| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57

नेपाली समाजमा प्रचलित चलन पर्म (parma) भनेको के हो ?

      A.    श्रमको पारस्पारिक आदानप्रदान गर्ने पद्धति हो ।

      B.    वस्तु वा सामानहरुको पारस्परिक आदानप्रदान गर्ने पद्धति हो ।

      C.    खाद्यान्नहरुको साटासाट गर्ने पद्धति हो ।

      D.    स्वेच्छिक श्रम सहयोग गर्ने पद्धति हो ।

समूह क्ष् र क्ष्क्ष् बीच जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् ।

     

      समूह I (जातजाति)   समूह II (पर्व)

      A तामाङ     1 तमुल्होछार

      B गुरुङ      2 सोनाम ल्होछार

      C थारु       3 ग्लाल्बो ल्होछार

      D शेर्पा       4 माघी पर्व

हिन्दु धर्ममा सत्य युगको सुरुवात कुन तिथिमा भएको मान्यता छ ?

हिन्दु धर्मअनुसार यमराजको वाहनलार्य के भनिन्छ ?

महाभारतका प्रमुख पात्र युधिष्ठिरले धारण गर्ने शंखको नाम के हो ?

निम्न मध्ये कुन पञ्चदेवमा पर्दैन ?

श्वेताम्बर र दिगम्बर कुन धर्मका धार्मिक सम्प्रदाय हुन् ?

किरात धर्मको धार्मिक ग्रन्थ कुन हो ?

त्रिपिटकमा निम्न मध्ये कुन पर्दछ ?

नेपालका कति जातिलाई आदिवासि जनजातिको समुहमा सूचीकृत गरिएको छ ?

पाटनको कृष्ण मन्दिर कुन शैलीमा निर्माण गरिएको मन्दिर हो ?

तामाङ जातिको परम्परागत बाजा के हो ?

गोरखा भाषा प्रकाशनी समितिको स्थापना कहिले भएको हो ?

प्रसिद्ध तीर्थस्थल स्वर्गद्धारी कुन जिल्लामा अवस्थित रहेको छ ?

रेसुंगा  धार्मिक स्थल कुन जिल्लामा अवस्थित छ ?

तल दिइएका मध्ये भित्री मधेसमा बसोबास नगर्ने आदिवासि जनजाति कुन हो ?

प्रसिद्ध पर्यटकीय स्थल सुपा देउराली कुन जिल्लामा पर्दछ ?

धिमाल जातिको परम्परागत बाजालाई के भनिन्छ ?

नेपालमा अमाली प्रथाको खारेजी कहिले भएको हो ?

कुमारको बहान कुन हो ?

गौतम बुद्धले पहिलो उपदेश दिएको स्थान कुन हो ?

राजवंशी जातिले बोल्ने भाषालाई के भनिन्छ ?

चोरी विवाह कुन जातिमा प्रचलित विवाह हो ?

तलकामध्ये कुन चाहि विष्णुको दश अवतारहरुमध्ये पर्दैन ?

नेपालमा सबैभन्दा कम भाषिक विविधता भएको प्रदेश कुन हो ?

सबैभन्दा धेरै भाषिक विविधता भएको प्रदेश कुन हो ?

नेपाली भाषालाई राज भाषाको मान्यता दिने पहिलो राजा को हुन् ?

तल दिइएका कथनहरुमध्ये कुन गलत छ ?

क. नेपाली साहित्यमा सुर्यघाटमा उदायर आर्यघाटमा अस्ताएका कवि भनेर भिमनिधी तिवारीलाइ चिनिन्छ ।

ख. सडक कविता क्रान्ति वि.स.२०३८ सालमा भएको थियो ।

ग. एउटै सालको रुखबाट बनेको काष्ठमण्डप विसेक नामका व्यक्तिले बनाएका हुन् ।

घ. हालसम्म ४ जना महिला साहित्कारहरुले मदन पुरस्कार पाएका छन् ।

दिइएका कथनबारे विचार गर्नुहोस् ।

१. एक हातको ताली युवराज घिमिरेको कृति हो ।

२. एउटै कृतिबाट मदन र जगदम्बा पुरस्कार पाउने व्यक्तित्व विनोदप्रसाद धिताल पनि हुन् ।

३. टुक्की थारु जातिका महिलाहरुले नाकमा लगाउने फुली हो ।

४. पाता मेला नेपालमा द्रविद जातिले मनाउने गर्दछन् ।

उपर्युक्त कथनहरु मध्ये कुन चाँही सही छ / छन् ?

. तल साहित्कार र तिनले पाएका उपनाम तथा विशेष उपाधि दिइएको छ ती बीच जोडा मिलाउनुहोस् र कोडबाट मिल्दो विकल्प छनौट गर्नुहोस् ?

