| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51

नेपालले  संयुक्त राष्ट्र संघको को सदस्यताको लागी कहिले निवेदन दिएको थियो ?

हिन्द महासागरको मोति भनेर चिनिने देश किन हो ?

मदन पुस्तकालयमा रहेका पत्रिकाहरुको सूचीलाई के भनिन्छ ?

विरविक्रम उपाधि पाउने प्रथम व्यक्ति को हुन ?

अंगभंगको सजाय माथि प्रतिवन्ध कसले लगाएका थिए   ?

चाबाहिल चैत्यको स्थापना कसले गरेका हुन ?

नेपाली साहित्यमा यौन मनोविज्ञानको प्रयोग गर्ने साहित्यकार को जुन ?

प्रथम नेपाली महिला उपन्यासकार कसलाई मानिन्छ ?

मदन पुरस्कार प्राप्त गर्ने प्रथम उपन्यास कुन हो ?

नेपालका प्रथम बाल साहित्यकार को हुन् ?

सुर्य घाटमा उदाएर आर्य घाटमा अस्ताएका कवि भनेर कसलाई चिनिन्छ ?

नेपालको पर्यटनमा हाई सिजन भनेर चिनिने महिना कुन हो ?

महाराजधिराज परमभट्टारक को पदवी धारण गर्ने राजा को हुन ?

आधुनिक युगका मोतीराम भनेर कसलाई चिनिन्छ ?

गेहेन्द्र शमसेर काण्ड हुदाँ नेपालका प्रधानमन्त्रि को थिए ?

अंशुवर्माको बहिनीको नाम के थियो ?

इन्द्र जात्रामा लिङ्गो गाड्ने चलन कसले चलाएका हुन् ?

संवैधानिक उपचारको हकको व्यवस्था भएको पहिलो संविधान कुन हो ?

पञ्चायति संविधान भन्नाले नेपालको कुन संविधान लाई चिनिन्छ ?

गगनचुम्बी भवनहरुको शहर भन्नाले कुन शहरलाई चिनिन्छ ?

उत्तर गंगा नदी भन्नाले कुन नदीलाई चिनिन्छ ?

इन्द्रेणीको देश भनेर कुन देशलाई चिनिन्छ ?

नेपालबाट पहिलोपटक सार्क महासचिव बन्ने व्यक्ति को हुन् ?

चाबाहिल चैत्यको स्थापना कसले गरेका हुन ?

भारतमा सर्वप्रथम “स्वराज” शब्दको प्रयोग कसले गरेका थिए ?                  

प्रतिनिधिसभाको घोषणा पत्र,२०६३ कहिले जारी भएको हो ?

साना र निर्वल राष्टले यो संसारमा बाँच्ने अधिकार छैन यो भनाई कस्को हो  ?            

संयुक्त राष्ट्र संघको स्टाफ कलेज कहाँ छ ?

सर्वप्रथम शिलालेखको स्थापना गर्ने राजा को हुन् ?

प्रथम विश्वयुद्धमा नेपाली सेनाको नेतृत्व कसले गरेका थिए 

नेपाललाई ५ विकास क्षेत्रमा कहिले विभाजन गरियो ?

नेपालमा लागु भएको पहिलो  संविधान कुन हो ?

नेपालको दार्जीलिङ भनेर कुन ठाउँलाई चिनिन्छ ?

व्यासी जातीलाई अर्को के नामले चिनिन्छ ?

चन्द्र धरातलमा पुग्ने पहिलो अन्तरीक्ष यान कुन हो

वलम्बुमा मानव बस्ति कसले बसाएका हुन् ?

अमेरीकाले जापानको नागासाकीमा कहिले अणुबम  प्रहार गर्यो    ?

नेपालका सुधार प्रेमि राणा प्रधानमन्त्रि भनि कसलाई चिनिन्छ ?                            

सर्वप्रथम व्यावसायिक शिक्षाको सुरुवात कसले गरे ?

राष्ट्रिय झण्डा प्रचलनमा ल्याउने व्यक्ति को हुन ?

राष्ट्र संघका स्थायी सदस्य कति थिए ?

Note:राष्ट्र संघका स्थायी सदस्य ४ बेलायत, फ्रान्स, जापान र इटाली
संयुक्त राष्ट्र संघका ५ स्थायी राष्ट्रहरु कुन कुन हुन ?
अमेरीका, बेलायत, फ्रान्स, चिन , रुस

नेपालले संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सर्वप्रथम कुन देशमा सहभागीता जनाएको थियो ?

हिन्द महासागरको सबैभन्दा गहिरो ठाउँ कुन हो र यसको गहिराई कति छ ?

पूर्वकी मनकामना भनेर केलाई चिनिन्छ ?

मैथली भाषाका महाकवि को हुन् ?

नेपालको पहिलो महिला लेखिका कसलाई मानिन्छ ?

नेपाली साहित्यका प्रथम सहिद कसलाई मानिन्छ ?

नेपाली कथा  साहित्यलाई आधुनिकतामा प्रवेश गराउने को हुन् ?

सबैभन्दा लामो दिन कहिले हुन्छ ?

Note:दिन रात कहिले बराबर हुन्छ ?
२१ मार्च र २३ सेप्टेम्बरमा
सबैभन्दा लामो दिन कहिले हुन्छ ?
जुन २१
सबैभन्दा छोटो दिन कहिले हुन्छ ?
डिसेम्बर २२
दिन र रात बराबर हुने दिनलाई के भनिन्छ ?
सम्पात

गजेडी ताल कहाँ पर्छ ?

स्यार्पू ताल कहाँ पर्छ ?