| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59

शिक्षण प्रक्रियाको तत्व तलकामध्ये कुन हो ?

शिक्षण प्रक्रिया तलकामध्ये  कुन आधारमा निर्धारण गर्न सकिन्छ ?

शिक्षण प्रक्रियाको प्रमुख उद्देश्य तलकामध्ये कुन हो ?

कुनै पनि विषयवस्तुको शिक्षण गरिसकेपछि विद्यार्थीले हासिल गर्ने उद्देश्यलाई के भनिन्छ ?

शिक्षण विधिको छनोट गर्दा ध्यान दिनुपर्ने कुरा तलकामध्ये कुन हो ?

शिक्षण विधि भनेको के हो ?

शिक्षण विधिको छनोटमा प्रभाव पार्ने तत्वहरु तलकामध्ये कुन होइन ?

कक्षाकोठामा शिक्षण सामग्री प्रयोग गर्नुको उद्देश्य के हो ?

शिक्षण विधि प्रयोग गर्दा अपनाउनुपर्ने सुत्र कुन हो ?

प्रदर्शन विधिको फाइदा कुन हो ?

प्रदर्शन विधिद्वारा गरिने शिक्षण–सिकाइको अन्तमा तलको कुन कार्य गरिन्छ ?

विषयवस्तुको परिचय दिइ विद्यार्थी र शिक्षकबीच विभिन्न प्रश्न रउत्तरहरुको आदानप्रदान गरी प्रभावकारी शिक्षण कार्य सञ्चालन हुने विधि कुन हो ?

प्रश्नोत्तर विधिको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा कुन हो ?

राम्रो शिक्षण विधि तयारीको सिद्धान्त, अनुभवको सिद्धान्त, सबलीकरणको सिद्धान्त र पृष्ठपोषणको सिद्धान्तमा आधारित हुनुपर्दछ ।यस कथनमा कुन भनाइ ठीक छ ?

विद्यार्थीहरुमा लजाउने बानी हटाउन कस्तो शिक्षण विधि उपयुक्त छ ?

तलकामध्ये कुनचाहिँ सबैभन्दा बढी विद्यार्थी केन्द्रित विधि हो ?

तलकामध्ये कनुचाहिँ शिक्षण विधि शिक्षक केन्द्रित विधि हो ?

प्राथमिक तहका शिक्षण विधिहरुमध्ये प्रभावकारीताको दृष्टिले कमजोर विधि कुन हो ?

विभिन्न किसिमका उदाहरण एवम् दृष्टान्तहरु सङ्कलन गरी त्यसलाई सामान्यीकरण गरे नयाँ ज्ञान वा सिद्धान्तको खोजी गर्ने शिक्षण विधि कुन हो ?

व्याख्यान विधिद्वारा शिक्षण गराउँदाको बढी सक्रिय हुन्छ ?

समस्या समाधान विधिबाट हुने फाइदा  तलकामध्ये कुन हो ?

प्राथमिक तहको वातावरण विज्ञान विषयको शिक्षणमा तलकामध्ये कुन विधिलाई बढी जोड दिनु राम्रो मानिन्छ ?

बालबालिकाहरुमा व्यावहारिक एवम् जीवनउपयोगी शिक्षा, सिप आर्जन गर्ने र प्रतिभा प्रस्फुटनको सम्भावना रहने भएकाले शिक्षणसिकाइ क्रियाकलाप सञ्चालन गर्दा कस्तो विधि अपनाउनुपर्दछ ?

तोकिएको स्थानमा विद्यार्थीहरुलाई लगेर त्यहाँकोवातावरण एवम् वस्तुस्थितिको बारेमा ज्ञान दिने विधि कुन हो ?

कक्षामा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्दा शिक्षणको माध्यममध्ये सबैभन्दा प्रभावकारी माध्यम कुन हो ?

शिक्षणसिकाइ भनेको के हो ?   

शिक्षा नियमावली, २०५९ को कति परिच्छेदमा विद्यालय विकास प्रस्तावको व्यवस्था छ ?

शिक्षा नियमावली, २०५९ अनुसार विद्यालय विकास प्रस्तावको ढाँचा कति अनुसूचीमा दिइएको छ ?

प्रधानाध्यापक छनोट गर्दा विद्यालय सुधार कार्ययोजना (विदालय विकास प्रस्ताव) लाई शिक्षा नियमावली, २०५९ ले कति अंकभार दिएको छ ?

प्रधानाध्यापक छनोट गर्दा तोकिएको तोकिएको ढाँचामा तयार गरिएको विद्यालय विकास प्रस्ताव र सोको प्रस्तुतिकरणा लागि कति कति अंकभार प्रदान गरिन्छ ?

शिक्षा नियमावली, २०५९ अनुसार विद्यालय विकास प्रस्तावको ढाँचा भित्र नपर्ने कुन कुरा हो ?

शिक्षा नियमावली, २०५९ अनुसार प्रधानाध्यापकको उम्मेदवारले तोकिएको ढाँचामा तयार गरेको विदालय विकास प्रस्ताव तलकामध्येको समक्ष पेश गर्नुपर्दछ ?

