| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128

सगरमाथा दिवस कहिले मनाईन्छ ?

विश्वको सवैभन्दा गहिरो  उपत्यका कुन हो  ?

नेपालको पहिलो ग्रामिण सूचना केन्द्र कुन स्थानमा स्थापना भएको हो ?

नेपालको सबैभन्दा कम पानि पर्ने स्थान कहाँ हो ?

भित्री मधेसलाइ कति भागमा विभाजन गरिएको छ ?

काठमाडौँ उपत्यका कति मिटरको उचाइमा अवस्थित छ ?

नवीनतम पर्वत भनेर कुन पर्वत श्रेणीलाइ चिनिन्छ ?

हिमाली प्रदेशको सबैभन्दा सानो जिल्ला कुन हो ?

नेपाल समुद्र सतहबाट कति टाढा रहेको छ ?

नेपालको कुल भुभागको कति प्रतिशत तराई प्रदेशले ओगटेको छ ?

भित्री मधेसमा पर्ने जिल्लाहरु कति रहेका छन् ?

तराई प्रदेशमा कति जिल्लाहरु पर्दछन् ?

नेपालको प्रमाणिक समय कुन मिति देखि लागु गरिएको हो र उक्त समयका नेपालको राजा को थिए ?

नेपालको सबैभन्दा उच्च ठाउँमा आलु फल्ने स्थान कुन हो र उक्त स्थान समुद्र सतहदेखि कति उचाइमा रहेको छ ?

नेपालको समय ग्रीनबीच मानक समयभन्दा कति मिनेट छिटो छ ?

नेपालको प्रमाणिक समय कुन हिमाललाई आधार मानेर निर्धारण गरिएको छ ?

नेपाल कति डिग्री देशान्तरमा अवस्थित छ ?

नेपालको पूर्वपश्चिम लम्बाइ कति रहेको छ ?

नेपालको क्षेत्रफल कति रहेको छ ?

चुरे पर्वतको सबैभन्दा अग्लो टाकुरा कुन हो ?

नेपाल समुद्र सतहबाट कति टाढा रहेको छ ?

नेपालको पहिलो ग्रामिण सूचना केन्द्र कुन स्थानमा स्थापनाभएको हो ?

हिमाल पारिका जिल्ला भनेर कुन कुन जिल्ला हुन ?

नेपालमा गगनपुर किन चर्चित छ ?

हिमाल पारिका जिल्ला भनेर कुन कुन जिल्ला हुन ?

सबैभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सरदमुकामकुनहो ?

लोक्ताको जिल्लाभनेर कुनजिल्लालाई चिनिन्छ ?

चीनलाई मात्र छुने नेपालको प्रदेश कुन हो ?

तराईका जिल्लाहरूमा सबैभन्दा सानो जिल्ला कुन हो ?

तराईका जिल्लाहरूमध्ये सबैभन्दा ठूलो जिल्ला कुन हो ?

नेपालले भारतको कतिवटा प्रदेशलाई हुन्छ ?

भावर क्षेत्रले नेपालको कुल क्षेत्रफलको कति प्रतिशत भूभाग आगटेको छ ?

चीनसँगमात्र सीमाना जोडिएका २ वटा जिल्ला कुन कुन हुन्?

बुढानीलकण्ठ कुन पहाडको फेदमा अवस्थित छ ?

गण्डकी अञ्चलबाट धौलागिरी अञ्चलमा सारिएको जिल्ला कुन हो ?

काठमाडौं उपत्यकाको क्षेत्रफल कति छ ?

काठमाडौं उपत्यका समुद्रसतहदेखि कति उचाइमा रहेको छ ?

क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो प्रदेश कुन हो ?

क्षेत्रफलको आधारमा सबैभन्दा सानो प्रदेश कुन हो ?

नेपालको सबैभन्दा उचाइमा रहेको भञ्ज्याङ कुन हो ?

पहाडको दुईतिर चुली परेर बिचमा खुला घाँटी परेको ठाउँको भागलाई के भनिन्छ ?

दुई पर्वतबीचको गहिरो सोतो परेको भूभागलाई के भनिन्छ ?

तीनतिरबाट नदीले छुट्याएको जिल्ला कुन हो ?

