| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदोस्रो पटक नेपालको प्रधानमन्त्री पदमा कहिले निर्वाचित भए ?

प्लास्टिकहरु मुख्यतया कति किसिमका हुने गर्दछन् ?

म्युजिक मेसिन निर्माण गर्ने नेपालको पहिलो व्यक्ति को हुन् ?

क्याल्सियमको आविष्कार कसले गरेका हुन ?

थर्मसका आविष्कारक को हुन् ?

तल दिइएका कुराहरुलाइ मितिक्रमको आधारमा सही क्रम मिलाउनुहोस् ।

      १. गोरखापत्रको प्रकाशन            २. इन्टरनेट सेवा सुरु        ३. रेडियो नेपालको स्थापना

      ४. नेपाल टेलिभिजनको स्थापना            ५. नेपाल टेलिभिजन भूसूचना प्रणालीमा आवद्ध

 

तल दिइएका भनाइहरु मध्ये कुन गलत छ ?

      क. जीवनको नियमहरुको अध्ययन गर्ने विज्ञानलाइ बायोनोमी भनिन्छ ।

      ख. जेनेसियोलोजीलाइ वंशावलीको अध्ययन गर्ने विज्ञान पनि भनेर चिनिन्छ ।

      ग. विद्युतीय र यान्त्रिक कम्पनको रेकर्ड गर्ने यन्त्र ओसिलोग्राफ हो ।

      घ. विश्वको पहिलो जेट जहाज हिन्केल हे १७५ हो ।

जोडा मिलाउनुहोस् ।

      A     कस्मिक रेज         1     सेमुएल कोल्ट

      B     रिभाल्भर           2     फुल्टन

      C     स्टीमबोट           3     चेस्टर कार्लसन

      D     जरोग्राफी           4     आर.ए.मिलिकन

 

तल दिइएका जोडाहरुमध्ये कुन गलत छ ?

      १. व्यारोमिटर                    इभान्जेलिष्ट

      २. केनिङ                       फ्रेङ्कोइस

मानव शरिरमा कति प्रतिशत क्याल्सियम रहेको हुन्छ ?

तल दिइएका भिटामिन र कमी भएमा लाग्ने रोगहरुबिच जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् ।

                      भिटामिनको नाम           कमी भएमा लाग्ने रोगहरु

      A. भिटामिन ए                 1. रिकेट्स

      B. भिटामिन बी१                2. रतन्धो

      C. भिटामिन डी                 3. बेरी बेरी

      D. भिटामिन सी                 4. स्कर्भी

तल दिइएका तत्व हरुबारे विचार गर्नुहोस् ।

                नाइट्रोजन, हाइड्रोजन, कार्वन, अक्सिजन

उल्लेखित तत्वहरु के मा पाइन्छ ?

तल दिइएका खोप र दिइने समयबिच जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् ।

                      खोप                     दिइने समय

      A     डि.पि.टी            1     बच्चा जन्मेको ६ हप्तापछि

      B     बि.सि.जी     2     जन्मनासाथ

      C     दादुराको खोप  3     बच्चा ९ महिना पुगेपछि

      D     पोलियो       4     बच्चा जन्मेको ६ हप्ता पछि

लहरे खोकी कुन जिवाणुको कारणले लाग्ने गर्दछ ?

परेवाको वैज्ञानिक नाम के हो ?

निम्न विषयवस्तु विचार गर्नुहोस ।

      १. इन्टरनेट सञ्चालन गर्न आवश्यक पर्ने सप्mटवेयरलाई ब्राउजर भनिन्छ ।

      २. नेपालमा सूचना प्रविधि निति सर्वप्रथम २०६७ सालमा जारी गरिएको हो ।

माथि उल्लेखित कथनहरु सही वा गलत के छन् ?

तल दिइएका जोडाहरुबारे विचार गर्नुहोस् ?

      १. CRT     - Cathod Rays Tube

      २. HTTP    - Hyper Text Markup Language

      उल्लेखित जोडाहरुमध्ये नमिल्ने जोडा कुन हो ?

गोबर ग्यासमा मिथेन कति प्रतिशत रहेको हुन्छ ?

तलका भनाइहरुबारे विचार गर्नुहोस् ?

       १. 3G मा अडियो भिजॐल दुवै प्रकारको डाटा प्रसारण हुन सक्दछ ।

      २. स्पाइस नेपला ले सगरमाथाको आधार शिविर ५ हजार २ सय मिटर उचाइमा बेस स्टेशन टावर राखेर थ्रिजी सेवा शुरु गरेको छ ।

      ३. सन् २०११ के जनवरीबाट नेपाल टेलिकमले सिपफोन प्रणालीको सुरुवात गरेको छ ।

      उपरोक्त भनाइहरुमध्ये कुन कुन सही छन् ।

बारुलाले टोक्दा कुन एसीड निस्कन्छ ?

जनसंख्याको नियम पत्ता लगाउने व्यक्ति को हुन् ?