| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20

नमस्ते झरना कुन ठाउमा पर्छ ?

फेवा तालबाट बग्ने खोला कुन हो ?

महाभारत पर्वतबाट उत्त्पति भई बग्ने नदीहरु कुन स्तरका नदीहरु हुन् ?

चिउराका लागी नेपालको प्रसिद्ध स्थान टिकनीबोडे हो भने चामलका लागी प्रसिद्ध नेपालको स्थान कुन हो ?

ललितपुर को पुरानो नाम के हो ?

खोकना को पुरानो नाम के हो ?

तलका मध्ये संखुवासभामा रहेको भञ्ज्याङ् कुन हो ?

तलका मध्ये कुन भञ्ज्याङ् ताप्लेजुङमा पर्छ ?

प्रसिद्ध तिर्थस्थल बाजबराह कुन जिल्लामा पर्छ ?

प्रसिद्ध तिर्थस्थल देवीघाट कहाँ पर्छ ?

राक्षस कुण्ड कुन जिल्लामा पर्छ ?

दामोदर कुण्ड कुन जिल्लामा पर्छ ?

दियालो बंगलादरबार कुन जिल्लामा पर्छ ?

पुरेनवा दरबार कुन जिल्लामा पर्छ ?

टाँसी गुम्बा कुन जिल्लामा पर्छ ?

सेचेन गुम्बा कुन जिल्लामा पर्छ ?

विचित्र गुफा कुन जिल्लामा पर्छ ?

गौमुखी गुफा कुन जिल्लामा पर्छ ?

राप्ति उपत्यका कहाँ पर्छ ?

त्रिशुली उपत्यका कुन जिल्लामा पर्छ ?