लिच्छवीकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो

 समूह I र समूह II बीचमा जोड मिलाउनुहोस ।

        अ. लाईब्रेरी पर्व           १. १९८७

        आ. मकै पर्व               २. १९०३

        इ. अलौ पर्व                ३. १९७७

        ई. भण्डारखाल पर्व       ४. १९०४

१८. 'Send Home a Friend' कुन योजनाको पर्यटन प्रबर्द्धन सम्बन्धी कार्यनीति हो

प्रसिद्ध धार्मिकस्थल बढीमालिका बाजुरा जिल्लामा .पर्दछ भने .बडीकेदार कुन जिल्लामा पर्दछ <

 

 

Open Secret  कृतिका लेखक को हुन ?

उधौली र उँभौली कुन जातिको महत्वपूर्ण सास्कृतिक पर्व हो ?

विश्व इतिहासमा मानव अधिकारको सम्बन्धमा पहिलो लिखित दस्तावेज केलाई मानिन्छ ?

जोडा मिलाउनुहोस।

        अ. शुक्लाफाँटा वन्यजन्तु आरक्ष             १. १३२५ वर्ग कि.मी.

        आ. कोशीटप्पु वन्यजन्तु आरक्ष                     २. ४९९ वर्ग कि.मी.

        इ. परसा वन्यजन्तु आरक्ष                       ३. १७५ वर्ग कि.मी.

        ई. ढोरपाटन शिकार आरक्ष                     ४. ३०५ वर्ग कि.मी.

T-20 विश्वकप क्रिकेट २०१६ कहाँ हुदैछ

जलविद्युत उत्पादन क्षमताको दृष्टिकोणले सबैभन्दा बढीबाट घटीको क्रममा छनौट गर्नुहोस ।

नेपाल विश्वव्यापर संगठनको सदस्य कहिले भएको थियो  ?

निओवेरस, कोवाल्ट, स्लेट, र गेरु जस्ता खनिज कहाँ पाईन्छ क्रमशः छान्नुहोस ?

जोडा मिलाउनुहोस ।

        अ. गोरखा राज्यको स्थापना   १. वि.स. १८२५ आश्विन १३

        आ. काठमाण्डौ विजय          २. वि.स. १९९३ जेठ २०

        इ. प्रजापरिषदको स्थापना               ३. वि.स. १६१६ भाद्र २५

प्रसिद्ध पर्यटकीय स्थल मैनामैनी कुन जिल्लामा पर्छ  ?

नेपालमा कति किसिमका धर्म प्रचलनमा छन् ?

भू-मध्य रेखाबारे तलको कथन विचार गर्नुहोस ।

        १ . भुमध्य रेखाको सहायताले विभिन्न स्थानको दुरी, अवस्थिति र हावापानी जान्न सकिन्छ ।

        २. भूमध्य रेखामा सुर्यको प्रकाश सिधा पर्छ ।

        ३. पृथ्वीलाई २ भागमा विभाजन गर्न पृथ्वीको मध्यभागबाट पूर्व-पश्चिम दिशातिर खिचिएको काल्पनिक रेखा हो ।

        ४. पृथ्वीलाई २ भागमा विभाजन गर्न पृथ्वीको बीचभागबाट उत्तर- दक्षिण दिशामा खिचिएको काल्पनिक रेखा हो ।

जोडा मिलाउनुहोस।

        अ. HELVATAS  Nepal           १. जापान

        आ. DFID                    २. जर्मनी

        इ. GTZ                       ३. बेलायत

        ई. JICA                       ४. स्वीट्रजल्याण्ड.

स्पेनको म्याड्रिडमा मरुभूमि न्यूनिकरण सम्बन्धि सम्मेलन कहिले भएको थियो ?

सरकारद्धारा प्रत्येक वर्ष प्रदान गरिने राष्ट्रिय प्रतिभा पुरस्कारबाट यस वर्ष (२०७८ मा) कसलाई सम्मान गरियो