क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो गाउँपालिका कुन हो ?

क्षेत्रफलको आधारमा सबैभन्दा सानो नगरपालिका कुन हो ?

क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो नगरपालिका कुन हो ?

क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो उपमहानगरपालिका कुन हो ?

सबैभन्दा बढी नगरपालिका भएको जिल्ला कुन हो ?

सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला कुन हो ?

सबैभन्दा कम स्थानीय तह भएको जिल्ला कुन हो ?

नेपालमा सबैभन्दा बढी गाउँपालिका भएको जिल्ला कुन हो ?

नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको विमानस्थल कुन हो ?

नेपालको सबैभन्दा उच्च स्थानमा रहेको मन्दिर कुन हो ?

नेपालमा सबैभन्दा बढी गुम्बाहरू कुन जिल्लामा छन् ?

५२ पोखरी ५३ तालको जिल्ला कुन हो ?

ठण्डा शमशितोष्ण हावापानी पाइने क्षेत्र कुन हो ?

कुन हावापानीलाई हिमाली मरुभूमि हावापानी भनिन्छ ?

नेपालमा मनसुनको प्रवेश कहाँबाट हुन्छ ?

नेपालमा जम्मा कतिवटा स्थानीय तह रहेका छन् ?

क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो महानगरपालिका कुन हो ?

नेपालमा कतिवटा वडा रहेका छन् ?

नेपालमा कतिवटा गाउँपालिका रहेका छन् ?

स्थानीय तह अन्तर्गत नेपालमा नगरपालिकाको संख्या कति छ ?

नेपालमा उपमहानगरपालिकाको संख्या कति छ ?

नेपालमा महानगरपालिकाको संख्या कति छ ?

क्षेत्रफलको आधारमा नेपालको दोस्रो सानो जिल्ला कुन हो ?

क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा सानो जिल्ला कुन हो ?

१२ बण्डाल १८ खण्डालको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?

सुदूरपश्चिम प्रदेशको राजधानी कुन हो ?

सुदूरपश्चिम प्रदेशको सबैभन्दा सानो जिल्ला कुन हो ?

सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो जिल्ला कुन हो ?

कर्णाली प्रदेशको सबैभन्दा सानो जिल्ला कुन हो ?

कर्णाली प्रदेशको सबैभन्दा ठूलो जिल्ला कुन हो ?

प्रदेश नं. ५ को सबैभन्दा सानो जिल्ला कुन हो ?

प्रदेश नं. ५ को सबैभन्दा ठूलो जिल्ला कुन हो ?

गण्डकी प्रदेशको सबैभन्दा सानो जिल्ला कुन हो ?

गण्डकी प्रदेशको सबैभन्दा ठूलो जिल्ला कुन हो ?

प्रदेश नं. ३ को सबैभन्दा सानो जिल्ला कुन हो ?

प्रदेश नं. ३ को सबैभन्दा ठूलो जिल्ला कुन हो ?

प्रदेश नं. २ को सबैभन्दा सानो जिल्ला कुन हो ?

प्रदेश नं. २ को सबैभन्दा ठूलो जिल्ला कुन हो ?

प्रदेश नं. १ को सबैभन्दा सानो जिल्ला कुन हो ?

प्रदेश नं. १ को सबैभन्दा ठूलो जिल्ला कुन हो ?

सुदूरपश्चिम प्रदेशमा कतिवटा जिल्ला रहेका छन् ?

कर्णाली प्रदेशमा कतिवटा जिल्ला रहेका छन् ?

प्रदेश नं. ५ मा कतिवटा जिल्ला छन् ?

गण्डकी प्रदेशमा कतिवटा जिल्ला रहेका छन् ?

प्रदेश नं. ३ मा कतिवटा जिल्ला रहेका छन् ?

प्रदेश नं. २ मा कतिवटा जिल्ला छन् ?

प्रदेश नं. १ मा कतिवटा जिल्ला छन् ?

कुष्णसारको लागि प्रसिद्ध नेपालको राष्ट्रिय निकुञ्ज कुन हो ?

नेपालको नक्शासँग मिल्दोजुल्दो नेपालको जिल्ला कुन हो ?

