| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20

नेपालमा मात्र पाईने च्याउ कुन हो ?

कोशी नदीको विधुत् उत्पादन क्षमता कति छ ?

दुर्लभ डल्फिनको लागी प्रसिद्द नदि कुन हो ?

प्रसिद्ध तीर्थस्थल रुरु क्षेत्र कुन नदीको किनारमा अवस्थित छ ?

चमेलिया नदि कुन जिल्लाम्मा पर्छ ?

पूर्वकी मनकामना भनेर केलाई चिनिन्छ ?

नेपालको सबैभन्दा ठूलो काठको मन्दिर कुन हो ?

नेपालको सबैभन्दा ठूलो घासे मैदान कुन हो ?

फेवा तालको बिचमा कुन मन्दिर छ ?

गिरी दह कुन पर्वतको काखमा छ ?

नागदहमा कुन दिन मेला लाग्छ ?

घोडाघोडी ताल कुन आकारको छ ?

ढुंगा हान्ने ताल भनेर कुन ताललाई चिनिन्छ ?

बक्राहा नदीलाई भारतमा पुगेपछि के भनिन्छ ?

काठमाडौँमा बग्ने टुकुचा खोलालाई अर्को कुन नामले चिनिन्छ ?

बुटवल कुन नदीको किनारमा अवस्थित छ ?

पर्वतीय अनुगामी नदी भन्नाले कुन स्तरका नदीहरुलाई चिनिन्छ ?

वहाव क्षेत्रका आधारमा नेपालका नदीहरुलाई कति भागमा वर्गीकरण गरिएको छ ?

अरुण नदीलाई तिब्बतमा के भनिन्छ ?

चीनको मानसरोवरबाट प्रवाहित हुदै आएको नदी कुन हो ?