| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51

प्रदेशको मन्त्रीले पद तथा गोपनियताको सपथ को समक्ष लिनु पर्दछ ?

प्रदेश सभा सदस्य हुनका लागि आवश्यक न्यूनतम् उमेर कति हो ?

प्रदेश सभाले पारित गरेको विधेयकको प्रमाणीकरण कसले गर्दछ ?

गाउँ/नगरपालिकाको सदस्य हुनका लागि आवश्यक न्यूनतम् उमेर कति हो ?

गाउँ/नगरपालिकाको न्यायिक समितिमा कतिजना सदस्य हुन्छन् ?

गाउँ/नगरपालिकाको न्यायिक समितिको संयोजकमा को रहने व्यवस्था छ ?

गाउँ÷नगरपालिकाको न्यायिक समितिमा संयोजक बाहेक सदस्यहरूको चयन कसरी हुन्छ ?

जिल्ला समन्वय समितिमा रहने सदस्य संख्याा कति हो ?

जिल्ला समन्वय समितिको कार्य क्षेत्रमा तलका कुन पर्दछ ?

नेपालको संविधानमा संघ, प्रदे्श र स्थानीय तहको बीचको सम्बन्ध कस्तो हुने व्यवस्था छ ?

नेपालको संविधानबमोजिम पहिचान सहितको नामाकरण र जन्मदर्ताको हक कुन मौलिक हक अन्तर्गत पर्दछ ?

नेपालको संविधानको कुन धारामा बालबालिकाको हकको व्यवस्था गरिएको छ ?

शिक्षा, खेलकुद र पत्रपत्रिका कसको अधिकार अन्र्तगत पर्दछ ?

नेपालको संविधानको धारा ५८ मा  भएको व्यवस्था तलकामध्ये कुन हो ?

नेपाली जनताका लामो सपना र आकाङ्क्षापश्चात् नेपालको इतिहासमा पहिलो पटक संविधानसभाबाट नयाँ संविधान कहिले जारी गरिएको हो ?

नेपालको संविधान  (२०७२) को पहिलो संशोधन (व्यवस्थापिका संसदबाट पारित) कहिले भएको हो ?

नेपालको संविधानको पालना गर्नु ......

नेपालको संविधान (२०७२)मा कति भाग, धारा र अनुसूची छन् ?

नेपालको संविधान (२०७२) कसबाट अनुमोदन/पारित भई जारी भएको थियो ?

नेपालको संविधान (२०७२)को विधेयक संविधान सभाको दुई तिहाई बहुमतबाट कहिले पारित भएको थियो ?

संविधानसभाबाट वि.सं. २०७२ भाद्र ३० मा पारित संविधानको विधेयक वा संविधानको मूलप्रतिमा ५३७ सभासद्हरुद्वारा कहिले हस्ताक्षर गरियो ?

नेपालको संवैधानिक इतिहासमा ‘नेपालको संविधान (२०७२)’ कतिऔं संविधान हो ।

कुन संविधानको घोषणापश्चात् नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको हो ।

नेपालको संविधान अनुसार बहुजातीय बहभाषीक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकाङ्क्षा र नेपालको राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा ‘राष्ट्र’ हो भनी कुन धारामा परिभाषित गरिएको छ ?

नेपालको संविधानको धारा ५(१) मा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधिनता, स्वाभिमान, नेपालीको हकहितको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धिलाई के भनी परिभाषित गरिएको छ ?

नयाँ संविधानको निर्माण गर्ने सन्दर्भमा चार प्रमुख राजनीतिक दलहरुबीच १६ बुँदे राजनीतिक सहमति कहिले भएको थियो ?

नेपाल स्वतन्त्र, अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रतात्मक, समाजवाद उन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनी नेपालको संविधान (२०७२) को कुन धारामा उल्लेख गरिएको छ ?

नेपालको अन्तरिम संविधान, २०६३ मा उल्लेख नभएको तर नेपालको संविधान (२०७२) मा उल्लेख भएको मौलिक हक तलका मध्ये कुन हो ?

‘प्रत्येक व्यक्तिलाई निज विरुद्ध गरिएको कारवाहीको जानकारी पाउने हक हुनेछ ।’ यो मौलिक हक कुन हकभित्र पर्दछ ?