            उपनाम                                                     साहित्कार

      A     इतिहास शिरोमणी     1     सिद्धिचरण श्रेष्ठ

      B     कवि केशरी          2     तिलबिक्रम नेम्वाङ

      C     युगकवि             3     बाबुराम आचार्य

      D     आयामेली कवि       4     चित्तदर हृदय

तल दिइएको समूह क र समूह ख बीच जोडा मिलाउनुहोस् र कोडबाट मिल्ने विकल्प छनौट गर्नुहोस् ।

            समूह क                  समूह ख

      A     लोपोन्मुख समूह                  1     १२

      B     सुविधा वञ्चित समूह        2     १०

      C     सीमान्तकुत समूह           3     २०

      D     अति सीमान्तकृत समूह            4     १५

                 

क     A2B4C3D1        ख    A1B3C2D4

ग     A3B4C1D2        घ     A4B1C2D3

बासस्थानका आधारमा दिइएका जातिहरुलाइ पूर्व देखि पश्चिमको क्रममा मिलाउँदा कुन क्रम सही हुन आउँछ तल दिइएका बिकल्पहरुबाट छनौट गर्नुहोस् ?

      क. कुसवाडिया, छैरोतन, धिमाल, सुनुवार, लाकड, ब्यासी, कुसवाडिया,ह्योल्मो

      ख. धिमाल, सुनुवार ह्योल्मो, छैरोतन, चेपाङ, लाकड, कुसवाडिया, व्यासी

      ग. धिमाल,सुनुवार, ह्योल्मो, चेपाङ, छैरोतन, कुसवाडिया, लाकड, ब्याँसी

      घ. धिमाल, ह्योल्मो, सुनुवार, छैरोतन, चेपाङ, कुसवाडिया, लाकड, व्यासी

दिइएका जोडाहरुबारे विचार गर्नुहोस् ।

१. बाद्य शिरोमणी                      उस्ताद गणेशलाल

२. संगीत शिरोमणी                     चन्द्रराज शर्मा

३. गितारको आविष्कार                   फ्रान्स

४. व्यागपाइप                          स्वीजरल्याण्डको लोकप्रिय बाजा

माथि  दिइएका जोडाहरु कुन कुन सही छन् कुन कुन गलत छन् पत्ता लगाउनुहोस् ।

तल दिइएका जोडाहरुबारे विचार गर्नुहोस् ।

१. वन्यजन्तु संग्रहालय                   हेटौँडा

२. ओलम्पिक संगग्रहालय                 त्रिपुरेश्वर

उल्लेखित जोडाहरु मध्ये कुन जोडा सही र कुन गलत छ ?

तल दिइएका कुन भनाइ गलत छ ?

      क. कलिङ तामाङ समुदायमा प्रचलित बाजा हो ।

      ख. लुम्बिनीको मायादेवी मन्दिर स्तुपा शैलीमा निर्मित मन्दिर हो ।

      ग. ट्याम्के डाडा रामेछाप जिल्लामा पर्दछ ।

      घ. वन पैदावार संग्रहालय कास्की जिल्लाको पोखरामा अवस्थित छ ।

तल दिइएका दिवस र मनाउने दिनबीच जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् ।

                               दिवस                         मनाइने दिन

      A     वन दिवस          1     असार १३

      B     मुक्ति दिवस        2     भाद्र ३

      C     सूचना दिवस        3     भाद्र १

      D     राष्ट्रिय पोल्ट्री दिवस  4     पौष १७

तल दिइएका नाच र सम्बन्धित जातिबीच जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् ।

            नाच               जाति

      A     तावुछेवा नाच        1     मगर

      B     बजारे नाच          2     नेवार

      C     लुसी नाच           3     दनुवार

      D     रामदल             4     तामाङ

दाहा मेला कुन समुदायमा प्रचलित मेला हो ?दाहा मेला कुन समुदायमा प्रचलित मेला हो ?

२०७५ सालको जगदम्बा श्री पुरस्कार प्राप्त गर्ने साहित्कार को हुन ?

अविश्रान्त उपन्यास कसले रचना गरेका हुन् ?

उपवन कसको कृति हो ?

स्वर किन्नरी भनेर कसलाई चिनिन्छ ?

भाउपन्थी भनेर कुन साहित्कारलाइ चिनिन्छ ?

कारवाकेली मन्दिर कुन जिल्लामा रहेको छ ?

लाकड जातिको बसोबास कुन जिल्लामा रहको छ ?

वायु देवता दिइएका मध्ये कुन जातिका कुल देवता हुन् ?

कविर धर्मको धार्मिक पुस्तकलाइ के भन्छि, ?

गौतम बुद्धकी दिदि को थिइन् ?

बौद्ध धर्मअनुसार कलेजी रङको अर्थ के हुन्छ ?

विष्णुको खड्गलाइ के भनिन्छ ?

महर्षि बाल्मिकीद्धारा लिखित महाभारतका १८ पर्व मध्ये तलका कुन चाहि पर्दैन ?

निजामती दिवस २०७५ को नारा के रहको थियो ?

      क. निजामती सेवाको सपना, समृद्ध नेपालको रचना

      ख. जनताका लागि प्रशासन

      ग. सुशासन र सदाचारः निजामती सेवाको आधार

      घ. नतिजामुखी प्रशासन : समृद्धि र सुशासन

नेपालमा वन दिवस कहिले मनाइन्छ ?

ज्यापुहरुको टोलको सबैभन्दा ज्येष्ठ नागरिकलाई के भनेर भनिन्छ ?

तमु भाषा कुन वर्गको भाषा हो ?

शेर्पा जातिको श्राद्ध कर्मलाई के भनिन्छ ?

नेपाल सरकारले कमैया प्रथाको अन्त्यको घोषणा कहिले गर्यो ?