| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20

चीनको मानसरोवरबाट प्रवाहित हुदै आएको नदी कुन हो ?

आबु खैरेनी कुन नदी किनारमा रहेको छ ?

बक्राहा नदीलाई भारतमा पुगेपछि के भनिन्छ ?

कन्काई नदीलाई भारतमा पुगेपछि के भनिन्छ ?

बुढीगण्डकी को पौराणिक नाम के हो ?

दरौदी नदीको पौराणिक नाम के हो ?

च्याखुरा लागी नेपालको प्रसिद्ध स्थानहरु कुन कुन हुन ?

गलबन्दीका लागी प्रसिद्ध स्थान कुन हो ?

कालो टोपीका लागि प्रसिद्ध जिल्ला भक्तपुर हो भने ढाका टोपीको लागि नेपालको प्र्रसिद्ध स्थान कुन हो ?

नेपालको प्राचिन हरिद्वार भनेर कुन ठाउँलाई चिनिन्छ ?

नेपालको बनारस भनेर कुन ठाउँलाई चिनिन्छ ?

कर्णालीको प्रवेशद्वार भनेर कुन ठाउँलाई चिनिन्छ ?

जीन बैंक कहाँ पर्छ ?

गोही प्रजनन केन्द्र कहाँ पर्छ ?

म्याग्दी जिल्लालाई कहिले हिमाली जिल्लाका रुपमा वर्गीकरण गरियो ?

लिच्छिवी कालमा नेपाललाई कति क्षेत्रमा विभाजन गरिएको थियो ?

पर्वतको पुरानो नाम के हो ?

साइकल सिटी भनेर कुन शहरलाई चिनिन्छ ?

जात्रा,पर्वको शहर भनेर कुन शहरलाई चिनिन्छ ?

चाँगुको पुरानो नाम के हो ?