| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56

सार्कको अवधारणा प्रस्तुत गर्ने व्यक्ति को हुन् ?

           

सार्कको अन्तिम सदस्य देश कुन हो ?

               

अन्तर्राष्ट्रिय अणुशक्ति आयोगको स्थापना कहिले भएको हो ?

              

अन्तर्राष्ट्रिय अणुशक्ति आयोगको प्रधान कार्यालय कहाँ रहेको छ ?

                

Brettonwoods Twins भनेर  कसलाई चिनिन्छ ?

               

नेपाल संयुक्त राष्ट्र संघको सदस्य कहिले भएको हो ?

                

UNDPको मुख्य काम के हो ?

              

UNDPको प्रधान कार्यालय कहाँ रहेको छ ?

               

युनिसेफको प्रधान कार्यालय कहाँ रहेको छ ?

               

युनिसेफले नोबेल शान्ति पुरस्कार कहिले पाएको थियो ?

           

संयुक्त राष्ट्र संघको पहिलो महासचिव कुन हो ?

                

अन्तर्राष्ट्रिय न्यायालयको कार्यालय संचालनको भाषा कुन हो ?

          

अन्तर्राष्ट्रिय न्यायालयमा जम्मा कति न्यायाधिस हुन्छन् ?

           

अन्र्तराष्ट्रिय न्यायालयको प्रधान कार्यालय कहाँ रहेको छ ?

               

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा कति स्थायी सदस्यहरु रहेका छन् ?

             

नेपालले संयुक्त राष्ट्रसंघको सन् २०२० को जम्मा बजेटको कति प्रतिशत योगदान गर्दछ ?

         

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का अस्थायी सदस्यहरुको पदावधि कति वर्ष हुन्छ ?

               

देहायका मध्ये कुन संयुक्त राष्ट्रसंघको आधिकारिक भाषा होइन ?

              

संयुक्त राष्ट्रसंघको झण्डा कहिले देखि कार्यान्वयनमा आएको थियो ?

     

दक्षिणी सुडानको राजधानी कहाँ हो ?

संयुक्त राष्ट्रसंघको अन्तिम सदस्य देश कुन हो ?

संयुक्त राष्ट्रसंघको ५२औं सदस्य देश कुन हो ?

संयुक्त राष्ट्रसंघका संस्थापक देश कति वटा रहेका छन् ?

संयुक्त राष्ट्रसंघको बडापत्रमा हस्ताक्षर गर्ने अन्तिम संस्थापक देश कुन हो ?

UNO को प्रधान कार्यालय कहाँ रहेको छ ?

संयुक्त राष्ट्रसंघको नामाकरण सुझाव गर्ने व्यक्ति को हुन् ?

तल दिइएका मध्ये संयुक्त राष्ट्रसंघको २०२० जनवरी देखि कार्यभार सम्हाल्ने अस्थायी सदस्य      देशहरु कुन होइन ?

तल दिइएका मध्ये संयुक्त राष्ट्रसंघको स्थायी सदस्य कुन होइन ?

देहायका मध्ये कुन संयुक्त राष्ट्रसंघले मान्यता प्रदान गरेको भाषा होइन ?

तल दिइएका मध्ये संयुक्त राष्ट्रसंघको बजेटमा सबैभन्दा बढी योगदान गर्ने देशहरुको क्रम कुन     सहि छ ?

                क. अमेरिका, जापान, जर्मनी, फ्रान्स, बेलायत

                ख. अमेरिका, जापान, चीन,जर्मनी, फ्रान्स

                ग. अमेरिका, चीन, जापान, जर्मनी, फ्रान्स

                घ. अमेरिका, चीन, जापान, जर्मनी, बेलायत

नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता कहिले प्राप्त गरको हो ?

UNO को बडापत्रमा हस्ताक्षर कहिले गरिएको थियो ?

बिम्स्टेकको प्रधान कार्यालय कहाँ रहेको छ ?

आसियानको प्रधान कार्यालय कहाँ रहेको छ ?

आसियानको स्थापना कहिले भएको हो ?

सार्कको पहिलो भारतीय महासचिव को हुन् ?

