| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50

महाभारतका प्रमुख  पात्र युधिष्ठिरले धारण गर्ने शंख को नाम के हो ?

तल दिइएका कुन भनाइ गलत छ ?

तल दिइएका जोडाहरुबारे विचार गर्नुहोस् ।

 

१. वन्यजन्तु संग्रहालय - हेटौँडा

२. ओलम्पिक  संग ग्रहालय - त्रिपुरेश्वर

उल्लेखित जोडाहरु मध्ये कुन जोडा सही र कुन गलत छ ?

दिइएका जोडाहरुबारे विचार गर्नुहोस् ।

१. बाद्य शिरोमणी                                  उस्ताद ग णेशलाल

२. संगीत शिरोमणी                                चन्द्रराज शर्मा

३. गितारको आविष्कार                                   फ्रान्स

४. व्याग पाइप                                                स्वीजरल्याण्डको लोक प्रिय बाजा

माथि  दिइएका जोडाहरु कुन कुन सही छन् कुन कुन ग लत छन् पत्ता लगाउनुहोस् ।

बासस्थानका आधारमा दिइएका जातिहरुलाइ पूर्व देखि पश्चिमको क्रममा मिलाउँदा कुन क्रम सही हुन आउँछ तल दिइएका बिकल्पहरुबाट छनौट गर्नुहोस् ?

तल दिइएको समूह क  र समूह ख  बीच जोडा मिलाउनुहोस् र कोडबाट मिल्ने विकल्प छनौट गर्नुहोस् ।

        समूह क                  समूह ख

          A लोपोन्मुख  समूह  1.१२

B सुविधा वञ्चित समूह      2. १०

C सीमान्तकुत समूह घ       3. २०

D अति सीमान्तकृत समूह   4. १५

तल साहित्कार र तिनले पाएका उपनाम तथा विशेष उपाधि दिइएको छ ती बीच जोडा मिलाउनुहोस् र कोडबाट मिल्दो विकल्प छनौट गर्नुहोस् ?

        उपनाम          साहित्कार

A. इतिहास शिरोमणी 1. सिद्धिचरण श्रेष्ठ

B. कवि केशरी          2. तिलबिक्रम नेम्वाङ

C. युग कवि             3. बाबुराम आचार्य

D. आयामेली कवि     4. चित्तदर हृदय

 

a      b      c      d

A      3      4      2      1

B      3      4      1      2

C      3      1      4      2

D      2      1      4      3

दिइएका कथनबारे विचार गर्नुहोस् ।

१. एक  हातको ताली युवराज घिमिरेको कृति हो ।

२. एउटै कृतिबाट मदन र जगदम्बा पुरस्कार पाउने व्यक्तित्व विनोदप्रसाद धिताल पनि हुन् ।

३. टुक्की थारु जातिका महिलाहरुले नाकमा लगाउने फुली हो ।

४. पाता मेला नेपालमा द्रविद जातिले मनाउने गर्दछन् ।

उपर्युक्त क थनहरु मध्ये कुन चाँही सही छ / छन् ?

तल दिइएका कथनहरुमध्ये कुन गलत छ ?

नेपाली भाषालाई राज भाषाको मान्यता दिने पहिलो राजा को हुन् ?

सबैभन्दा धेरै भाषिक  विविधता भएको प्रदेश कुन हो ?

नेपालमा सबैभन्दा कम भाषिक  विविधता भएको प्रदेश कुन हो ?

तलकामध्ये कुन चाहि विष्णुको दश अवतारहरुमध्ये पर्दैन ?

चोरी विवाह कुन जातिमा प्रचलित विवाह हो ?

राजवंशी जातिले बोल्ने भाषालाई के भनिन्छ ?

गौतम बुद्धले पहिलो उपदेश दिएको स्थान कुन हो ?

कुमारको बहान कुन हो ?

नेपालमा अमाली प्रथाको खारेजी कहिले भएको हो ?

धिमाल जातिको परम्परागत बाजालाई के भनिन्छ ?

प्रसिद्ध पर्यटकीय स्थल सुपा देउराली कुन जिल्लामा पर्दछ ?

तल दिइएका मध्ये भित्री मधेसमा बसोबास नगर्ने आदिवासि जनजाति कुन हो ?

रेसुगा धार्मिक  स्थल कुन जिल्लामा अवस्थित छ ?

प्रसिद्ध तीर्थस्थल स्वर्गद्धारी कुन जिल्लामा अवस्थित रहेको छ ?

गोरखा भाषा प्रकाशनी समितिको स्थापना क हिले भएको हो ?

तामाङ जातिको परम्परागत बाजा के हो ?

पाटनको कृष्ण मन्दिर कुन शैलीमा निर्माण गरिएको मन्दिर हो ?

नेपालका कति जातिलाई आदिवासि जनजातिको समुहमा सूचीकृत गरिएको छ ?

त्रिपिटक मा निम्न मध्ये कुन पर्दछ ?

किरात धर्मको धार्मिक  ग्रन्थ कुन हो ?

श्वेताम्बर र दिगम्बर कुन धर्मका धार्मिक  सम्प्रदाय हुन् ?

निम्न मध्ये कुन पञ्चदेवमा पर्दैन ?

नेपाल सरकारले कमैया प्रथाको अन्त्यको घोषणा क हिले ग¥यो ?

शेर्पा जातिको श्राद्ध कर्म लाई के भनिन्छ ?

तमु भाषा कुन वर्गको भाषा हो ?

 ज्यापुहरुको टोलको सबैभन्दा ज्येष्ठ नागरिक लाई के भनेर भनिन्छ ?

नेपालमा वन दिवस कहिले मनाइन्छ ?

महर्षि बाल्मिकीद्धारा लिखित महाभारतका १८ पर्व मध्ये तलका कुन चाहि पर्दैन ?

विष्णुको खड्गलाइ के भनिन्छ ?

बौद्ध धर्मअनुसार कलेजी रङको अर्थ के हुन्छ ?

गौतम बुद्धकी दिदि को थिइन् ?

कविर धर्मको धार्मिक  पुस्तक लाइ के भनिन्छ ?

वायु देवता दिइएका मध्ये कुन जातिका कुल देवता हुन् ?

लाकड जातिको बसोबास कुन जिल्लामा रहको छ ?

कारवाकेली मन्दिर कुन जिल्लामा रहेको छ ?

भाउपन्थी भनेर कुन साहित्कारलाई चिनिन्छ ?

स्वर किन्नरी भनेर क सलाई चिनिन्छ ?

उपवन कसको कृति हो ?

अविश्रान्त उपन्यास कसले रचना गरेका हुन् ?

दाहा मेला कुन समुदायमा प्रचलित मेला हो ?

तल दिइएका नाच र सम्बन्धित जातिबीच जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् ।

        नाच             जाति

A तावुछेवा नाच      1 मगर

B बजारे नाच          2 नेवार

C लुसी नाच          3 दनुवार

D रामदल               4 तामाङ