| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33

युरो १ के सँग सम्बन्धित छ ?

जैविक विविधता प्रणालीलाइ कति प्रकारमा विभाजन गरिएको छ ?

हाल नेपालमा प्रतिहेक्टर रुखको संख्या कति रहेको छ ?

जैविक विविधतामा नेपाल विश्वको कति औँ स्थानमा रहेको छ ?

नेपालमा राष्ट्रिय जनगणना कति कति वर्षमा लिने गरिन्छ ?

नेपालमा संरक्षित स्तनधारीको संख्या कति रहेको छ ?

ग्रीन पिसको स्थापना कहिले भएको हो ?

इसिमोडको स्थापना कहिले भएको हो ?

UNESCO को स्थापना कहिले भएको हो ?

वि.स. २०६८ सालको जनगणनाअनुसार लैंगिक अनुपात कति रहेको छ ?

नेपालमा वार्षिक औसत तापक्रम वृद्धि कति हुने गरेको अुनमान छ ?

पृथ्वीको ओजोन तह विनास गर्ने प्रमुख ग्यास कुन हो ?

नेपाल सरकारले घोषणा गरेको मितिका आधारमा निम्नमध्ये सबैभन्दा पछिल्लो राष्ट्रिय निकुञ्ज    कुन हो ?

नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ?

विश्व पृथ्वी दिवस कहिले मनाइन्छ ?

देहायका मध्ये कुन भनाई बेठिक छ ?

      क सूचना प्रविधिको क्षेत्रमा WWW भन्नाले Word Wide Wabe बुझिन्छ ।

      ख नेपालमा सर्वप्रथम प्रयोगमा ल्याईएको कम्प्यूटर IBM-1401 हो ।

      ग टुकिमारा घरेलु सौर्य बिद्युत प्रणलीसँग सम्बन्धित छ ।

      घ बैकल्पीक उर्जालाई अनबीकरणीय उर्जा पनि भनिन्छ ।

देहायका मध्ये कुन भनाई बेठिक छ ?

      क वायुमण्डलको ओजन तह पातलिदै गएको कुरा प्रकाशमा ल्याउने बैज्ञानिक शेरउड रोल्यान्ड हुन    । 

      ख नेपालमा प्रत्येक बर्षमा करिब ०.५ डिग्री सेन्टीग्रेड तापक्रम बढ्दै गएको अनुमान छ ।

      ग नेपालका ३ वटा राष्ट्रिय निकुञ्जहरु विश्वसम्पदा सूचिममा सूचिकृत छन् ।

      घ जलवायु परिपर्तन सम्बन्धि राष्ट्रसंघीय संमेलन २०१० मा मेक्सिकोमा सम्पन्न भयो ।

समूह I र समूह IIको जोडा मिलाई कोडबाट सहि उत्तर छान्नुहोस् ।

      समूह I                               समूह II

      a मकालु वरुण राष्ट्रिय निकुञ्ज     1. रसुवा, सिन्धुपाल्चोक, नुवाकोट

      b लामटाङ राष्ट्रिय निकुञ्ज        2. डोटी बझाङ, बाजुरा, अक्षाम

      c खप्तड राष्ट्रिय निकुञ्ज          3. डोटी मुगु

      d शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज     4. संखुवासभा सोलुखुम्बु

 

            a     b     c     d

      A     3     4     2     1

      B     4     3     1     2

      C     4     1     2     3

      D     2     1     4     3

 

देहायको कुन कुरा सत्य होईन ?

      क बहुचर्चित चिपको आन्दोलनका अगुवा सुन्दरलाल बहुगुणा हुन् ।

      ख नेपालमा २७ प्रजातिका स्तनधारी जनावर संरक्षित जन्तुको सुचिमा रहेका छन् ।

      ग नेपालमा १० भन्दा बढी जनावरहरुको शिकार खेल्न पाईन्छ ।

      घ विकास निमार्णको कार्य गर्दा समग्र वातावरणलाई पर्ने प्रभाव बारेको मूल्यांकन नै वातावरणीय     प्रभाव मूल्यांकन हो ।

पूर्वदेखि पश्चिमको क्रममा नेपालका सहरहरुको निम्न कुन समूह ठीक हो ?

      क भद्रपुर,भरतपुर,बुटवल,तौलिहवा

      ख भरतपुर, भद्रपुर, तौलिहवा बुटवल

      ग भद्रपुर, बुटवल भरतपुर, तौलिहवा

      घ भरतपुर, भद्रपुरबुटवल तौलिहवा

समूह I र समूह IIको  जोडा मिलाई कोडबाट सहि उत्तर छान्नुहोस् ।

                            समूह I                                                                समूह II

      a वातावरण सम्बन्धि विश्व सम्मेलन       1. सन् १९८३

      b विश्व वातावरण दिवस                 2. सन् २००५

      c क्योटो प्रोटोकल                       3. रियो दि जेनेरियो

      d इसिमोड                             4. जुन ४

वायुमण्डलको ओजन तह पातलिदै गएको कुरा प्रकाशमा ल्याउने बैज्ञानिक को हुन्?

सक्रिय जनसंख्या भनेर कुन उमेर समूहको जनसंख्यालाई भनिन्छ ?

जीवाणुले मृत वस्तुलाई विच्छेदन गर्दा ............ उत्पन्न हुन्छ ?

पृथ्वी शिखर सम्मेलनको आयोजना कसले गरेको छ ?

गौतम बुद्धकी आमाको नाम के हो ?

अन्तराष्ट्रिय जैविक विविधता दिवस कहिले मनाईन्छ?

हावामा निम्न मध्ये कुन ग्यासको प्रतिशत तेश्रो हुन्छ?

नेपालको उच्च जनसंख्या भएका पाँच सहरहरुको नाम क्रमशः कुन मिल्छ ?

      क काठमाण्डौ पोखरा ललितपुर विराटनगर र भरतपुर

      ख काठमाण्डौं  विराटनगर पोखरा ललितपुर र भरतपुर

      ग काठमाण्डौं  विराटनगर ललितपुर विराटनगर र भरतपुर   

      घ काठमाण्डौं पोखरा ललितपुर र भरतपुर र विराटनगर

एजेण्डा २१ के सँग सम्बन्धित छ ?

साईटिस को प्रधान कार्यालय कहाँ छ?

हरित पेटीका अभियानका संस्थापक कुन हुन?

लामटाङ राष्ट्रिय निकुञ्जले नछुने जिल्ला तलका मध्ये कुन हो?