| नयाँ कक्षाहरु आजैदेखि JOIN गर्नसक्नुहुन्छ ❣ नयाँ भर्नाको लागी सम्पर्क: 9848383263/9808145933 #loksewagyan सबै course मा eBook नि:शुल्क छन् है आजै join गर्न सक्नुहुन्छ ❣ |       | बन्ने होइन त अधिकृत ?? |      
X Close
instructor_image

प्रयाग लाल कुमाई

Instructor - शिक्षक सेवा आयोग | नायव
सुब्बा - प्रथम पत्र (GK & IQ)

२८ भदौ, काठमाडौं । बेन स्टोक्सले कीर्तिमानी १८२ रन बनाएको खेलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई १८१ रनले पराजित गर्दै चार खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ । स्टोक्सले इंग्ल्याण्डका लागि ओडीआईमा एकै खेलमा सर्वाधिक रन बनाउने नयाँ कीर्तिमान बनाएका हुन् । उनले यसअघि ज्यासन रोएको नाममा रहेको १८० रनको कीर्तिमान तोडे ।