| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20

आयुर्वेदका पर्वतक को हुन् ?

द्रौपदीको सारी खोच्ने व्यक्ति को हुन् ?

गौरापर्वमा कुन देवताको पुजा गरिन्छ ?

जनकपुरलाई के भनिन्थ्यो ?

धृतराष्टका सारथी को हुन् ?

वेदव्यासलाई के को अवतार मानिन्छ ?

बुद्ध धर्मको धनकी देवी भनेर कसलाई चिनिन्छ ?

हनुमानले स्थापना गरेको शिवलिङ्गलाई के भनिन्छ ?

महाभारत युद्धको अन्त्यमा सहदेवले कसको बध गरेका थिए ?

हिन्दु देवीदेवताको वासस्थान भएको पर्वत कुन हो ?

गायत्री मन्त्र के मा छ ?

आफ्ना वुवालाई सर्पले तोकेर मृत्यु भएपछि सर्प जातिलाई मर्छु भनि सर्पेष्टि यज्ञ गर्ने पौराणिक राजा को हुन् ?

पाण्डवहरु कुन वंशका थिए ?

ऋग्वेदमा सबभन्दा बढी कसको प्रंससा गरिएको छ ?

बशिष्ट ऋषिको जन्म को बाट भएको हो ?

अज्ञातवासमा सहदेवको नाम के थियो ?

अज्ञातवासमा द्रौपदीको नाम के थियो ?

आशुतोष भनि कुन भगवानलाई चिनिन्छ ?

पारसनाथ भनि कसलाई चिनिन्छ ?

रावणका छोरा मेघराजको अर्को नाम के हो ?