| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20

स्वयम्भुको पुरानो नाम के हो ?

शे-फोक्सुण्डो ताल कुन हिमालको काखमा छ ?

सप्तगण्डकीको औषत जलप्रवाह कति छ ?

दुधकोशी नदीको संस्कृत नाम के हो ?

अरुण नदीलाई तिब्बतमा के भनिन्छ ?

भक्तपुर कुन नदी किनारमा रहेको छ ?

बारा कुन नदी किनारमा रहेको छ ?

तुम्लिङटार कुन नदी किनारमा रहेको छ ?

मुगु कर्णाली को उद्गमस्थल कहाँ हो ?

कालिगण्डकी नदीको उद्गमस्थल कहाँ हो ?

इन्द्रावती नदीको उद्गमस्थल कहाँ हो ?

दिप्रुङ झरना कुन जिल्लामा पर्छ ?

बाधा नदीको झरनाको झरना कुन जिल्लामा पर्छ ?

नेपालको सबैभन्दा अग्लो झरना कुन हो ?

प्रसिद्ध तीर्थस्थल रुरु क्षेत्र कुन नदीको किनारमा अवस्थित छ ?

त्रिशुली नदीको पौराणिक नाम के हो ?

 

नेपालको उत्तरगंगा भनेर चिनिने नदी कुन हो ?

गोहिको लागी प्रसिद्द नदि कुन हो ?

रङगुन नदि कुन जिल्लामा पर्छ ?

मोरङ र झापाको सिमानाको रुपमा कुन नदि रहेको छ ?