| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49

1.     स्थानीय तहको पाठ्यव्रmम निर्माणमा सहजिकरण गर्ने निकाय तलको मध्ये कुन हो ?

2.     आधारभूत तह (कक्षा १–३) मा आधारभूत शिक्षा (कक्षा १–३) २०७६ अनुसार विद्यार्थी मूल्याङ्कनका लागी कति वटा रेटिङ् स्तर निर्धारण गरिएको छ ?

3.     राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार विद्यालयमा अध्यापन गर्ने सवै तह र कक्षाका सिक्षकहरुमा कतिवटा सक्षमता सुनिश्चित गरिएको छ ?

4.     प्राथमिक तहको पाठ्यव्रmम अन्तर्गत नेपाली विषयलाईय हप्तामा कति घण्टा पठनपाठन गराउने व्यवस्था छ ?

5.     अनौपचारिक शिक्षा तथा निरन्तर सिकाइ कार्यव्रmम कार्यान्वयन पुस्तिका २०७४ अनुसार समुदायमा रहेका कति उमेर समूहहरु लक्षित समूहका रुपमा रहेका छन् ?

6.     माध्यमिक तहको अन्त्यमा हुने परीक्षालाई के भनिन्छ ?

7.     विद्यालय निरीक्षकको प्रशासनिक कार्य तलको मध्ये कुन होइन ?

8.     शिक्षक तालिम केन्द्र कति ओटा रहेका छन् ?

9.     A+ले स्त्तरीकृत अङ्क कतिलाई जनाउदछ ?

10. शिक्षकको पेशागत विकास तालिममा विशेष विद्यालयका शिक्षकले कति चापमा तालिम लिन सक्दछन् ?

11.  शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम कतिमा शिक्षकले पालना गर्नुपर्ने आचारसंहिता उल्लेख गरिएको छ ?

12. शिक्षा ऐन, २०२८ (संशोधनसहित) अनुसार राष्ट्रिय परीक्षा वोर्डमा कति सदस्यहरु रहने व्यवस्था छ ?

13. आधारभूत तथा प्राथमिक शिक्षा परियोजना पहिलो प्रथम वर्षमा कति जिल्लामा लागू भएको थियो ?

14. संसोधित शिक्षा ऐन अनुसार आधारभूत तह कति वर्षको रहेको छ ?

15. पहिलो गोपालवंशी राजा को थिए ?

16. निजामती सेवा ऐन, २०४९ को पहिलो संशोधन कहिले भयो ?         

17.  स्वच्छिक अवकास लिन उमेरको हद कति पुरा भएको हुनु पर्दछ ?     

18.  विषयगत प्रश्नको उत्तर कुन होइन ?

19.  निजामती कर्मचारीले अधिकतम कति समय सम्म अध्ययन विदा पाउने व्यवस्था छ ?

20.  शिक्षा ऐन, २०२८ अनुसार माध्यामिक शिक्षाको प्रकार कति छन् ?

21. राजा त्रिभुवनको स्वर्गारोगहण कहिले भयो ?

22. खुला विश्व विद्यालयले शैक्षिक कार्यव्रmम सञ्चालन कहिलेवाट सुरु गरिएको हो ?

23.  B+ले स्त्तरीकृत अङ्क कतिलाई जनाउदछ ?

24. नेपालमा निजामती सेवा दिवस कहिले मनाइन्छ ?

25.  शिक्षा ऐन २०२८ मा विद्यालय व्यवस्थापन समितिको व्यवस्था कुन दफामा छ ?

26.  नेपाल सरकारले लागू गरेको पाठ्यक्रम तथा पाठ्य पुस्तक अनिवार्य रूपमा लागु गर्ने रअन्य सहयोगी पाठ्यपुस्तकहरू पठाउन आवश्यक देखिएमा विद्यालय व्यवस्थापन समितिले क–कसको स्वीकृति लिनु पर्छ ?

27. बढुवाको लागि सम्भाव्य उम्मेदवार बन्न शिक्षकले बहाल रहेको श्रेणीको तहमा कति शैक्षिक सत्रको नोकरी अवधि पूरा गरेको हुनुपर्दछ ?

28. शिक्षा विकास निर्देशनालयको प्रमुखलाई के भनिन्छ ?

29. शिक्षक पदमा बढुवाका लागि पद निर्धारण गर्दा रिक्त पदमध्ये कसरी पूर्ति गर्ने कानुनी व्यवस्था छ ?

30. तलका मध्ये कुन परीक्षणमा Hello–effectपर्दैन ?

31.  नेपालमा कम्प्यूटरको प्रवेश कहिले भयो ?

32. नेपालको संविधान २०७२ अनुसार शिक्षा सम्बन्धी हकमा कुन पर्दछ ?

33. तालिम नलिएका कस्ता व्यक्ति संसोधित नियमको उपनियम प्रारम्भ भएपछि अध्यापन अनुमतिपत्र वा शिक्षक पदको लागि हुने पहिलो परीक्षामा उम्मेदवार हुन सक्छन् ?

34. सबैका लागि शिक्षा कार्यक्रम (२००४–२००९) को कूल लागत कति रहेको थियो ?

35. गुल्मी जिल्लाको सदरमुकाम कहाँ हो ?

36. रा.शि.प. यो २०२८ ले कति प्रकारका निरीक्षणको उल्लेख गरेको छ ?

37. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कहिले स्थापना भएको हो ?

38. अनौपचारिक शिक्षा नीतिले कार्यक्रमहरुमा दोहोरोपन हटाउन कार्यान्वयन तहमा के गर्ने नीति लिएको थियो ?

39. राशिपयोले राष्ट्रिय विकास सेवा (राविसे) लाई कति दलमा विभाजन गरेको थियो ?

40. राष्ट्रिय शिक्षा आयोगले औपचारिक र अनौपचारिक शिक्षालाई एक अर्काको के को रुपमा लिने सुझाव दिएको थियो ?

41.  लोक सेवा आयोगले परेको उजुरी म्याद नाघेको कति दिन भित्रमा टुङ्गो लगाउनु पर्दछ ?     

42.  उजुरी झुट्टा ठहरिएमा बढुवा विरुद्ध उजुरी गर्नेले उजुरी पछि हुने बढुवामा त्यस्तो बढुवा कर्ताले पहिलो पटक उजुरी भए २ अंक काटिन्छ भने दोस्रो पटक उजुरी हुँदा कति अंक काटिन्छ

43.  निमामती कर्मचारीले कुन दिन देखी तलब भत्ता पाउने छन् ?

44.  सेती परियोजना कहिले वाट लागु गरियो ?

45. शैक्षिक सत्र २०७८ को असार १ वाट हुने भन्ने निर्णय कहिले भयो ?

46.  निजामती कर्मचारीले चाड पर्व खर्च वा अन्य सुविधा एक वर्षमा कति महिना बरावरको पाउदछन् ?  

47.  काठमाण्डौ वाहिरको पहिलो शिक्षक प्रशिक्षण केन्द्र कहाँ थियो ?

48. माध्यमिक तहको पाठ्यक्रम, २०७६ ले कति कति वर्षमा मूल्यांकन गर्ने भनेको छ ?

49.  राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार आधारभूत तहलाई कति तहमा बाँडिएको छ ?