| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20

  1. नेपाली साहित्यको इतिहासमा “बाद्य शिरोमणि” भनेर कसलाई चिनिन्छ ?
  1.  
  2.  
  3.  
  4.  

तरल कवि” भनेर कुन साहित्यिकारलाई चिनिन्छ ?

जनकवि  केशरी” भनेर कुन साहित्यिकारलाई चिनिन्छ ?

“आदिम कवि” भनेर कुन साहित्यिकारलाई चिनिन्छ ?

नेवारी भाषाका महाकवि को हुन् ?

आधुनिक युगका “मोतिराम भट्ट” भनेर कसलाई चिनिन्छ ?

नेपालका कुन साहित्यकारलाई  “आधुनिक आशुकवि” उपनामले चिनिन्छ ?

बातर जातिको बसोबास क्षेत्रलाई के भनिन्छ ?

भोटे जातिको बसोबास क्षेत्रलाई के भनिन्छ ?

बच्चा जन्मिसकेपछि मात्रै केटीको वैवाहिक विधि पुरा भएको मान्ने जाती कुन हो ?

आफ्नो जातिभन्दा बाहिरको केटि विवाह गरेमा आर्थिक जरिवाना गर्ने चलन कुन जातिमा रहेको छ ?

सतार जातीमा प्रचलित बाह्र प्रकारका विवाहहरुलाई के भनिन्छ ?

थारु जातिको विवाह गर्दा केटा पक्षले केटी पक्षलाई पैसा दिनु पर्ने चलन के भनिन्छ ?

केटि माग्न गएको केटालाई सिस्नो लगाई सहनशीलताको परिक्षण गर्ने चलन कुन जातिमा रहेको छ ?

दुलहाको बाबु जन्ती नगई भोलिपल्ट बिहान मात्र दुलहीको घर जाने चलन कुन जातिमा छ ?

विवाह अघि दुलाहालाई हात खुट्टा र घाँटी दाम्लोले बाँधेर कुटुम्बहरुले उपदेश दिने प्रचलन कुन जातीमा रहेको छ ?

राजवंशी जातीले विवाहमा अनिवार्य बजाउने बाजा कुन हो ?

जेठो दाजुसँग नछुट्टीएमा मात्र पैतृक सम्पतिमा अधिकार रहने चलन कुन जातीमा रहेको छ ?

थकाली जातिले पिण्ड दिने कार्यलाई के भनिन्छ ?

मृत्यु सस्कारमा कान्छो छोरा मात्र किरिया बस्ने चलन कुन जातीमा रहेको छ ?