| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20

नेपालको पर्यटनमा हाई सिजन भनेर चिनिने महिना कुन हो ?

विश्वमा नेपाललाई कुन नामले चिनिन्छ ?

नेपालमा मात्र पाईने च्याउ कुन हो ?

बाँकोट गुफा कुन जिल्लामा पर्छ ?

धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बहुला पोखरी कहाँ पर्छ ?

अन्तर्राष्ट्रिय पर्वतारोहण स्मारक उद्धान कहाँ रहेको छ ?

चमेरो संरक्षण क्षेत्र कहाँ पर्छ ?

तीनतिरबाट नदीले सिमाना छुट्टयाएको जिल्ला कुन हो ?

प्रसिद्ध तिर्थस्थल पलाञ्चोक भगवती कुन जिल्लामा पर्छ ?

नुम्ब्री उपत्यका कहाँ पर्छ ?

ताराकोट उपत्यका कहाँ पर्छ ?

१२ वण्डाल १८ खण्डालको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?

जगतिपुर दरबार कुन जिल्लामा पर्छ ?

पैयुकोट दरबार कुन जिल्लामा पर्छ ?

पर्वतारोहिहरुको गाउँ भनेर कुन गाउँलाई चिनिन्छ ?

सुर्खेतको पुरानो नाम के हो ?

हनुमानढोका को पुरानो नाम के हो ?

चुरे पर्वतको वाग्मती नदी पूर्वको क्षेत्रलाई ले भनिन्छ ?

नेपालको उत्तर–दक्षिण अधिकतम चौडाई कति छ ?

नेपालको प्रमाणिक समय कति देशान्तरमा पर्छ ?