शिक्षण विधिको छनोट गर्ने मुख्य आधार के हो ?

कुनै निष्कर्ष प्राप्त गर्नका लागि केही सामग्रीहरु प्रयोगमा ल्याउन जुन बाटो अपनाइन्छ, त्यसलाई शिक्षण विधि भनिन्छ । यो कसको भनाइ हो ?

  शैक्षणिक योजनाको अर्थ तलको मध्ये कुन हो ?

 

  विद्यालयमा तयार गरिने वार्षिक शैक्षणिक योजना निर्माण गर्ने मुख्य जिम्मेवारी व्यात्ति तलको मध्ये कस्को हो ?

    वार्षिक कार्य योजनामा निर्धारण गरिएका कार्यक्रमहरु निर्धारित समयमा सम्पन्न भए÷नभएको यकिन गर्ने र सम्पन्न नभएको भए सोको कारण र जिम्मेवार व्यक्ति र देखापरेका समस्याहरु तथा समाधानका उपायहरु पत्ता लगाई सञ्चालकलाई सहयोग पु¥याउने योजनालाई के भनिन्छ ?

    तलकामध्ये दैनिक पाठयोजनाभित्र नपर्ने अङ्ग कुन हो ?            

   दैनिक पाठयोजनाको पहिलो÷मुख्य अङ्ग तलकामध्ये कुन हो ?

     वार्षिक कार्यतालिका भन्नाले तलकामध्ये कुनलाई बुझाउँछ ?

      विदालयमा प्रत्येक दिनको कुन समय, कुन घण्टी, कुन विषय, कुन शिक्षकले पढाउने हो भनी तयार गरिने कार्यक्रमलाई के भनिन्छ ?

दैनिक तथा वार्षिक शैक्षणिक योजना तल उल्लिखितमध्ये कुन कार्यका लागि बनाइन्छ ?

पाठ्यक्रम अनुसार निर्धारित विषयवस्तुका माध्यमबाट विदार्थीहरुमा आवश्यक ज्ञान, सिप र धारणाहरु प्रदान गर्न अपेक्षित उद्देश्य परिपूर्तिका लागि गरिने पूर्वतयारी निम्नमध्ये कुन हो ?

कुनै निश्चित विषयवस्तुको अध्यापन पछि विद्यार्थीहरुमा देखापर्ने ज्ञान, सिप एवम् धारणासम्बन्धी परिवर्तनलाई किटान गरी व्यक्त गरिएका कुराहरुलाई के भनिन्छ ?

प्रत्येकशिक्षकले वर्षभरिमा हरेक विषयमा के कति, कहिले र कसरी पढाउने भनी लेखाजोखा गरी बनाइएको योजना तलकामध्ये कुन हो ?   

निर्दिष्ट पाठ्यक्रमलाई कक्षाकोठामा विद्याथीएहरुसमक्ष सफल रुपमा कार्यान्वयन गर्ने योजना के हो ?

शैक्षणिक योजनाको आवश्यकता दिइएकामध्ये कुन हो ?

प्रत्येक विषय शिक्षकले निश्चित समय र पिरियडभित्र निश्चित उपलब्धि हासिल गर्नका लागि पूर्वनिर्धारित क्रियाकलापको प्रारुप तलकामध्ये कुन हो ?      

वार्षिक शिक्षण योजना भनेको के हो ?

शिक्षाको विकासलाई सुव्यवस्थित गर्नका लागि तलकामध्ये कस्तो योजनाको आवश्यकता पर्दछ ?

दैनिक पाठयोजनाको अन्त्यमा रहने पाठयोजनाको मुख्य अङ्ग कुन हो ?           

कुन पाठ कुन महिनामा पढाउने, पाठ पढाउनका कति समय दिने, कुन कुन शैक्षिक सामग्री तथा कुन शिक्षण विधि प्रयोग गर्ने भन्ने कुरा कुन शिक्षण योजनाअन्तर्गत पर्दछ ?

विद्यालयले तयार पार्ने वार्षिक कार्य पात्रो÷क्यालेण्डरमा कुन कुरा समावेश गरिँदैन ?

शैक्षणिक योजना प्रत्यक्षरुपमा  तलकामध्ये कुन क्रियाकलापसँग सम्बन्धित रहन्छ ?

दैनिक पाठयोजनाको विशिष्ट उद्देश्य÷सिकाइ उपलब्धि कस्तो हुनुपर्दछ ?

वार्षिक कार्ययोजना ( Annual work plan)  वा वार्षिक पाठयोजनाले तलकामध्ये कुन कार्यमा सहयोग पु¥याउँछ ?

वार्षिक कार्ययोजना ( Annual work plan )   तलकामध्ये कुन हो ?

दैनिक पाठयोजना बनाउँदा कस्ता शैक्षिक सामग्री प्रयोग गर्नु उपयुक्त हुन्छ ?

शिक्षण सिकाइलाई व्यावहारिक, उपलब्धिमूलक एवम् रोचक बनाउन महत्वपूर्ण भूमिका खेल्ने दैनिक पाठयोजना तत्व तलकामध्ये कुन हो ?