| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20

पूर्वको गोसाइँकुण्ड भनेर केलाई चिनिन्छ ?

रानी पोखरीलाई अर्को के नामले चिनिन्छ ?

कुकुमति नदीको संस्कृत नाम के हो ?

दुनै कुन नदी किनारमा रहेको छ ?

तुल्सीपुर कुन नदी किनारमा रहेको छ ?

कमला नदीको उद्गमस्थल कहाँ हो ?

ठुलो भेरी को उद्गमस्थल कहाँ हो ?

तीलखुवा झरना कुन जिल्लामा पर्छ ?

द्धारीखोलाको झरना कुन जिल्लामा पर्छ ?

नेपालको कुल अन्तराष्ट्रिय सिमाना कति रहेको छ ?

खुकुरीको लागी नेपालको प्रसिद्ध जिल्ला कुन हो ?

उखुका लागी प्रसिद्ध स्थान कुन हो ?

अम्बाका लागी नेपालको प्रसिद्ध स्थान कुन हो ?

नेपालको सबैभन्दा ठूलो मन्दिर कुन हो ?

नेपालको सबैभन्दा ठूलो ठूलो चउर कुन हो ?

नेपालको सबैभन्दा ठुलो व्यापारिक भवन कुन हो ?

कुन हिमाललाई रोल्वालिङ उपनामले पनि चिनिन्छ?

टेक्निकल माउन्टेन भन्नाले कुन हिमाललाई चिनिन्छ ?

मकालु हिमाललाई अर्को के नामले चिनिन्छ ?

नेपाल हिमाल भनेर कुन हिमाललाई चिनिन्छ ?