| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50

नेपालको संविधान २०७२ को पहिलो संशोधन कहिले भएको हो ?

नेपालको संविधान २०७२ मा जम्मा कतिओटा मौलिक हक र नागरिकका कर्तव्यहरू राखिएको छ ?

महिलाको हक नेपालको संविधान, २०७२ को कति धारामा व्यवस्था गरिएको छ ?

नेपालको संविधान, २०७२ ले व्यवस्था गरेका बालबालिकाको हक तलका मध्ये कुन होइन ?

नेपालको संविधान २०७२ को कति धारामा शिक्षा सम्बन्धी कतिओटा हकको व्यवस्था गरिएको छ ?

संवैधानिक हकको प्रचलनका लागि कुन कुन धारामा लेखिए बमोजिम सवैधानिक उपचार पाउने हक हुने छ?

नेपालको संविधान अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचनामा कुन कुन तह रहने व्यवस्था छ ?

संविधान बमोजिम राज्य शक्तिको प्रयोग विभिन्न तहले कसरी सञ्चालन गर्ने व्यबस्था छ ?

आफ्नो अधिकार भित्रको आर्थिक अधिकार सम्बन्धी विषयमा कानून बनाउने, बार्षिक बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्ने काम कसको हो ?

नेपालको संविधान अनुसार दलित सम्बन्धी हक कुन हो ?

प्रत्येक नागरिकलाई ...............शिक्षामा पहुचको हक हुनेछ ।

नगरकार्यपालिकामा तलकामध्ये को नहुने व्यवस्था  छ ?

जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख तथा सदस्यहरुको छनौट कसले गर्दछ ?

स्थानीय तहको अधिकारको सूची अनुसार पाँचौ नम्बरमा कुन अधिकार राखिएको छ ?

  1. प्रदेशको  कार्यकारिणी अधिकार तलका मध्ये कुनमा निहित रहन्छ ?

वर्तमान नेपालको संविधान बमोजिम प्रदेश प्र्रमुखको नियुक्ति कसले गर्दछ ?

प्रदेश पमुखको पदावधि कति वर्षको हुन्छ ?

प्रदेश प्रमुखमा नियुक्त हुन कम्तिमा कति वर्ष उमेर पूरा भएको हुनुपर्छ ?

पदावधि समाप्त हुनु अगावै प्रदेश प्रमुखलाई कसले पदमुक्त गर्न सक्छ ?

नेपालको संविधानको कुन भागमा प्रदेश कार्यपालिकाको व्यवस्था गरिएको छ ?

कुनै प्रदेश प्रमुखको पद रिक्त भएमा अर्को प्रदेश प्रमुखको नियुक्ति नभएसम्मका लागि प्रदेश प्रमुखको कामकाज गर्न कसलाई तोक्ने व्यवस्था छ ?

अन्य व्यवस्था भएकोमा बाहेक प्रदेश प्रमुखबाट गरिने कार्य कसको सिफारिसमा हुने व्यवस्था छ ?

प्रदेश प्रमुखले को समक्ष पद तथा गोपनियताको सपथ लिनु पर्दछ ?

प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएमा प्रदेश मुख्य मन्त्रीको नियुक्ति को हुन्छ ?

प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिन भित्र बहुमत प्राप्त संसदीय दलको नेता मुख्य मन्त्रीको रूपमा नियुक्ति हुन नसकेमा प्रदेश प्रमुखले कसलाईृ मुख्य मन्त्रीमा नियुक्त गर्दछ ?

प्रदेश मन्त्रिपरिषद्मा मुख्य मन्त्री सहित प्रदेश सभाको कति प्रतिशत भन्दा बढी संख्यामा मन्त्री नियुक्ति गर्नु हुदैन ?

प्रदेशका मन्त्रीहरू मन्त्रालयको कामका लागि व्यक्तिगत रूपमा को प्रति जिम्मेवार हुन्छन् ?

