| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50

१.      आधारभूत तह (१–३) को पाठ्यक्रम, २०७६ सवै विद्यालयमा शैक्षिक सत्र २०७७ वाट कक्षा १ मा लागु हुने गरी कहिले स्वीकृत भएको हो ?

२.      महेन्द्र संस्कृत विश्वविद्यालयको नाम नेपाल संस्कृत विश्व विद्याल कहिले भयो ?

३.      राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार नमुना पाठ्यपुस्तक विकास गरी मुद्रणीय प्रति कसले तयार गर्दछ ?

४.      नेपालमा प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि विद्यालय छनोटका आधारहरुको कुल पूर्णाङ्ग कति रहेको छ ?

५.      अनौपचारिक शिक्षा तथा निरन्तर सिकाइ कार्यक्रम कार्यान्वयन पुस्तिका २०७४ अनुसार निरन्तर शिक्षाको कक्षामा उपत्यकामा न्यूनतम् कति जनाको समूह हुनुपर्दछ ?

६.      वहुउद्देश्य माध्यमिक विद्यालय सञ्चालनको गरिएको अवधि कुन हो ?

७.      प्राथमिक शिक्षा विस्तार कार्यक्रमको लक्षित उमेर समूह कुन हो ?

८.      शिक्षामा समान अवसर प्रदान गर्ने उद्देश्यले महिला छात्रवास कुन योजनाले सुरु गरेको हो ?

९.      दलितको हक नेपालका संविधान, २०७२ को धारा कतिमा व्यवस्था गरिएको छ ?

१०.    विद्यालय शिक्षाको गुणस्तर कायम गर्ने सम्बन्धमा शिक्षक अभिभावक संघको गठन कसले गर्छ ?

११.    शिक्षक सेवा आयोगका अध्यक्ष र सदस्यको पदावधि कति तोकिएको छ ?

१२.    सामाजिक परीक्षण समिति सम्बन्धी व्यवस्था शिक्षा नियमावलीको कति नियममा उल्लेख गरिएको छ ?

१३.    नेपालको इतिहासमा पहिलो किराँतीवंशी राजा तलको मध्ये को हो ?

१४.    निजामती सेवा ऐन, २०४९ कहिले  प्रमाणीकरण भयो ?  

१५.    “अरुका कुरा छाडिदेऊ आफ्ना छोरालाई अंग्रेजी पढाउ” यो भनाइ कसको हो ?

१६.    संघिय मामिला तथा सामान्य  प्रशासन मन्त्रालयले गरेको सरुवा कसले बदर गर्न सक्ने व्यवस्था छ ?

१७.    शिक्षा विकास निर्देशनालयमा कतिवटा शाखा रहेका छन् ?

१८.    विषयगत प्रश्न भित्र कुन पर्दैन ?

१९.    जिल्ला शिक्षा समितिको विघटन कसले गर्न सक्ने छ ?    

२०.    शैक्षिक तथ्याङ्क परम्परागत प्रयोग तलको मध्ये कुन हो ?

२१.    शिक्षा ऐन, २०२८ अनुसार प्राथमिक शिक्षा भन्नाले कस्तो शिक्षा बुझिन्छ ?

२२.    शिक्षा ऐन अनुसार संस्थागत विद्यालय भन्नाले कस्ता विद्यालयलाई जनाउछ ?

२३.    अक्षराङ्क पद्धतिमा A+ ले स्त्तरीकृत अङ्क कून जनाउँदछ ?

२४.    विद्यालय निरीक्षकको मुख्य उद्देश्य कुन हो ?

२५.    शिक्षा ऐन, २०२८ अनुसार शिक्षकले प्रसुती स्याहार बिदा कति दिन पाउने व्यवस्था रहेको छ ?

२६.    श्रेणी नखुलेको शैक्षिक योग्यताका लागि कति अङ्क प्रदान गर्ने गरिन्छ?

२७.    ‘चाब्रुक भन्ज्याङ’ तलको मध्ये कुन जिल्लामा अवस्थिति छ?     

२८.    राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा हिन्दु धर्म मान्ने मानिसको प्रतिशत कति रहेको छ ?

२९.    शिक्षा क्षेत्रमा तथ्याङ्क सङ्कलनको कार्य कहिले बाट सुरु भएको हो ?

३०.    विद्यालय क्षेत्र विकास योजनाको सिकाइ उपलब्धि सुनिश्चित गर्न तलको मध्ये कुन उद्देश्य भित्र पर्दछ ?

३१.    शिक्षा विकास तथा समन्वय इकाइ कहिले वाट पून शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मातहतमा रहने निर्णय भयो ?

३२.    खुला नि.मा.वि. मा वार्षिक कति घण्टा अध्ययन गर्नु पर्दछ ?

३३.    राष्ट्रिय परीक्षा वोर्डको सदस्य सचिव को रहने व्यवस्था छ ?

३४.    जनक शिक्षा सामग्री केन्द्रलाई कुन योजना लागू भए पछि विद्यालय स्तरीय सम्पूर्णपाठ्य पुस्तक उत्पादन तथा वितरण गर्ने दायित्व तोकिएको थियो ?

३५.    सवैका लागि लक्षित वर्गका वालवालिका तलको मध्ये कुन हो ?

३६.    शिक्षामा वैदेशिक सहयोगको सुरुवात गर्ने मूलुक तलको मध्ये कुन हो ?

३७.    नेपालमा शिक्षा दिवस नमनाएको वर्ष तलको मध्ये कुन हो ?

३८.    नेपाल राष्ट्रिय पुस्तकालयमा शाखाहरू तलको मध्ये कुन आधारमा विभाजन गरिएको छ ?

३९.    त्रि–चन्द्र कलेजमा प्रथम पटक कति छात्रा भर्ना भएका थिए ?

४०.    पाठ्यव्रmम विकासको प्रमुख आधार कून हो ?

४१.    प्रसिद्ध बौद्धिक  धार्मिक स्थल  ‘गोटिहवा’ कुन जिल्लामा पर्दछ ?

४२.    झोलुंगे पुलको जिल्ला भनेर कुन जिल्लालाई बुझाउँ छ ?

४३.    नेपालमा आन्तरिक मूल्यांकन कून सालवाट लागु गरियो ?

४४.    माध्यमिक तहको पाठ्यव्रmम २०७६ अनुसार विद्यार्थी मूल्याङ्कनको लागी आन्तरिक मूल्याङ्कन कति निर्धारण गरिएको छ ?

४५.    चालु आर्थिक वर्षमा शिक्षाको लागि कति प्रतिशत रकम छुट्याइएको छ ?

४६.    नेपालमा निर्मित सबैभन्दा लामो पक्की पुल कुन हो ?

४७.    रेडियो शिक्षा शिक्षक तालिम कार्यक्रम कहिले देखि रेडियो नेपालवाट प्रसारण गर्न थालियो ?

४८.    माध्यमिक शिक्षाको संरचना तलको मध्ये कुन हो ?

४९.    प्रवेश परीक्षा तलको मध्ये कस्तो प्रकारको मूल्यांकन हो ?

५०.    आधारभूत शिक्षा कक्षा १–३ को पाठ्यक्रम अनुसार कुल वार्षिक कार्य घण्टा कति तोकिएको छ ?