| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17

जोड मिलौनुहोस :

      a) Empire City                       १. न्यूयोर्क

      b) Dream City                       २. मुम्बई

      c) Land of Golden Fibre             ३. पाकिस्तान

      d) पुडकाको देश                        ४. नेदरल्याण्ड

फागु खेलेर नयाँ वर्ष मनाउने देश कुन हो ?

 

इरानको पुरानो नाम के हो ?

 

विश्वको सबैभन्दा अग्लो झरना Angel (979 m) कुन देशमा अवस्थित छ ?

 

संसारको फोक्सो भनेर कुन देशलाई चिनिन्छ ?

      a) b) c) d)

विश्वको दोस्रो गहिरो ताल कुन हो ?

 

Fox हिमनदी कुन देशमा पर्छ ?

विश्वको सबैभन्दा गहिरो नदि, जसले २ पटकसम्म भूमध्यरेखालाई काट्छ, त्यो नदि कुन हो ?

     

एशियाको मेकङ नदी कति देश भएर बगदछ ?

Cotopaxi शब्द के संग सम्बन्धित छ ?

विश्वको ५ बटा ठुलो ज्वालामुखीको कुन क्रम सही हो ?

राष्ट्रिय भूकम्प सुरक्षा दिवस कहिले देखि मनाउन थालिएको हो ?

 

भूकम्पको magnitude मापन विधी अमेरिकी वैज्ञानिक Charles Francis Rishter ले कहिले गरेका थिए ?

  

विश्वको ५ वटा ठुलो Landlocked Country को कुन क्रम सही हो ?(बढीबाट कमको क्रम)

     

मरभुमी नुनिकरण सम्बन्धी सझेलन स्पेनको राजधानी मेद्रिद्मा कहिले सम्पन्न भएको थियो ?

नंगा पर्वतको उचाई कति छ ?

विश्वको सबैभन्दा बढी उचाईमा रहेको बाँध कुन हो ?