विश्वको सर्वाधिक होचो / गहिरो उपत्यका अरुण उपत्यका कुन जिल्लामा पर्दछ ?

भूगोलविदहरूको अनुसार हाल नेपाल लगायतका क्षेत्रमा रहेको प्राचीन सागरको के नाम थियो ?

सिंजा उपत्यका कुन जिल्लामा रहेको छ ?

नेपालको सबैभन्दा दक्षिणसम्म पुगेको जिज्ला कुन हो ?

नेपालको सबैभन्दा पूर्वसम्म पुगेको जिज्ला कुन हो ?

डोल्पा पछि नेपालको दोस्रो ठूलो जिल्ला कुन हो ?

नेपालको सबैभन्दा उच्च स्थान भएर बहने नदी कुन हो ?

नेपाल बाहिर समेत बहने सबैभन्दा लामो नदी कुन हो ?

नेपालभित्र बहने सबैभन्दा लामो नदी कुन हो ?

दोभान चौर कुन जिल्लाको पुरानो नाम हो ?

शैपाल हिमाल कुन जिल्लामा पर्दछ ?

पहाडी क्षेत्र नभएको प्रदेश कुन हो ?

नेपालबाट तिब्बतको ल्हासा सम्मको दूरी कति छ ?

काठमाडौं उपत्यकाको सर्वोच्च पहाड कुन हो ?

नेपालको कुन जिल्लामा ज्वालामुखीको संकेत चिन्हहरू छन् ?

भारतलाई मात्र छुने नेपालका जिल्लाहरू कति वटा छन् ?

नेपालको पूर्वी सिमानाबाट वंगलादेश कति दूरीमा रहेको छ ?

क्षेत्रफलको हिसाबले नेपाल विश्वको कतिऔँ स्थानमा पर्दछ ?

धनुषाको मुसहरनियालाई नेपालको सबैभन्दा गहिरो ठाउँ कहिले तोकियो ?

नेपाल र विश्वकै सर्वाधिक गहिरो गल्छी कुन जिल्लामा रहेको छ ?

काठमाडौँबाट सबैभन्दा नजिकको दूरीमा रहेको सार्क राष्ट्र मध्येको राजधानी कुन हो ?

नेपालको सबैभन्दा नजिकको सिमाना नजोडिएको देश कुन हो ?

नेपालको कुन जिल्लाको आकार र हलोको आकारसँग मिल्दोजुल्दो छ ?

५२ कुटी र ७२ कुण्डको शहर कुन हो ?

चिया क्षेत्र घोषणा गरिएको जिल्ला कुन होइन ?

म्याग्दी जिल्लालाई हिमाली जिल्लाको रुपमा कहिले  घोषणा गरियो ?

चुरे क्षेत्रले ठीक दुई भागमा विभाजन गरेको जिल्ला कुन हो ?

नेपालका पूर्वी रुकुम, रामेछाप, धादिङ र गोरखालाई नेपाल सरकारले कहिले हिमाली जिल्ला घोषणा गर्यो ?

तल दिइएका मध्ये कुन कथन सही हो ?

             1. तुम्लिङटार नेपालको पहाडी प्रदेश अन्तर्गत मध्य भूमिमा पर्दछ ।

             2. चुरे क्षेत्र खुकुलो पत्रे चट्टान र कमलो ढुङ्गा माटोले बनेको छ ।

             3. सुर्खेत भित्री मधेशमा पर्दछ ।

चुलाचुलीभनी चुरेको कुन क्षेत्रलाई बुझिन्छ?

चुरेको बाग्मती नदी पूर्वको क्षेत्रलाई के भनिन्छ ?

चुरेको सबैभन्दा अग्लो भूभाग कुन हो ?

चुरे क्षेत्रले नेपालका कति जिल्ला छोएको छ ?

प्रसिद्ध तिर्थस्थल हलेसी महादेवकुन जिल्लामा पर्दछ ?

उत्तरमा हिमाल देखि देक्षिणमा महाभारत सम्म फैलिएको सबैभन्दा लामो जिल्ला कुन हो ?

माथिल्लो सगरमाथा भनेर कुनकुन तीन जिल्लालाई बुझिन्छ ?