प्रदेश सभाको सदस्य नभएको व्यक्ति मन्त्री पदमा नियुक्त भएमा सपथ ग्रहण गरेको कति अवधिभित्र प्रदेश सभाको सदस्यता प्राप्त गर्नुपर्दछ ?

मुख्य मन्त्रीको मृत्यु भएमा अर्को मुख्य मन्त्री नियुक्ति नभएसम्मका लागि मुख्य मन्त्रीको काम कसले गर्दछ ?

प्रदेशको मन्त्रीले पद तथा गोपनियताको सपथ को समक्ष लिनु पर्दछ ?

नेपालको संविधान (२०७२) को कुन धारामा ‘नागरिकका कर्तव्य’ सम्बन्धी व्यवस्था गरिएको छ

प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ भन्ने सूचनाको हकसम्बन्धी व्यवस्था वर्तमान संविधानको कुन धारामा गरिएको छ ?

नेपालको संविधान (२०७२) बमोजिम ‘धर्मनिरपेक्ष’ भन्नाले के बुझिन्छ ?

राज्यले नागरिकहरुका बीच धर्म, वर्ण, जात, जाति, लिङ्ग, आर्थिक अवस्था, भाषा, क्षेत्र र वैचारिक आस्था वा त्यस्तै अन्य कुनै आधारमा भेदभाव गरिनेछैन । यो वाक्य नेपालको संविधानको कुन मौलिक हकअन्तर्गत पर्दछ ?

नेपालको संविधानमा कुन मौलिक हकअन्तर्गत ‘प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने हक हुनेछ’ भन्ने कुरा उल्लेख छ ?

नेपालको संविधान (२०७२)ले कतिओटा मौलिक हकको व्यवस्था गरेको छ ?

नेपालको संविधान (२०७२) मा उल्लेख भएअनुसार कुन तहसम्म निःशुल्क शिक्षा पाउने व्यवस्था रहेको छ ?

नेपालको संविधान (२०७२)मा शिक्षासम्बन्धी हकलाई कुन धारामा समावेश गरिएको छ ?

‘समान कामका लागि महिला र पुरुषबीच पारिश्रमिक तथा सामाजिक सुरक्षामा भेदभाव गरिनेछैन’ यो हक नेपालको संविधान (२०७२) को कुनचाहिँ मौलिक हकअन्तर्गत पर्दछ ?

नेपालको संविधान (२०७२)  मा व्यवस्था भएबमोजिम कसलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र सम्बद्र्धन गर्ने हक हुनेछ ?

सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिलाई समान हक हुने व्यवस्था नेपालको संविधान २०७२)को कुनचाहिँ मौलिक हकमा समावेश गरिएको छ ?

नेपालको संविधानअनुसार राष्ट्र भन्नाले...

नेपाल एक स्वतन्त्र, अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी लोकतन्त्रात्मक समाजवाद उन्मुख सङ्घीय .... हो ।

नेपालको राष्ट्रिय गानका रचनाकार र संगीतकार को हुन् ?

आजसम्मका क्रान्ति र आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्ने संविधानसभाबाट नयाँ संविधान नबनेसम्मका लागि राजनैतिक सहमतिबाट तयार गरी जारी गरिएको संविधान कुन हो ?

नेपालको संविधानबमोजिम राज्यले मुलुकमा अर्थतन्त्रको विकास गर्ने नीति तलकामध्ये कुन क्षेत्रको माध्यमबाट अवलम्बन गर्नेछ ?

नेपालको संविधान (२०७२) बमोजिम नेपाल राज्यका निर्देशक सिद्धान्तहरु कतिओटा छन् ?

नेपालको संविधान (२०७२) बमोजिम राज्यका नीतिहरु कतिओटा छन् ?

नेपालको संविधान (२०७२) को धारा कतिदेखि कतिसम्म मौलिक हकसम्बन्धी व्यवस्था गरिएको छ ?

नेपालको संविधान (२०७२) मा नेपाली जनताका लागि मौलिक हकसम्बन्धी व्यवस्था कति भागमा गरिएको छ ?