‘कसैलाई पनि बेचबिखन गर्न, दास वा बाधा बनाउन पाइने छैन ।’ भन्ने प्रावधान नेपालको संविधान (२०७२) को कुन मौलिक हकअन्तर्गत राखिएको छ ?

‘कानुन बमोजिम बाहेक कुनै पनि नागरिकलाई निजको स्वामित्वमा रहेको वासस्थानबाट हटाइने वा अतिक्रमण गरिने छैन’ भन्ने आवाससम्बन्धी मौलिक हक कुन धारामा रहेको छ ?

नेपालको संविधानको भाग ३ धारा ४८ बमोजिम प्रत्येक नागरिकको कर्तव्य तलकामध्ये कुन हो ?

‘राज्यका सबै निकायमा दलितलाई समानुपातिक–समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ ।’ यो कुन मौलिक हकअन्तर्गत पर्दछ ?

संविधानबमोजिम पक्राउ गरिएको व्यक्तिलाई पक्राउ भएको समय तथा स्थानबाट बाटोको म्यादबाहेक कति समयभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनुपर्नेछ ?

कस्तो अवस्थामा बाहेक निवारक नजरबन्दमा राख्न पाइँदैन ?

निवारक नजरबन्दमा राख्ने अधिकारीले कानुन विपरीत वा बदनियतपूर्वक कसैलाई नजरबन्द राखेमा नजरबन्द रहेको व्यक्तिले कति क्षतिपूर्ति पाउँदछ ?

अनुसन्धान तहकिकात वा पुर्पक्षको सिलसिलामा वा अरु कुनै किसिमले थुनामा रहेको कुनै पनि व्यक्तिलाई शारीरिक वा मानसिक .... वा निजसँग निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गरिनेछ ।

नेपालको संविधानबमोजिम प्रत्येक नागरिकलाई सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना ..... हक हुनेछ ।

कुनै समाचार, लेख, सम्पादकीय रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृष्य सामाग्री प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गरेवापत कुनै समाचारपत्र वा छापाखाना के गरिने छैन ?

सङ्घ–संस्था खोल्ने स्वतन्त्रता र कुनै पेशा, रोजगार गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता कुन मौलिक हक अन्तर्गत पर्दछ ?

नेपालको संविधान (२०७२) बमोजिम प्रत्येक नेपाली नागरिकलाई देहायकामध्ये कुन स्वतन्त्रता हुनेछैन ?

नेपालको संविधानबमोजिम महिलालाई सम्पत्ति र पारिवारिक मामिलामा कस्तो हक हुनेछ ?

कस्ता महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक हुनेछ ?

नेपालको संविधानमा मौलिक हकको उपचारसम्बन्धी व्यवस्था कुन धारामा रहेको छ ?

नेपालको संविधानबमोजिम कुन कार्यको लागि बाहेक राज्यले कुनै सम्पत्ति अधिग्रहण गर्नु हुँदैन ?

नेपालको संविधानले कसकसलाई कानुनबमोजिम खाद्य सम्प्रभुताको हक प्रदान गरेको छ ?

नेपालको संविधान (२०७२) बमोजिम सार्वजनिक हितका लागि राज्यले कुनै व्यक्तिको सम्पत्ति अधिग्रहण वा प्राप्त गर्दा वा त्यस्तो सम्पत्ति उपर कुनै अधिकारको सृजना गर्दा कसरी गर्न सकिनेछ ?

नेपालको संधिवान (२०७२) बमोजिम कुनै नेपाली नागरिलके आर्को नेपालीलाई धर्म परिवर्तन गराउँदा तलकामध्ये कुन शर्त पुरा गरेको हुनुपर्दछ ?

नेपालको संविधान (२०७२) बमोजिम प्रत्येक नेपाली समुदायलाई कानुनमा व्यवस्था भएबमोजिम कुन भाषामा शिक्षा प्राप्त गर्ने हक हुनेछ ?

नेपालको राष्ट्रिय झण्डा सम्बन्धी व्यवस्था वर्तमान संविधानको कतिऔ धारामा गरिएको छ ?

तलको कुन व्यवस्थाले नेपालमा प्रादेशिक पहिचान सहितको एकल संघीय नागरिकताको व्यवस्था गरेको छ ?