| बन्ने होइन त अधिकृत ?? |      

Online Exam Question

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40

इजिप्टको वरदान भनेर कुन नदीलाई चिनिन्छ ?

एशियाको कुन नदीलाई विस्णुपदी (विस्णुको पदबाट निस्केको ) नदी भनेर चिनिन्छ ?

बेलायतको राजधानि लण्डन कुन नदीको किनारमा अवस्थित छ ?

युरोप महादेशको सबैभन्दा लामो नदी कुन हो ?

दक्षिण अमेरीका महादेशको सबैभन्दा लामो नदी कुन हो ?

अष्ट्रेलिया महादेशको सबैभन्दा लामो हिमनदी कुन हो ?

एसिया र उत्तर अमेरिका महादेशलाई के ले छुट्याएको छ ?

युरोप महादेशको सबैभन्दा लामो पर्वत श्रृङ्खला कुन हो ?

अफ्रिका महादेशको सबैभन्दा लामो पर्वत श्रृङखला कुन हो ?

अष्ट्रेलिया महादेशको सबैभन्दा होचो भू–भाग कुन हो ?

उत्तर अमेरिका महादेशको सबैभन्दा होचो भूभाग कुन हो ?

उत्तर अमेरिका महादेशको उत्तर दक्षिण सरदर लम्बाई कति छ ?

कुमेरु महासागरले चारैतिर घेरीएको महादेश कुन हो ?
 
विश्वको चिडियाखाना भनेर चिनिने महादेश कुन हो ?

सबै युगका प्राचीनतम एवंम नविनतम संस्कृतिहरु पाइने महादेश कुन हो ?

भूमध्यरेखा र मकर रेखा दुबैले काटेको महादेश कुन हो ?

भूपरिवेष्ठित राष्ट्र नभएको महादेश कुन हो ?

चराहरुको महादेश भनेर चिनिने महादेश कुन हो ?

भौगर्भिक रुपमा सबैभन्दा कान्छो माहादेश कुनलाई मानिन्छ ?

बिषमताको महादेश भन्नाले कुन महादेशलाई चिनिन्छ ?