सार्कको वर्तमान महासचिव को हुन् ?

म्यास्ट्रिच सन्धि के सँग सम्बन्धित छ ?

दोहोरो भिटो प्रयोग गर्ने पहिलो देश कुन हो ?

संयुक्त राष्ट्रको वडापत्रमा कति वटा अध्याय रहेका छन् ?

संयुक्त राष्ट्रसंघले सबैभन्दा पछि मान्यता प्रदान गरेको भाषा कुन हो ?

तल दिइएका कथनहरु मध्ये कुन गलत छ ?

      १. विश्व क्षमादान महासंघको स्थापना सन् १९६१ म लण्डनमा भएको हो ।

      २. अन्र्तराष्ट्रिय अपराध अदालतको स्थापना सन् १९९८ मा भएको हो र यसको प्रधान कार्यालय       नेदरल्याण्डको हेगमा रहेको छ ।

भ्ग् सम्बन्धी तलका कुन जोडा गलत छन् ।

      १. CAP – Common Agriculture Policy  

      २. EMU – European Monitory union

      ३. COA – court of Auditors

आसियानबारे तल केहि भनाइ हरु दिइएको सही विकल्प छनौट गर्नुहोस् ।

      क. आसियानका १० मुलुकहरु मध्ये सबैभन्दा कम प्रतिव्यक्ति आय भएको मुलुक  म्यानमार हो   

      ख. आसियानका सहयोगका क्षेत्रहरु १४ वटा रहेका छन् पारपारिक सहयोग एउटा महत्वपूर्ण क्षेत्र     हो ।

      ग. युरोपेली केन्द्रिय बैँकको प्रधान कार्यालय जर्मनीको फांकफर्टमा रहेको छ ।

      घ. युरोपेली अदालतमा २८ जना न्यायाधिस रहेका हुन्छन् ।

तल दिइएका कथनहरुबारे विचार गर्नुहोस् ।

      १. श्रीलंकाको हवाइ सेवालाइ एअर श्रीलंका भनिन्छ ।

      २. नेपाल र बंगलादेश बिच दैत्य सम्बन्ध सन् १९७२ अप्रिल ८ मा भएको हो

माथि दिइएका भनाइहरु कुन गलत छ ।

नेपाल सँग दैत्य सम्बन्ध कायम भएका प्रथम ५ मुलुकहरुको सही क्रम मिलाउनुहोस् ।

      क. भारत, चीन, फ्रान्स, बेलायत, अमेरिका

      ख. बेलायत, अमेरिका, भारत, चीन, फ्रान्स

      ग. बेलायत, अमेरिका, भारत, फ्रान्स, चीन

      घ. बेलायत, भारत, अमेरिका, फ्रान्स, चीन

जोडा मिलाउनुहोस्

      A     विश्व स्वास्थ्य संगठन       1     सन् १९४८ अप्रिल ७

      B     अन्र्तराष्ट्रिय दुरसंचार संघ    2     सन् १९७४ नोभेम्बर १

      C     विश्व पर्यटन संगठन         3     सन् १९५० मार्च २३

      D     विश्व जलवायु संगठन        4     सन् १८६५

सार्क अवार्डको स्थापना कहिले भएको हो ?

संयुक्त महासंघका वर्तमान महासचिव को रहेका छन् ?

संयुक्त राष्ट्रसंघको आर्थिक सामाजिक परिषद्मा  ल्याटिन अमेरिकि राष्ट्रहरुबाट कति सदस्य रहन्छन् ?

संयुक्त राष्ट्रसंघमा नेपालले कति प्रतिशत योगदान गर्दछ ?

नेपाल र रसिया बीच दैत्य सम्बन्ध कहिले कायम भएको हो ?

लुम्बिनी चिनी कारखाना कसको सहयोगमा निर्माण भएको हो ?

१९ औँ सार्क शिखर सम्मेलन कहाँ हुँदैछ ?

संयुक्त राष्ट्र संघको स्थापना कहिले भएको हो ?

नेपाल र घाना बिच दैत्य सम्बन्ध कहिले कायम भयो ?