| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20

रेलिङ गुम्बा कुन जिल्लामा पर्छ ?

चौडण्डीगढी दरबार कुन जिल्लामा पर्छ ?

प्रसिद्ध तिर्थस्थल मैनामैनी स्थान कुन जिल्लामा पर्छ ?

तलका मध्ये गोरखामा रहेको भञ्ज्याङ् कुन हो ?

नेपालको हावाखोरी (हिल स्टेशन अफ नेपाल) भनेर के लाई चिनिन्छ ?

नेपालको कुन हिमाललाई कुमारी हिमाल(Virgin Peack) उपनामले चिनिन्छ ?

क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो महानगरपालिका कुन हो ?

नेपालमा ७५ जिल्ला कायम रहेको मा २ जिल्ला थप गरेर ७७ जिल्लामा विभाजन कहिलेगरिएको हो ?

कुन जिल्लामा व्यावसायिक रुपमा म्याग्नेसाइट (खरी ढुंगा) को उत्पादन गरिएको छ ?

विचित्र गुफा कुन जिल्लामा पर्छ ?

विश्वामित्र गुफा कुन जिल्लामा पर्छ ?

पूर्वको ढोका भनेर कुन ठाउँलाई चिनिन्छ ?

भारतको जस्तै नक्सा भएको जिल्ला कुन हो ?

पूर्वी नेपालको हङकङ भनेर कुन ठाउँलाई चिनिन्छ ?

घरबुना कपडाका लागि प्रसिद्ध स्थान कुन हो ?

एक नर्स एक विधालय अभियान संचालन गर्ने प्रदेश कुन हो ?

मेयर रोजगार कार्यक्रम संचालन गर्ने स्थानीय तह कुन हो ?

गर्भवती महिलालाई एक पोका आयोडिन नुन दिने कार्यक्रम ल्याउने स्थानीय तह कुन हो ?

हिमतारा उपनामले चिनिने पर्वतारोहि को हुन् ?

हिमचितुवा को गोठालो उपनामले चिनिने व्यक्ति को हुन् ?